Birat Jun (@biratjun) 's Twitter Profile
Birat Jun

@biratjun

ID: 1255109306342662147

calendar_today28-04-2020 12:20:04

470 Tweet

2,2K Followers

2,2K Following

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

बिस्वास पनि खै कसको गरुँ यहाँ, तिम्रो खुशीको लागि जे पनि गर्न सक्छु भन्नेले नै लुडोको चारवटै गोटी काटिदिएपछि!! ☹️☹️🙄🙄 #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

अहिले सिसा जस्तै छु सबलाइ बिझाइ रहेको छु जुन दिन ऐना बन्ने छु सब हेरेको हेरै हुने छन।। #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

केटी लाइ हेर्नु गलत हैन , बस यसरी हेर्नुहोस् कि , हेर्दा केटी ले कपाल मिलाओस सल होइन।। #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

दिनियाँले तिम्रो बात गर्दा सुन्न सकिन , अनायासको तिम्रो साथ संगै बुन्न सकिन भेट हुने दिन आज भोली भन्दा भन्दै  , समय संगै तिम्रो हात छुन सकिन ।। एकान्त अनि तिमीबाट एक्लिदै गरेको म, भेट हुँदा पनि तिमी  संगै रुन सकिन ।। Er. SONY SHARMA 🇨🇦🍁 ❣️❣️ #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

सपानामा भए पनि करोड पैसाको साथमा थिए , डिउटी जा भन्दै आलाराम बज्दिरा 😆😂😂 #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

हामी कहाँ थियौं होइन, हामी कहाँ पुग्नेछौं भन्ने कुराले अर्थ राख्छ ।" शुभ दिन ☺️❤️😊 #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

जिन्दगी अर्थात् जिवन कति सुन्दर छ यसलाई अबिस्मरणीय बनाउन तिर लाग्नुस् समस्या को समाधान खोज्न तिर जाने हो बाधा अड्चन छ भन्दैमा अत्तालियेर नभाग्नुस ☺️☺️ शुभ दिन ☺️❤️❤️ #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

त्यो रंगिन रात थिएन मध्यान्हको बात थियो, तिम्रो मेरो मिलनमा दुनियाँको लोभी मात थियो । स्वार्ग सरी भयो तिमीलाई अंगालोमा पाउँदा फेरि फुल झै थिए म, तिम्लाई लिन दोबाटोमा धाउदा खेरी । अनायासै महिनौ बित्यो सम्बन्ध बिश्वासको घार भयो, हामी बिचको मित्रता सोचे भन्दा बढी पार भयो। #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

कदर गर्न सिक्नुहोस् जो छन् किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएका मानिसहरु ।। #शुभरात्रि ☺️☺️❤️😊 #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

त्यो स्कुटरवाला दाईलाई स्कुटर फिर्ता ल्याउन ट्रेन्ड चलाउनु पर्‍यो साथीहरु 😂😂 #justuceForScooter वाला दाइ 😂😂 #blindDate #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

#UAE मध्य पुर्बको सम्पन्न देश होच्याउने र ओठ लेप्र्याउनेहरु अझै खिल्ली उडाउदै होला दोबाटाका गल्लिहरुमा, खाडी गएको भन्नी अर्कै तरिकामा बिश्लेषण गर्दै होलान , तर मेरा लागि ती सबै उडन्ते कुराहरु मात्रै भए , काठमाडौ छोडेर म उडे सपनाको खोजिमा कहिले नदेखेको देश तिर +++++ #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

कहिले नचढेको चील गाढी चढेर , एउटा ठूलो फड्को मार्नु अघि आँखा चिम्म गर्न जरुरी छ नत्र फड्केर पारिको संसारमा पुग्ने मुटु नै बन्दैन ।। 🙏🙏 #जयश्रीराम #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

तिमी दुश्मन को कुरा गर्छौ अरे यहाँ मलाई देखेर आफ्नै आफन्तहरु जल्ने गर्छन ।😌❤️ #सुभदिन #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

बाटो खन्नुस गन्तव्यमा पुग्नु हुनेछ , खेदो खान्नेहरु त अक्सर अलपत्र परेका भेटिन्छन #सुभरात्री #झोले

Ram kumari Jhakri (@jhakri_didi) 's Twitter Profile Photo

१२ बर्ष अगाडी, युवाहरूको कार्यक्रममा। जुन बेला म अखिलको अध्यक्ष थिएँ। हजार सपनाहरू छचल्किन्छन् आज पनि यि आँखामा। Photo: Pukar Nepali

१२ बर्ष अगाडी, युवाहरूको कार्यक्रममा। जुन बेला म अखिलको अध्यक्ष थिएँ। हजार सपनाहरू छचल्किन्छन् आज पनि यि आँखामा।
Photo: Pukar Nepali
सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

खराब समयमा कांधमा राखीएको हात, सफलता बेलाको ताली भन्दा ज्यादै किम्ती हुन्छ। #शुभदिन 😊❤️❤️ #झोले

सबिन जंग 🌕🇳🇵🇮🇳🇦🇪🇴🇲🇹🇷🇲🇹🇮🇹🇪🇸 (@sawbean10) 's Twitter Profile Photo

तालिवानले अफ्गानिस्तान कब्जा गरे जसरी नेपाल कब्जा गर्ने कोहि माटो प्रेमी मान्छे छ भने मेरो समर्थन छ है । #झोले

बिनी चाम्स (@biyanpal5) 's Twitter Profile Photo

नेपालको भविष्यमा कोही महिला प्रधानमन्त्री भएछ भने त्यही रामकुमारी झाँक्री हुनेछः भिम उपाध्याय

नेपालको भविष्यमा कोही महिला प्रधानमन्त्री भएछ भने त्यही रामकुमारी झाँक्री हुनेछः भिम उपाध्याय