binod kumar (@binodkumar5) 's Twitter Profile
binod kumar

@binodkumar5

journalist

ID: 295036251

calendar_today08-05-2011 07:35:16

1,1K Tweet

173 Takipçi

269 Takip Edilen

binod kumar (@binodkumar5) 's Twitter Profile Photo

नेपालमा अमेरिकी सहयोग परियोजनाका कारण सडक जलिरहेको छ । युक्रेनमा देखिएको द्धन्द्धले विश्वयुद्ध हुने छाँट देखायो । नेताहरुले सुझबुुझपूर्ण निर्णय गरुन ।

binod kumar (@binodkumar5) 's Twitter Profile Photo

अब प्रधानमन्त्री काे हाेलान ? देउवाकाे निरन्तरता की क्रमभङ्ग ! केहि घन्टा कुराै !

binod kumar (@binodkumar5) 's Twitter Profile Photo

एमसिसिले पहिले नेकपा फुटायाे अब सरकार नै फेर्ने भाे !

binod kumar (@binodkumar5) 's Twitter Profile Photo

तयार भयाे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

फेसबुककाे पासवर्ड एकाएक मिलेन । आफै लगआउट भयाे । सबैकाे हाे की मेराे मात्रै हाेला ?

binod kumar (@binodkumar5) 's Twitter Profile Photo

मन्त्रीलाइ नै थाहा नभइ पद जादाे रहेछ : अशाेक राइ

binod kumar (@binodkumar5) 's Twitter Profile Photo

पश्चिम नेपाल बु व्यवसायी प्रालीकाे निर्वाचनमा मतदान अधिकृत हुदा । २०८०/१२/१७ गते

भगवती न्यौपाने संघीय मामिलामन्त्री नियुक्त himalpress.com/2025/07/235737/