माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile
माया मारेको मान्छे

@binod_chhetri1

गाउले नफापेको शहर ले सरापेको एउटा अर्थ हीन jindagi औसी को रात लाई हेरेर भोली त घाम लाग्देन होला भन्ने हरु को शहर मा संघर्स गर्दै

ID: 4772635993

calendar_today17-01-2016 08:26:32

50 Tweet

407 Takipçi

714 Takip Edilen

माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile Photo

आज्काल को बाहुन को नयाँ मन्त्र यो दुना को रौसी त्यो दुना मा हाल तेरो बाउ को पीन्ड छीटो लडाईंहाल

माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile Photo

कसैले सोध्यो ५ बर्ष पुग्न लाग्यो शहर बसेको के सीकीस त ? अनी मेरो दुई शब्द को उत्तर धोका र बेइमान

माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile Photo

कति सताउँछन् यी यादहरुले यदि यादहरु पेन्सिलले लेखिएका अक्षरहरुझैँ हुँदो हो त म प्रत्येक सेकेण्ड हातमा ईरेजर बोकेर बस्न तयार छु

माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile Photo

हासो त जबरजस्ती मुख बन्द गरेर बस्दा हुन्छ यो आसु त झन आखा बन्द गरेर बस्दा खस्छ बैमानि रहेछ आसु

माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile Photo

हाेटलमा एक जाेडिले एऊटै प्लेटमा म:म खाईरहेकाे देखे उनिहरु सङ्ग पैसाे थाेरै थियाे या माया धेरै यहि कुरा अझ बुझन सकिन मैल

माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile Photo

Single हुनु पाप हैन । तर Single मान्छेलाई Valentine Day काे Plan सुनाउनु चै अातङ्कबाद भित्र पर्दछ ।

माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile Photo

बजार मा अहीले कन्डम इकोन लगायता का साधन हरु सर्टेज हुने अवस्था आउन सक्ने बीस्लेसक ले बाताएका छन

माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile Photo

चक्लेट डे मा चक्लेट खुलेआम चक्लेट माग्ने हरु कीस डे मा खुलेआम कीस दीने की नाइ

Diwash Tripathi (Madrid Lover) (@diwashtripathi) 's Twitter Profile Photo

जिन्दगीमा यति प्रगति गर्न मन छ कि आज छाेरि दिन नमान्ने ले पछि मेराे ज्वाई लाई जारिर लगाई दिनु पराेस भनेर मै सग आउन पराेस ।

माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile Photo

सुकेको पातझै छर्पस्ट थियो मेरो जिन्दगी उनले एक एक गर्दै बटुलिन्!!! किन बटुलिन थाह थिएन मलाई तर आज थाहा भयो जलाउनको लागी रहेछ ।

Diwash Tripathi (Madrid Lover) (@diwashtripathi) 's Twitter Profile Photo

"दुई चार जना तिम्रो पछि लाग्दैमा आफुलाई महान् नसम्झ किनकि झिङ्गाहरु दुर्गन्धमा बढि फैलन्छन् सुगन्धमा होइन।"

Diwash Tripathi (Madrid Lover) (@diwashtripathi) 's Twitter Profile Photo

जवाफमा आवाज त पहाडबाट पनि फिर्ता आउछ, मान्छे भइसकेपछि त बोल्न र बोलाउन दुबै जान्न पर्नि हो ।

माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile Photo

माया गर्दै गर्दैनस भन्दै सबाल धेरै भो उनी रीसाएर हत्तेरी आज बबाल धेरै भो नभन्नु कुरा भनेछु केरे मैले फकाउन नसकेर हत्तेरी आज बबाल धेरै भो

माया मारेको मान्छे (@binod_chhetri1) 's Twitter Profile Photo

सरकार ले slc को लागि भनेर लोड्सेडीङ घटाऊछ के नेपाल मा अरु लेभल को exam हुँदैन र कती गैर जीमेबारी छ सरकार

Nepali Soul (@hiddenandlatent) 's Twitter Profile Photo

अब जिन्दगीमा आर्थिक क्रान्ति भनेको DV चिठ्टा पर्नु मात्रनै हो, नत्र अाफ्नो कमाइले दाल भात खान पनि मुश्किल हुन्छ, तरकारी पकाए त ऋण लाग्छ! 😂😂

Diwash Tripathi (Madrid Lover) (@diwashtripathi) 's Twitter Profile Photo

याे EDV काे result पनि कति नआएको के यहाँ मैले झाेला ready गरेर बसेकाे नि एत्राे दिन भइ सक्याे

Diwash Tripathi (Madrid Lover) (@diwashtripathi) 's Twitter Profile Photo

कस्तो देशमा जन्मिएछ यार +2 पास याेग्यता भएको जागिरमा आबेदन खुल्दा master pass गरेका आउछन् निबेदन दिन

Diwash Tripathi (Madrid Lover) (@diwashtripathi) 's Twitter Profile Photo

दुई चार जना केटा पछि लाउनपर्छ दुई चार पटक मिस्कल आउनपर्छ दुई चार वटा fbमा requist देख्ननपर्छ केटिहरू आफैलाई विश्व सुन्दरी साेच्न थाल्छन्