जात्रा रमिता हाे, उत्सव हाे । जात्राले अनेकन् मिथक, विश्वास पद्धति, श्रम र जीविकाका सहस्र आयाम र ज्ञान प्रणालीकाे प्रतिनिधित्व गर्छ । भाेजन, संगीत र नृत्यले हरेक जात्रालाई भव्यता प्रदान गर्छ ।
काेसेलीले स्वनिग:का जात्राविषयक याे सुन्दर साैगात-सङ्ग्रहण पाठकका हातमा थमाएकाे छ ।