pRiya🤩 (@binu_pdl) 's Twitter Profile
pRiya🤩

@binu_pdl

salman fans girl😍 forever❤️

ID: 3327943441

calendar_today24-08-2015 04:50:52

14,14K Tweet

542 Takipçi

405 Takip Edilen

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

एमालेको झन्डा समाएर जलाउन कसरी सकेका यार ? मलाई त त्यो झन्डा छुन त के त्यसमा थुक्न पनि मन लाग्दैन त । 😂😂 यो चुनाव भाँड्नको लागी कोहि भिजलान्ते कै काम हो छानबिन गर्न रास्वपाले नै पहल गरोस ।

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

आज इटहरीमा मानवसागर रवि दाई बालेन एकसाथ ✊❤️🌹🔔 #RSPNepal #rabi_balen

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

हैट जता गयो उतै जय घन्टी जय घन्टी भिषण मानवसागर इटहरीपछि आज उदयपुर कटारीमा✊✊🔔🙏

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

मतदाताले दिए बालेनलाई चुनावी खर्च... #SIDHAKURA #nepalelection2082 #rastriyaswotantraparty #balen #balenshah #jhapa5

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

'नेता हाेइन बेटा बन्न आएकाे हुँ' भन्नेले मधेसीकाे भाग खाेस्न खाेज्दैछन्: रवि लामिछाने।🔔 सर्लाही -4 #RSPNepal

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

फेरि हेलिकप्टर !! यो हेलिकप्टर चड्ने पैसाको स्रोत के हो ?? हिजो सुर्खेत आज बुटवल अब केहीबेरमा बाग्लुङ शेरबहादुर लाई पनि टपे घाँठे गगनेले 😗

फेरि हेलिकप्टर !!
यो हेलिकप्टर चड्ने पैसाको स्रोत के हो ?? हिजो सुर्खेत आज बुटवल अब केहीबेरमा बाग्लुङ शेरबहादुर लाई पनि टपे घाँठे गगनेले 😗
🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

रास्वपाको लोकप्रियता र डा. स्वर्णिम वाग्लेको बौद्धिकता देखेर आत्तिएकाहरुलाई २१ गते जवाफ दिनुपर्छ: तनहुँ दमौली 🔔 #RSPNepal #swornimwagle

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

ऐतिहासिक ५९,५५८ मतसहित सोबिता गौतम विजयी 🔔❤️ सोबिता गौतम करोडौँ बधाई

ऐतिहासिक ५९,५५८ मतसहित सोबिता गौतम विजयी 🔔❤️
<a href="/sobita465/">सोबिता गौतम</a> करोडौँ बधाई
🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

इतिहासकै असफल सभापति गगन थापाको राजीनामा कतिबेला आउँछ यार कुरेको कुरै भइयो त 🤔 बरु विश्व प्रकाश नै बाठा रहेछन् हार्छु भन्ने लागेर नै चुनावमा नउठेका रहेछन्। - शेरबहादुर एउटा कुनामा बसेर मुन्टो हल्लाउँदै हाँस्दै होलान् 😅

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

इतिहासमै पहिलोचोटि प्रधानमन्त्रीद्वारा विभिन्न देशका राजदूतहरूलाई सामूहिक भेटघाट 🙏

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

धन्न रविले रासोपा भन्ने एउटा पार्टी जन्माएछन् र देशले बिस्तारै कोल्टे फेरेको देख्न पाइयो। रवि तिमीलाई नेपाल आमाको धेरै आशिष लागोस्। 🫤😊🙏🔔 -जय घन्टी

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

यो भिडियो दीले आतंककारी लगायत कांग्रेस एमालेका झोलेहरूलाई मेन्सन गरौँ त यो धनी सुकुम्बासी महिलालाई फुलले स्वागत गर्नुपर्ने 😡

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

बालेन सरकारलाई कसरि असफल बनाउन सकिन्छ लोकप्रिय पार्टीलाई कसरी अलोकप्रिय बनाउन सकिन्छ भन्ने सषड्यन्त्रमा ‘१२ भाई मठ’ र विरोधी पार्टीहरू कम्मर कसेर लागेका छन्। हर किसिमका अस्त्र प्रयोग भइरहेका छन्, तर याद राख तिमीहरूको यो प्रयास केवल सपना मात्र रहनेछ, वास्तविकतामा होइन।!

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

प्लस टु पढाउने सरकारी स्कुलहरू भन्छन् सरकारी अनुदानले ११–१२ चल्दैन रे। अनुदान कति जाँदो रहेछ ११–१२ मा? शिक्षामन्त्री Sasmit Pokharel ज्यूको ध्यानाकर्षण होस् । यदि बजेट साँच्चै न्यून हो भने, अब आउने बजेटमा उचित बजेटको व्यवस्था होस्। तपाईंबाट केही आशा छ। 🙏

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

अब बैंकको धितो बन्धकी र रोक्का–फुकुवा अनलाइनबाटै, मालपोत धाउनै नपर्ने! यी झन्झटपूर्ण प्रक्रियाबाट छुटकारा पाउँदा नागरिकलाई सिधै फाइदा हुनेछ। राम्रो कामलाई राम्रो भन्नुपर्छ, सुधारको कुरा स्वीकार्नुपर्छ। यसले सबैका लागि समय, खर्च र झन्झट कम गर्नेछ। Pratibha Virbhadra Singh Aakanshya Pokhrel

🇳🇵गोcool (@chapagain_gokul) 's Twitter Profile Photo

हिजोको एक कार्यक्रममा गगन थापालाई अगाडि राखेर बालेन सरकार ढाल्छु भन्ने अभिव्यक्ति दिने यी दुई विदेशी आज राष्ट्रपति निवासमा देखिए 🤔🫤 -जय नेपाल (पार्टी वाला )

हिजोको एक कार्यक्रममा गगन थापालाई अगाडि राखेर बालेन सरकार ढाल्छु भन्ने अभिव्यक्ति दिने यी दुई विदेशी 
आज राष्ट्रपति निवासमा देखिए 🤔🫤
-जय नेपाल (पार्टी वाला )