BMC (@binod191139) 's Twitter Profile
BMC

@binod191139

Life is like a box of chocolates, you never know what you’re gonna get.🇳🇵

ID: 1550734095105560576

calendar_today23-07-2022 06:47:27

94 Tweet

671 Takipçi

452 Takip Edilen

BMC (@binod191139) 's Twitter Profile Photo

I had fun once—it was horrible! मैले एक पटक रमाईलो गरें - यो भयानक थियो!

BMC (@binod191139) 's Twitter Profile Photo

People say that they should learn to earn respect, not money, but these days only respect can be earned with money "

BMC (@binod191139) 's Twitter Profile Photo

एउटीले I love you भन्दै थि🤔 म लाजले 🙈 भुतुक्कै भएर #TV📺📺बन्द गर्दिए😅

BMC (@binod191139) 's Twitter Profile Photo

"भाग्य होइन पैसा हुनुपर्छ, अनि सबै कुरा पुरा हुन्छ यहाँ."

BMC (@binod191139) 's Twitter Profile Photo

यस्तै रैछ जिन्दगी सानो हुँदा अक्षर चिन्न gaaro ठुलो भएसी Maन्छे ...

BMC (@binod191139) 's Twitter Profile Photo

जति घरको परिस्थिति बुझदौ गयो त्यति नै खुशी हराउँदै जाने रहेछ । ❣️

BMC (@binod191139) 's Twitter Profile Photo

हरेक मुस्कान खुशीले नै हुनुपर्छ भन्न्ने छैन यहाँ बाध्यताले नि धेरै मुस्कुराउनु पर्छ । #शुभ बिहानी 🌅

BMC (@binod191139) 's Twitter Profile Photo

समय बदलिएको छैन फरक यति हो हिजो जात,धर्म हेरिनथ्यो आज औकात !

BMC (@binod191139) 's Twitter Profile Photo

बोलेर नथाक्ने मान्छेलाई पनि चुपचाप बनाई दिदो रहेछ परिस्थीतिले ..

BMC (@binod191139) 's Twitter Profile Photo

विश्वास गरेर लास भएको जिन्दगीमा आस देखाएर सास ‍baNne प्रयास नगर तिमी ....!

BMC (@binod191139) 's Twitter Profile Photo

जिबनमा सफता मिलोस या नमिलोस😔 तर दुश्मनको अगाडी हासो अनि आफन्तको अगाडी कहिल्यै आसु देखाउन नपरोस् 🙏

BMC (@binod191139) 's Twitter Profile Photo

My friend said, "What are you doing these days?" I replied with a smile.I am trying to extinguish the fire of separation with words and tears...

BMC (@binod191139) 's Twitter Profile Photo

गोजी च्यातिएको मात्र के थियो सिक्का भन्दा धेरै सम्बन्धहरु हराए...