Bisesh Sangat (@biseshsangat) 's Twitter Profile
Bisesh Sangat

@biseshsangat

#Communication and #Marketing practitioner with expertise on #DigitalMarketing and #SocialMediaMarketing
#MusicLover
#Traveller
#SportsLover
#ManchesterUnited

ID: 2382531398

linkhttp://biseshsangat.com.np/ calendar_today10-03-2014 18:44:07

23,23K Tweet

1,1K Followers

769 Following

Bisesh Sangat (@biseshsangat) 's Twitter Profile Photo

कारागारबाट पहिला भागेका पुराना कैदीहरूको खाली ठाऊँ त नयाँ समातेकाले भरियो होला भन्ने हामीलाई लाइराछ।

Bisesh Sangat (@biseshsangat) 's Twitter Profile Photo

भारतबाट तेलको मूल्य बढ्यो भन्दैमा बढाउन पाइन्छ? जनतालाई राहत दिनुपर्ने सरकारको कर्तव्य होइन र? यस्तै महङ्गी भइरहने हो भने सरकारको काम के हो? जनताको सरकार किन चाहियो

गौरव (@gpokhrel) 's Twitter Profile Photo

ओहो हिजो संसदमा लास्टै ठूलो ज्ञान बाँड्ने काम भाको रछ । संसद के हो भनेर ? तर सांसद के हो भनेर भन्न बिर्‍स्या त होला ? सांसद जेल तोड्न जान हुन्न, बन्दी भगाउन हुन्न ! ति भागेका बन्दीले गरेको अपराधको जिम्मा कल्ले लिने भनेर अर्को भाषणमा निर्णय आउला भनेर कुरिरहेको केटो मोह. ;))

Sujan Oli (@sujanjee) 's Twitter Profile Photo

नेपालकाे सबैभन्दा ठूलाे व्यापारिक घरानाकाे बन्धकमा फास्ट ट्र्रयाक

Bisesh Sangat (@biseshsangat) 's Twitter Profile Photo

Samay Raina's new show is a monologue on #democracy , and a slap on the #socialadvocates who are keen on shaping the opinions they prefer.

Bisesh Sangat (@biseshsangat) 's Twitter Profile Photo

हे प्रमज्यू , मैले कसैलाई कतै पठाउँछु भनेर एक रुप्पेँ नि लेको छैन, कतै जागिर लगाउनलाई मेरो श्रीमती नि छैन, पेट्रोलको भाउ नि बढेको बढ्यै छ, ओलीसँग त मेरो‌परपरसम्म झन् केही नातै छैन। मलाई मन्त्री बनाउनुस् न प्लिज।

Bisesh Sangat (@biseshsangat) 's Twitter Profile Photo

आज फेरि आर्कोले विराजभक्त भनठान्यो। विराजभक्तजी, कृपया पिटाई खाने काम नगर्नुहोला!

गौरव (@gpokhrel) 's Twitter Profile Photo

मन्त्री हुन नि लाजमर्दो होला जस्तो छ , सम्पत्ति विवरण सार्वजनिक गर्नलाई ;))

Bisesh Sangat (@biseshsangat) 's Twitter Profile Photo

कसैले मन्त्री बन्न बोलायो भने लाज हुने भो। ३ जोर सर्ट पाइन्ट, ८ खिल्ली चुरोट, १३४५ रुपैयाँ, १ लाख उधारो भन्दा त सदस्यतै खारेज गर्लान्।

Bisesh Sangat (@biseshsangat) 's Twitter Profile Photo

धनगढी जान हिँड्यो भने गाडीले नि बुटवलमै ओराल्छ रे , भो त!

च्याङ्वा (@sapkl) 's Twitter Profile Photo

सीमान्तीकृत, हेपिएकी र राज्यको मुलप्रवाह भन्दा पर रहेकी मन्त्री जति पनि सम्पत्ति जोडन सकिएनछ । सामन्ती बाहुन, राज्यको मुल प्रवाहमा रहेको र थुप्रै अबसर प्राप्त भएरको त मतलब नै भएन नि । nepalkhabar.com/politics/27148…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

सिंहदरबार जल्दा 'नदेखिएको' सेना सुकुमबासी बस्ती हटाउँदा देखियो समाचार लिंक : ukeraa.com/news/detail/17…