बिष्णु (@bishnubastola17) 's Twitter Profile
बिष्णु

@bishnubastola17

b(+).
a atheist.

ID: 904241301272510464

calendar_today03-09-2017 07:15:00

33,33K Tweet

1,1K Followers

840 Following

प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

म दमौलीमा नै काम गर्थे पल शाहलाई नावालिक बलत्कारको केसमा हिरासतमा दमौली थानामा राख्दा। त्यहाँ महिला देखि भख्खरका केटाकेटीहरू पल शाहलाई अन्याय भयो भन्दै ठूलो संख्यामा सडकमा आए। मेरो बोसले पनि भाइ ख्याल गर है केटीले फसाउँछन् भनेर मलाई सल्लाह दिए। समाज यस्तो भएको धेरै भयो।

बिष्णु (@bishnubastola17) 's Twitter Profile Photo

विचार मिल्ने रछ। सुल्फेको पाटीमा गा भए फेरि सांसद हुन्थ्यौ बुडा😂

बिष्णु (@bishnubastola17) 's Twitter Profile Photo

दायाँ बायाँ लि न प्याओको बोलवाला छ।के को बोल्थे।

गौरव (@gpokhrel) 's Twitter Profile Photo

‘गोली हान्ने, गोली हान्न लगाउने र नरोक्ने सबैलाई कारबाही सिफारिस गरेका छौं’ रे ! गज्जब यो कार्यन्वयन हुनपर्छ ! निजी र सार्वजनिक सम्पत्ति आगजनी गर्ने, गर्न लगाउने र निभाउन नपठाउनेलाई र लुट्नेहर्लाई नि ऐंजन सिफारिस भएको होला भन्ने आश गरेको छु !

बिष्णु (@bishnubastola17) 's Twitter Profile Photo

सुल्फे प्रधानमन्त्री हुन पाएनन भने घण्टी एकातिर रालो अर्कैतिर हुनेछ😂

बिष्णु (@bishnubastola17) 's Twitter Profile Photo

यस्ता झांटु समर्थक भएको ठगी ग्याङले असहमत पक्षलाइ बांकी राख्ला!?

सौरभ (@saurav_163) 's Twitter Profile Photo

राजसंस्था र हिन्दु अधिराज्य त्यागेर कांग्रेसको यो हविगत भएको भए घण्टीको ठांउमा हलोले सबैलाई धुलो दिनु पर्ने होईन र ? कि बुझाई नपुगेको मेरो ?

दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

केपी ढुङ्गाना ब्रो लाइ जिस्काइयो, उडाइयो होला ( मैले त खास गरेन) तर नेपाली मिडियामा यत्तिको सत्ता र शक्ति बाहेक लेख्न सक्ने एउटा पत्रकार चाहि हो है...! प्रश्न गर्न छाड्न हुन्न!

लेकाली👣 (@lekali_vibes) 's Twitter Profile Photo

म्याग्देली सांसद महावीर पुनले आफ्नो श्रीमतिलाई लुंगी किन्न किताब बेच्न लागेका होइनन् । कार्यकर्तालाई मासुभात खुवाउने पैशा जुटाउन पनि किताब बेच्न लागेका होइनन् । फेरि, उनी सांसद भइसकेपछि फगत ‘स्टन्ट’ का लागि पनि पोखरामा किताब बेचिरहेका थिएनन् । उनी यो अभियानमा लागेको बर्ष भन्दा

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

जनआन्दोलनका दमनकारी सधै पुरस्कृत : कोही अख्तियारको प्रमुख आयुक्त भए, कोही सुशीला कार्कीको सरकारमा मन्त्री छन् ukeraa.com/news/detail/17…