Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile
Bishnu Bhattarai

@bishnutweet

Young Revolutionary Activist.

ID: 217024707

linkhttp://www.facebook.com/bishnubhattarai.org calendar_today18-11-2010 11:20:21

3,3K Tweet

1,1K Followers

1,1K Following

Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

यस्तो प्रधानमन्त्री हामीलाई चाहिदैन, जो आफू प्रधानमन्त्री हुँदा मात्रै देशमा स्थायित्व भएको ठान्दछ ।

Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

एमाले र काँग्रेसले गणतन्त्रको मर्म बुझेनन् त्यसकारण पुनरुत्थानवादीहरु सल्बलाए । माओवादी र जनता मिल्नुपर्छ ।

Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

प्रधानमन्त्रीजी, कुलमानलाई हटाएर के देशलाई फेरि अन्धकारको युगतर्फ धकेल्न खोज्नु भएको हो ?

Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

चैत - १५ गते कुन कुन रुट प्रयोग गरिन्छ ? रुट -१ : कोटेश्वर–नयाँ बानेश्वेर–माइतीघर–भृकुटीमण्डप रुट-२ : कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिबाटिका– भृकुटीमण्डप रुट-३ : सोह्रखुट्टे, लैनचौर, नागपोखरी , पुतलीसडक–भृकुटीमण्डप

चैत - १५ गते कुन कुन रुट प्रयोग गरिन्छ ?
रुट -१ : कोटेश्वर–नयाँ बानेश्वेर–माइतीघर–भृकुटीमण्डप
रुट-२ : कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्तिबाटिका– भृकुटीमण्डप
रुट-३ : सोह्रखुट्टे, लैनचौर, नागपोखरी , पुतलीसडक–भृकुटीमण्डप
Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको सक्रिय राजनीतिमा पुनरागमनप्रति हाम्रो कुनै आपत्ति छैन । राजकीय सेवासुविधा त्याग्नु ।

Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

नेपालमा अहिले पुरातनवादी (कन्जरभेटिभ) शक्ति निर्माणको प्रयास भईराखेको छ । हेर्दैजानुहोला बिस्तारै यिनीहरूले राजतन्त्रको मुद्दा छोड्दैजानेवाला छन् । जनता कोहिपनि भ्रममा नपर्नुहोला । र मेरो यो स्ट्याटस पनि अजरअमर हुनेछ नोट गरेर राख्नुहोला ।

Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

प्रम खड्ग ओलीका कारण देशमा अस्थिरता र अराजकताले मलजल पायो । यिनको विकल्प खोज्न अब ढिला गर्नुहुँदैन । लोकतन्त्रलाई मुल प्रवाहमा फर्काउनु नै उचित निकास हुनसक्छ ।

Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

१० कक्षा पास गरेर "भविष्य निर्माणको अर्को यात्रा" कसरी शुरु हुने रहेछ ? कसैले मलाई भनिदिनुपर्‍यो । १ लाख ६७ हजार ५९७ जना प्रिय विद्यार्थी साथीहरुलाई 'फेल' गराउने यस्तो जाबो "एसईई" परिक्षाको कुनै औचित्य छैन । यो तुरुन्त खारेज गरिनुपर्छ ।

Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

प्यालेस्टीनी र ईरानी जनतामाथि भईरहेको नरसंहार, अत्याचार अनि आक्रमणका विरुद्द विश्वभरिका जनता एक होऔं !! #StopGenocideOfPalestinians #standwithiran

प्यालेस्टीनी र ईरानी जनतामाथि भईरहेको नरसंहार, अत्याचार अनि आक्रमणका  विरुद्द विश्वभरिका जनता एक होऔं !!
#StopGenocideOfPalestinians
#standwithiran
Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

निश्चय नै : एकता आफैंमा सिर्जनात्मक अभ्यास हो । यो नि:शर्त हुनु पहिलो शर्त हुनुपर्छ । माओवाद / विचारले नेपाली धर्ती आकाशमा जनवादी क्रान्ति उठान, संघर्ष अनि मुलतः सम्पन्न गर्दै आफ्नो औचित्य पुष्टि गरिसकेको छ । समाजवादका लागि अब त्यसमै झुन्डिरहनु पर्दैन ।

Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

हाम्रा साँस्कृतिक मोर्चाहरु पनि फिर्ता भएका छन् । हाम्रो पार्टी पनि फिर्ता भएको छ । नयाँ संस्करणमा । नेपाली कम्युनिष्ट पार्टीको रुपमा । यहीँबाट हाम्रो समाजवादको बाटो प्रारम्भ भएको छ । ☭⭐️

आजदेखि सुरूवात हुँदैछ सातै प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा । सुदूरपश्चिमको धनगढीबाट सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपालसहित शीर्ष नेता र प्रदेश तहका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

आजदेखि सुरूवात हुँदैछ सातै प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा ।
सुदूरपश्चिमको धनगढीबाट सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपालसहित शीर्ष नेता र प्रदेश तहका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।
Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

धनगढीमा नेकपाको एकता सभा सुरु भएको छ... facebook.com/share/p/1NDv7z…

Bishnu Bhattarai (@bishnutweet) 's Twitter Profile Photo

समयको गतिलाई बुझ्न नसक्ने नेता हुनसक्दैन । हाम्रा नेताहरुमा पनि यस्तै केही कमजोरि र सिमाहरु छन् । मेरो उहाँहरुलाई आग्रह छ, हाम्रो बाटो नरोक्नुस् ।