रोयल Neupane (@binodne57400719) 's Twitter Profile
रोयल Neupane

@binodne57400719

तिमि रोएको को पल तिमी लाई हसाउन नसकुला तर तिमी संगै रोइदिन सक्क्सु म

ID: 1059783671920685057

calendar_today06-11-2018 12:24:51

361 Tweet

625 Followers

1,1K Following

Binod Neupane (@binodne19900837) 's Twitter Profile Photo

Love मात्रै परोस् न जहिले girlfriend लाई 50rs को रिचार्ज कार्ड हाल्दिन्छु😍😍😋😋😋😋😋😋😋

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

English film हिन्दीमा हेरेर 💑 नेपाली मा बुझ्ने पनि talent नै हुन् नि 😀😀😀

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

उस्ले भनेकि थिई ll@ लेखेर राख म तिम्रै हु 😍😍😍 तर अप्सोच तेहि दिन!! कलम बोक्न बिर्सेछु✍️✍️✍️

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

सुख्खा रोटी खबुस बोकि बिहानै डिउटी जान्छु | आमा पानी पनि हुन्न पिहुन कोठा बाटै लान्छु आमा खाना खानि समय हुन्न घामले तात्छु तात्न ।। आमा एउटा हातले पसिना पुछ्दै आर्को हातले खान्छु आमा यस्तै रैछ पर्देशी को जिन्दकी भनी मन बुझाउदै छु आमा

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

अङ्ग्रेजी आउँछ भन्दैमा बिसतार लाई Twenty star भन्न त भयेन नि है 🤣🤣🤣🤣🤣🤣

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

भेटिएनन् बरै भेटिएनन्😎 मैंले भन्याजस्ता मुन्छे भेटिएनन्😋

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

पढ्याे लेख्याे काम छैन काम भेटियाे दाम छैन दाम बिनाकाे जिन्दगीमा याहा कसैको नाम छैन।

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

आगनको डिल मा उभियर आमाले माथी आकासमा टहटह टल्कीयको जुन देखाउनु हुन्थो पारी पौबा राम्चेमा राको बालेर उकालो उक्लदै गरेका भरियाको धमिलो आक्रती देखाउनु हुन्थो भन्नू हुन्थो बाबू सारै अफ्ट्यारो छन जीवन को पाटाहरु कटाउन गारो हुन्छ हो आमा आमा भन्ने शब्दनै काफी छ रोयल न्यौपाने

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

सुख बोटमा फल्दैन कर्म गर्नु पर्छ, खुशि कसैले दिदैंन ! सन्तोस मान्नु पर्छ साथ कसैले दिदैन मन बुझाउनु पर्छ ! !

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

ऊ साच्चिकै इन्द्रेणी नै रहिछ, अनेक रङ देखाउने !!!! रङहरु पनि यति देखाइ कि एक होलि बेमोसममै खेलर गई !!👧👧👧

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

यत्रो गफ जोतेर एउटा केटी पाउन सक्या छैन! जनक राजाले हलो जोतेर कसरी सीता पाए होलान् ??? #नबुझेको कुरो🤣🤣🤣🤣🤣🤣🤣😋😋

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

तिमी सँगै जीवन बिताउने सपना मात्र भयो । जिन्दगी भर सँगै रमाउने सपना मात्र भयो ।। मलाई छाडि अन्त नाता जोडेपछि तिमी ले । माया मुटु माझ बिझाउने सपना मात्र भयो ।। आज पराई लाइ नै आफ्नै ठाने पछि तिमी ले । टाढा हुने कुरा गर्दा रिसाउने सपना मात्र भयो

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

आफुले मन पराएको र हरपल चाहेको व्यक्तिलाई कहिले घृणा गर्न नसकिने रहेछ चाहे उसले दिएको चोटले आफु सधै रुन नै किन नपरोस …!! रोयल न्यौपाने (बिनोद))

रोयल Neupane (@binodne57400719) 's Twitter Profile Photo

धेरै समय पछि फेरि पल्टाइयो टुइटर किताबको पेज 😀😀😀 सबै twita हरु लाई स्यगतम छ मेरो twita किताब मा