Bish ALL (@bish_all) 's Twitter Profile
Bish ALL

@bish_all

Life को interval हुन लागि सक्यो 😜. Heroine को अत्तो पत्तो छैन😌✌️

ID: 1301462123000725507

calendar_today03-09-2020 10:08:59

99 Tweet

79 Takipçi

81 Takip Edilen

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

माया यस्तो होस्....❤❤❤ मैले साँझ भेट्ने बाँचा गरु ...तिमिलाई दिन भरि त्यो सूर्य सग रिस उठोस्..😍😍😍 #शुभरात्रि ❣❣❣

Rabin Pokhrel (@rabinpok) 's Twitter Profile Photo

कुनै फाइदा छैन कसैको पछि पछि जान , हासेर आफ्नो Life Enjoy गर र भुल जस्ले तिमीलाई भुलीहाल्यो ।😇😇😇

गोबिन्द भन्डारी (@gobind975) 's Twitter Profile Photo

हास्ने र हसाउने यो कोशिश छ मेरो😁😂😊 सबैलाई खुसी राख्ने चाहाना छ मेरो💕 कोई याद गरुन् या नगरुन्😏 सबैलाई याद गर्ने आदत छ मेरो😘😊 🙏💐🥀नमस्ते मीत्रजन🥀💐🙏

मिस्टर सिन्धुलियन 🇳🇵 (@sindhu_vai) 's Twitter Profile Photo

यो one side love र मेरो गोजिमा भाको गाँजा को पोको उस्तै हुँदोरैछ्😀 कुन्चै म भन्दा फटाहाले उम्काउने होकि भन्ने डर लाउने क्या 😀😀😀

अमरदेव “शब्दयात्रा” (@banar_vakt23) 's Twitter Profile Photo

तीन सेर कसैको ऑंशु कसै लाई हॉंसो बन्दो रहेछ त्यही हॉंसो फेरी उता गुनासो बन्दो रहेछ नदि झैं सम्बन्ध पनि दुई भागमा फुटे पछी मंगलसूत्र पनि गलाको पासो बन्दो रहेछ गुन्द्री झैं तान्द्रा तान्द्रा गॉंसेर जीवन बनाउनु जिन्दगी बेला बखतमा हतासो बन्दो रहेछ #शुभप्रभात

Rabin Pokhrel (@rabinpok) 's Twitter Profile Photo

जिन्दगीमा खस्नको लागि न डराउ किनकि जो मान्छे खस्नको हिम्मत राख्छ त्यो मान्छे उड़छ ।🤨🤨🤨

रावण 👑 (@iamsuzyan) 's Twitter Profile Photo

नगर्नु घमण्ड टुप्पोमा पुगेर हिजो चढेको पुरानो भर्‍याङ आज मक्किन पनि सक्छ ।

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

मुटुलाई ढुङ्गा बनाएर राखेको थिए, था छैन तिमी कताबाट पिपल बनेर टुसायौ।

Shanta Nepal (@shantanepal6) 's Twitter Profile Photo

म तिम्रो हूँ । 'म' कहिल्यै पनि मलाई फिर्ता नदेऊ । ❤️ #शुभबिहानी #शुभदिनको_कामना 🙏

सरोज रेग्मी (@regmisaroj_) 's Twitter Profile Photo

" समस्याबाट भाग्न सजिलो हुन्छ तर हर समस्या जिन्दगीले सिकाउने एउटा सिक हुन्छ। हरेस खाने मान्छेले जिन्दगीमा केही गर्न सक्दैनन्। तर लड्ने मान्छेको खुट्टामा यो दुनियाँ हुन्छ " #जय_श्री_कृष्ण #राधे_राधे #राधे_श्याम

Ku Su (@kusumabhujel) 's Twitter Profile Photo

भो छोडिदिनुस् दिल ढुखेका कुरा आँसु हरु आँखामै सुकेका कुरा...✍️ #शुभ_प्रभात #शुभदिनको_कामना 🙏🙏

Suhani (@timro_suhani__) 's Twitter Profile Photo

प्रेम अनुहार बाट नहुने भएको भए आज नारीहरु Acid attack को सिकार हुने थिएनन्

😍SaNi💖 (@mayamgr22) 's Twitter Profile Photo

जब कसैको हरेक कुरामा सहि भनिदैन नि तब मान्छे हरु हामिलाई खराब देख्न थाल्छ्न।🙄🙄 #शुभ_प्रभात 💛💛

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

तिमिलाई प्रेम गर्नेहरू तिमिलाई सधै जिताउछन्, जहाँ तिमि हार्ने र लड्ने छौ उठाउँछन् ... तिमिले चाहनेहरू शरिर र भावनासँग खेल्ने नि भेट्नेछौ...❣❣❣ #शुभदिन❤❤

सगुन पोखरेल (@rt_sagun) 's Twitter Profile Photo

डुङ्गा को चाल र मित्रता उस्तै उस्तै हो । डुङ्गा हिन्दै गर्छ पाहिला मेट्दै गर्छ , नियतिले होस् , विबस्थाले होस् या व्यस्तताले पुराना साथी छुटिदै जान्छन् नया जोडिँदै ।

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

मैले स्कुल मा पढ्दा.. फ्रस्ट बेन्चमा कल्पनाहरु बस्थे😂 लास्ट बेन्चमा सम्झनाहरु थिए 😍 #पुरानो_याद🤣

Ku Su (@kusumabhujel) 's Twitter Profile Photo

सम्झनामा मुटु रेटिन्छ... टुङ टुङ तैंले छोडिस् ठिकै भो ए घोप्टे अब तँ भन्दा नी Handsome भेटिन्छ😂😂😂🙏🙏 #चैटचैट 😂😂

Suhani (@timro_suhani__) 's Twitter Profile Photo

सानोबेलामा भाडाकुटी खेल्दा बनाएको बुढा ऐले कस्तो भयो होला है?😅😅

Bish ALL (@bish_all) 's Twitter Profile Photo

एेना लाइ पनि आजसम्म त प्यार भयो होला तिमि संग 😁💞 बोल्न लाएक छ भने , sodha एकपटक उसैसंग😊❣️ तिम्रो तारिफ गर्ने मौका देउ मलाइ पनि 😉💕...... कहिलेसम्म येसरि बोल्दै जाउ , तिम्रो बारेमा , खालि पाना संग 📖❤️ #Saney👑❣️✌️ #Bish👑✌️✍️