Birat poudel(बिराट ) (@biratpoudel) 's Twitter Profile
Birat poudel(बिराट )

@biratpoudel

From kingdom of Buddha @kapilvastu. 🇳🇵
Life is like a canvas.Which c?olour are you put in that,and make how much valuable that,s in your hand. #Birat.

ID: 2149270434

calendar_today22-10-2013 15:48:21

168 Tweet

215 Followers

216 Following

Birat poudel(बिराट ) (@biratpoudel) 's Twitter Profile Photo

दल दलमा फस्दै गएको अवस्थामा वरपर कोहीनहुँदा जस्तो........

Birat poudel(बिराट ) (@biratpoudel) 's Twitter Profile Photo

तिमी जस्तो म तेस्तै! तिमीले जस्तो देख्छौ तेस्तै ! जस्तो चाहनछै तेस्तै ! तिम्रो नजर अनुसार को म! याद अनुसार को म । #OnThisDay

Birat poudel(बिराट ) (@biratpoudel) 's Twitter Profile Photo

बिस्वास हुनु राम्रो हो तर बिस्वास विष नबनोस। #FridayMotivation

Birat poudel(बिराट ) (@biratpoudel) 's Twitter Profile Photo

हावा र पानीलाई तेति वेला सम्म रोक्न सकिन्छ। जतिबेला सम्म तेसको चाप बढेको हुदैन। 🇳🇵 #बिचार_कसैको_पेवा_हैन।

Birat poudel(बिराट ) (@biratpoudel) 's Twitter Profile Photo

गगंन चुम्मने चाहा थियो तर कुनै तेस्तो गगंन भेटिन।। उचाईमा पुग्ने चाहा थियो तर कुनै तेस्तो उचाई भेटिन।। #सचरीत्र 🇳🇵🌠

Birat poudel(बिराट ) (@biratpoudel) 's Twitter Profile Photo

दिलोका बात कर्ताहे जमाना ।पर मोहबत आजभी चेहेरेासे सुरुहोतिहे ।

Basant Chaudhary (@basant_cg) 's Twitter Profile Photo

मैले २०३४ सालदेखि राजदरबारको निकट रही सामाजिक सेवा गर्दैआएको हुँ। मैले कहिल्यै मौसूफहरूले विश्व विख्यात ब्राण्ड- Cartier को चस्मा, Louis Vuitton को जुत्ता, पर्स, Armani को लुगा, Patek Philippe को घडी पहिरेको देखिन, जुन आजका नेता/नेत्री सजिलै प्रयोग गर्छन् ! The question is HOW ??

Birat poudel(बिराट ) (@biratpoudel) 's Twitter Profile Photo

कतै कसैले बोलाइरहेको आभास हुन्छ। तर कसैले बोलाएको थाछैन । कतै नराम्रो भैरा छ कि जस्तो लाग्छ। सबै बुझ्दा कसैलाई केही भा छैन । #भ्रमित_चेत!

Birat poudel(बिराट ) (@biratpoudel) 's Twitter Profile Photo

सत्य केलाई मान्ने? देखेको कुरा या सुनेको कुरा या भयको वा बितेका कुरा । यदि सबै कुरा असत्य झुठा साबित भय! #एक_भर्म!

Birat poudel(बिराट ) (@biratpoudel) 's Twitter Profile Photo

कानुनले दिन नसकेको न्याय प्रकृतिले अवस्य दिन्छ। #धैर्यता

कानुनले दिन नसकेको न्याय प्रकृतिले अवस्य दिन्छ। 
#धैर्यता
Milan Budhathoki (@milanbichhod) 's Twitter Profile Photo

टेस्लाको बिजुली कार नेपालमै बन्ने, पाँच लाख मै आउने ।😉

टेस्लाको बिजुली कार नेपालमै बन्ने, पाँच लाख मै आउने ।😉
DeepSeek (@deepseek_ai) 's Twitter Profile Photo

To prevent any potential harm, we reiterate that DeepSeek is our sole official account on Twitter/X. Any accounts: - representing us - using identical avatars - using similar names are impersonations. Please stay vigilant to avoid being misled!