binod (@binod72648666) 's Twitter Profile
binod

@binod72648666

my life my choiceआखालाई त हजार मन पर्छ !!तर बिश्वास उसलाई गरिन्छ ,जस्लाई भेटदा आफ्नुपन्को महसुस हुन्छ 😇😇☺️☺️😐️😋😘😘

ID: 1128243501676650496

calendar_today14-05-2019 10:19:47

199 Tweet

661 Followers

2,2K Following

binod (@binod72648666) 's Twitter Profile Photo

जिन्दगीमा दुखका पहाड पनि ढुङ्गा जस्तै भएर बसेका छन तर हिम्मत हारेको छैन एकदिन सबै फुटाएर जिन्दगीलाइ समतल अनि शान्त जमिन जस्तै बनाउनेछु

binod (@binod72648666) 's Twitter Profile Photo

बुझ्ने ले मलाइ गलत बुझ्लान तर म आफ्नो ठाउमा ठिक छु सबैलाइ सबै चिज त कहा मन पर्छ र ।

binod (@binod72648666) 's Twitter Profile Photo

मिठो बोल्न त आउदैन मलाइ , तर कडा नै बोलेपनि मनमा कसै प्रति पाप छैन ।

binod (@binod72648666) 's Twitter Profile Photo

सुन्दरता भनेको सृष्टिमा होइन दृष्टिमा हुन्छ तपाईं कुनै पनि बस्तुलाई जुन नजरले हेर्नु हुन्छ त्यहीँ रूपमा पाउनु हुन्छ!

binod (@binod72648666) 's Twitter Profile Photo

इज्जत र प्रेमको हकदार उसैलाई बनाउनु होस् जसले तपाईंको हरेक दुख र सुखमा साथ दिन्छ स्वार्थी मान्छेले त इज्जत लुटेर बोल्नु नै छोड्छ!

binod (@binod72648666) 's Twitter Profile Photo

जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन ।

binod (@binod72648666) 's Twitter Profile Photo

चोट पनि धेरै प्रकारको हुन्छ तर बिना गल्तीमा पाएको चोटले सारै पीडा हुन्छ!

binod (@binod72648666) 's Twitter Profile Photo

मान्छे लाई समयले भन्दा पनि मान्छेको स्वार्थि व्यबहारले सबै भन्दा धेरै परिबर्तन गर्नु सिकाउँछ।।

binod (@binod72648666) 's Twitter Profile Photo

बाच्नुपर्छ जिन्दगीमा अरुलाइ रुवाउने हरु आफै रोएको दिन पनि देख्न पाइन्छ ।

binod (@binod72648666) 's Twitter Profile Photo

तू चाँद मे सितारा होता आसमान के एक आशियाना में एक आशियाना हमारा होता लोग तुम्हे दूर से देखते नज़दीक से देखने का हक़ बस हमारा होता|