Biruu Chhetri (@biruchhetrii) 's Twitter Profile
Biruu Chhetri

@biruchhetrii

Random poster — no theme, just me.
Future ecopreneur | Passionate about nature & sustainability.

ID: 1501779236582875137

calendar_today10-03-2022 04:37:42

83 Tweet

29 Takipçi

61 Takip Edilen

Biruu Chhetri (@biruchhetrii) 's Twitter Profile Photo

Burning doesn’t scare me. I’ve failed many times, but I’m still here—burning, not giving up. Even pain has purpose. After all, a rocket rises only when it burns.

राष्ट्रिय स्वतन्त्र पार्टी साँच्चै पार्टी हो कि मात्र रवि लामिछाने हो🤔?

Biruu Chhetri (@biruchhetrii) 's Twitter Profile Photo

देउवा न त बहादुर भए, न त शेर नै। ओलीका त बोलीकै ठेगान भएन। प्रचण्डको झन् पुष्प नै फुल्न सकेन। अनि अहिले यहाँ रविको छवि खोजेर हुन्छ त? यिनीहरू सबै शुद्ध फटाहाहरू हुन् — जसले देशभन्दा आफूलाई ठूला ठान्छन्।

Biruu Chhetri (@biruchhetrii) 's Twitter Profile Photo

यति कुरा बुझौँ — जो आएपनि, जे आएपनि, जसरी आएपनि; जबसम्म तपाईँ हामी जीवित छौँ, तबसम्म देश बन्नेछैन।

Biruu Chhetri (@biruchhetrii) 's Twitter Profile Photo

I strongly believe in comebacks—coming back stronger and conquering. Mohammad Aadil Alam, you proved it last night! Big congratulations to you and the entire Nepal Cricket Team!

I strongly believe in comebacks—coming back stronger and conquering.  
Mohammad Aadil Alam, you proved it last night!  
Big congratulations to you and the entire Nepal Cricket Team!
Biruu Chhetri (@biruchhetrii) 's Twitter Profile Photo

राजनीतिक दलसम्बद्ध सबै विद्यार्थी संगठनहरू तत्काल खारेज गरी यस्ता संघ–संगठनहरूको औचित्य समाप्त गर्ने काम अहिलेको सरकारले गरिदिए उपयुक्त हुनेथियो। यसो गर्न सके भविष्यमा विद्यार्थीको झोलाभित्र झण्डा वा हतियार होइन,कपी–किताब मात्र हुनेथियो कि।

Biruu Chhetri (@biruchhetrii) 's Twitter Profile Photo

यहाँ जे भइरहेको छ, हुनेवाला छ, वा भइसकेको छ—यी सबै कुरा पहिले नै कसै न कसैले अनुमान गरेका नै कुराहरू हुन्। संसारमा कहिल्यै पनि कसैले अनुमान नगरेको कुरा भने बिरलै मात्र हुन्छ।

I’ve never seen my visions fail — only delayed or fulfilled by others. I often get stuck in small things, but I still believe one right spark is all I need to bring my vision to life, on my own.

Yes, human beings need family, relatives, friends, and society — but true peace and real joy can be felt and realized only when you are alone, with no one to talk to, no one to see or hear — just you and nature.

Biruu Chhetri (@biruchhetrii) 's Twitter Profile Photo

जनताले आफ्नै चेतना र विवेकको स्तरअनुसारका नेता पाउँछन्।जहाँ जनताको बुद्धि,विवेक र दूरदृष्टि बलियो हुन्छ,त्यहाँ सक्षम नेताजन्मिन्छन् जहाँ चेतना कमजोर हुन्छ,त्यहाँ चिठ्ठापरेझैँ हावाहुरीको गतिमा कतैबाट बतासिएर आउने पनि नेता बन्छन्।त्यसैले म यो पनि नेता,सांसद भएछ भनेर अचम्मित हुँदिन।