bishnu subedi (@bishnusubedi39) 's Twitter Profile
bishnu subedi

@bishnusubedi39

ID: 1605437532

calendar_today19-07-2013 08:52:46

84 Tweet

108 Followers

505 Following

bishnu subedi (@bishnusubedi39) 's Twitter Profile Photo

हामीसँग विषादी जाँच गर्ने क्षमता नभाको हो।। विषादी पचाउने क्षमता नभाको हो र।।।।

bishnu subedi (@bishnusubedi39) 's Twitter Profile Photo

हिजोसम्म नेकपा अाजफेरि माओवादी एमाले भनेको सुन्छु ।।।।

bishnu subedi (@bishnusubedi39) 's Twitter Profile Photo

म पनि मन्त्रीमण्डल हेरफेर गरेर अर्थ र आपूर्ति अरूलाई जिम्मादिएर अानन्दसंग बसाैजस्तो लाग्छ कहिले काँहि😍😁

bishnu subedi (@bishnusubedi39) 's Twitter Profile Photo

दुई चीजले मानिसलाई आफ्नाहरु बाट टाढा बनाउछ एउटा lockdown र अर्को Social distancing. #covid19

bishnu subedi (@bishnusubedi39) 's Twitter Profile Photo

काला गए गोरा आउछन् भन्ने सुनेको थिए आजत गोरा गएर काला आए #मन्त्रीमण्डल

bishnu subedi (@bishnusubedi39) 's Twitter Profile Photo

कतै ठूलो ध्वनी सुनियो भने नआतिनु होला त्यो अध्यक्ष छानिएको ध्वनी हो😀 #सौरहा

bishnu subedi (@bishnusubedi39) 's Twitter Profile Photo

शुक्ल पक्ष कृष्ण पक्ष त थाहाँ थियो देउवा पक्ष पौडेल पक्ष भनेको चाही के रहेछ " 😀😎

bishnu subedi (@bishnusubedi39) 's Twitter Profile Photo

देश भन्नू त के रैछ र चार किल्लाको माटो। तेइ माटोनी उन्को मात्रै जो छन टाठो बाठो।।😥❣️

देश भन्नू त के रैछ र चार किल्लाको माटो।
तेइ माटोनी उन्को मात्रै जो छन टाठो बाठो।।😥❣️
bishnu subedi (@bishnusubedi39) 's Twitter Profile Photo

पैसा कमाउन छक्का पन्जा जान्नु पर्छ भनेको हो रहेछ छक्का पन्जा ४ ले ६ दिनमा १० करोड कमाएछ 😎😅