विष्णु ठकुरी (@bishnuuchai) 's Twitter Profile
विष्णु ठकुरी

@bishnuuchai

no bio

ID: 811768123

calendar_today08-09-2012 21:52:05

1,1K Tweet

171 Followers

901 Following

Jainendra Jeevan (@jainendrajeevan) 's Twitter Profile Photo

सत्तामा हुनेहरुले प्रतिपक्षीको "फाइलखोल्न" उस्को मन्जुरी चाहिन्छ र?कि लेनदेनका आधारमा फाइल खोल्नेगरिएकोछ?कांग्रेसले संसदीय समितिको माग गरेकोत गृहमन्त्रीको फाइल उन्कै मातहतको प्रहरीले खोल्नसक्दैन भनेर पोत।प्रतिपक्षको छानबिन गर्नत समिति नै चाहिंदैन,नियमित संस्था/प्रक्रियाबाटै हुन्छ

Gagan Thapa Fan (@mission__pm) 's Twitter Profile Photo

राजतन्त्र को गोली बारुद सँग डराएको भए , माओवादी, YCl को धम्कि सँग डराएको भए गगन गगन हुन्थ्यो र? अलिकति गल्ति गरेको भए कम्युनिष्ट दुइ तिहाई सरकार ले छोड्थ्यो होला र ? आफ्नै पार्टी भित्र निरन्तर खबरदारी गर्दै गर्दा पेलिन्छु भन्ने थाहा हुदा हुदै हरेक कुरा मा अडान नलिएको भए गगन गगन

Ram kumari Jhakri (@jhakri_didi) 's Twitter Profile Photo

गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनितीक आईकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो। गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस!

गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनितीक आईकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो। गगन थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पुरा गर्नुपर्छ, हेक्का रहोस!
Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

गिरीबन्धु टी स्टेटबारे अदालतको फैसलाबाट प्रष्ट छ- ऐन नै बनाएर नीतिगत भ्रष्टाचार गरियो। त्यसैले पनि तत्कालीन प्रधानमन्त्रीमाथि छानबिन हुनुपर्छ, अदालतको फैसला पूर्ण कार्यान्वयन हुनुपर्छ। यसमा कसले को माथि आरोप लगायो, लगाएन भन्ने तर्क फगत विषयान्तर गर्ने चेष्टा मात्र हो, सचेत बनौँ।

कल्पना अधिकारी (@kalpana9133) 's Twitter Profile Photo

हलि वाग्लेले प्रमाण पेस गर्न सकेनन् । काङ्ग्रेसले प्रम अफर गर्यो हाम्रो मुखिया लाई भन्दै कुर्लन्थे तर ४ महिना बित्दा पनि सबुत प्रमाण पेस गर्न सकेनन । त्यही भएर यी सबै ठगका झुण्ड हुन , आफ्नो ठगी धन्दा लुकाउन सत्तामा गएका हुन ।

विष्णु ठकुरी (@bishnuuchai) 's Twitter Profile Photo

२०६३ बाट शक्तिमा उदाएको २०८१ सम्म आउदा ६३ मै आएर पतन भयो!!!!

Amita Pradhan (@amitapradhansh1) 's Twitter Profile Photo

गगन थापाजी अस्ति सानेपाको पुस्तकालय उदघाटन पछि हतारमा संसदिय दलको बैठकको लागि निस्कनुभएको थियो। पत्रकारसँग भागे भनेर अति नै ट्रोल गरेको देखियो। यस्तो रिपोर्टिङ्लाई चाहिँ के भनिन्छ?

Rajesh Ahiraj (@rajesh_ahiraj) 's Twitter Profile Photo

देशको अहितमा हुने कुरा किन कायम राखेको, तत्काल खारेज गरौ।

देशको अहितमा हुने कुरा किन कायम राखेको, तत्काल खारेज गरौ।
Dr. Mukul Dhakal (@mukuldhakal) 's Twitter Profile Photo

सासंदहरूलाई रवि लामिछानेले संसदमा उपसभामुखका विषयमा बोल्न लगाउँदा, "सङ्ख्याको दम्भ नदेखाउन" भन्न लगाए छन् । सङ्ख्याले लोकतन्त्र मारिन खोजिदै छ पनि भनेछन् । रवि लामिछाने क्लवले संख्याको दम्भ देखाएर मलाई कारवाहिको दुस्साहस गरे । आन्तरिक लोकतन्त्रलाई मारे तर बाहिर उल्टै लोकतन्त्रको

Raghav Krishna Gautam (@raghavkgautam) 's Twitter Profile Photo

जनतामा बिद्दवान देखिएर आफूलाई त्यसरी नै Personal Branding गरेर जनता झुक्काउनेको चालामाला यो भिडियोमा। बिचरा सोझा जनतालाई त लाग्दो हो यो मान्छेले कसरी झुट बोल्न सक्छ यत्रो पढेकाले। हो यिनीहरूले विदेशी डिग्रीको आडमा नेपाली जनतालाई कसरी भ्रम छेरेका छन्, आज बोल्नै पर्ने बनाए।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

गगन थापा सबभन्दा झुर मान्छे हो र यसले कांग्रेस डुबाउँछ भनेर हरदम एकोहोरो सत्तोसराप गर्ने गैरकांग्रेसीजन एवं अन्य दलका सदस्य र सुभेक्षुकको तरिका बुझिएन। ए सर्मिस्‌हरू, बरू तिनी ठिक छन् भनेर कांग्रेसी कार्यकर्तालाई झुक्याएर सो दललाई रसातलमा पुर्‍याउँदा यहाँको दललाई फाइदा हैन र?😂😜

Kunti Shahi (@shahikunti) 's Twitter Profile Photo

राजाको सन्देश स्वदेश फर्क - स्वदेश स्वर्ग: आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो ... नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै तन्त्र हुदैन । वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने छन्

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

प्रिय साथीहरू, हामी सच्चिनेछौँ, अनि झन् बलियो भएर उठ्नेछौँ। पार्टीका साथीहरूलाई अपिल।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

अब पनि सच्चिन्नन् भने नयाँ रुख रोप्नु! कम होलान् तर सोच, विचार, हुटहुटी र पाएकाबेलाको क्षमता देखेका जनले पत्याउँछन्। संगठन विस्तारमा लाग्नु! कम सिट आउला तर मलजल गरेपछि बढ्छ नै। तीसौँवर्ष मलजल गरेको रुखमा हरक्षण बिष फले अब रुखको माया नगर्नु! सानै सही, आशाको नयाँ बिरुवा रोप्नु!😓🙏

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

बालेन कथंकदाचित प्रधानमन्त्री भएनन् भने के संसदमा जालान्? केही कुरामा बोल्लान्? कुनै विधेयकमा गहन विचार देलान्? तपाईँ जति नै ठुलो बालेन समर्थक भए पनि यी प्रश्नको जवाफ 'अहँ, त्यो त गर्दैनन्' वा 'प्रधानमन्त्री नहुने चान्सै छैन'बाहेक तेस्रो हुन्न। हामी कुन भड्खालामा जाक्किँदै हो?😕