बिन्नी(Binny) (@binny_di) 's Twitter Profile
बिन्नी(Binny)

@binny_di

PhD from Kathmandu University

Interest in social issues; no interest in DM/chat ! Sorry, I hardly answer chat !!

ID: 931903960658665472

linkhttps://binnythapa.blogspot.com calendar_today18-11-2017 15:16:32

8,8K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

बा, आमा, छोरी ज्वाइँ, छोरा बुहारी रुने क्रम बढेछ !! एकजनालाई भ्रष्टाचारी बनाउनमा तपाईहरुको पनि दोष छ। उ बेला भ्रष्टाचारको पैसामा रमाउनुको सट्टा सहि बाटो देखाउनु पर्थ्यो। अब, रोइलो गरेर देखाउनु भन्दा प्रायश्चित गर्न सिकाउनुहोस।

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

छानविन आयोग र नया जेल निमार्ण एकै साथ शुरु गरौ। नत्र यिनिहरुलाई कहाँ राख्नु?

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

शक्तिको धमास दिन बेलाबेलामा विभिन्न नेतासँग उभिएका फोटो पोष्टाउने लम्पटरुले सो फोटोहरु हटाउने वा नदेखिने बनाउन शुरु गरेछ्न। समय बलवान !!!!

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

बालकोटमा पैसा जलेको देखिएन रे 😂 ! अरे बाबा विदेशि बैंक, साला साली र लम्पटका घर, प्रम निवास तिर पो खोजे भेटिन्छ भन्छन त मेरा काका !!! के हो कुरा ?

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

आन्दोलनको बेलाको रिस साधी आन्दोलन कारीलाई कार्वाही तिर जाने बेला होइन, मुल मुद्दा "भ्रष्टाचार" हो त्यो नबिर्सौ, झ्याप-झ्याप पारी खोर तिर पठाउन थालौ। आन्दोलनको बेला जे जसो भयो सबैले आखिर आन्दोलन छोटो बनाउन सघाए कै हुन।

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

माता सविता र शौरभजीको भविष्यवाणी उस्तै उस्तै लाग्न थाल्यो। उहाहरुले गरेका भविष्यवाणिले चै आजसम्म देशलाई के फाइदा भयो सोची रहेको छु ।

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

खोलामा लाइन लागेर ढुङ्गा बोकेको देख्दा लिच्छविकाल तिर यस्तै हुन्थ्यो होला जस्तो लाग्ने। उहिले बाध्यता, अहिले राजनिती। बिज्ञानले सहज बनाइ दिएको श्रोत साधन प्रयोग गर्दा के नै बिग्रीन्थ्यो र ?

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

भर्खरै बेरोजगार भएका र दशै भत्ता नपाएका दलका झोला बोक्ने जत्ती सबै रिसले आगो भएछन।

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

सहि ठाउँमा सहि ब्यक्ति हुदा बिपद व्यवस्थापन गर्न कति प्रभावकारी हुन्छ उदाहरण ! ६ लाख सेना पनि सडकमा उत्रन्छौ भन्थे, बरु यो बेला व्यवस्थापन लागे हुने क्यारे ।

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

यो पाली दशैमा रानी हार लगाएतका गर गहनाको डिजाइन हेर्न पाइएन । हुदा हुदा उहीँ तामा पित्तलको थालमा जमरा टीका देखियो । मौलिकता फर्किएछ कि क्या हो 😂😂

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

दशकौ "म्युजिकल च्यर" खेले झै राज गर्ने, अरबौ रुपैया घरमा थुपार्ने, लाखौ झोले पाल्ने अनि अहिले एकै समय, एकै चोटि दनदन बलेका सयौ सम्रचना जम्मा ५ वटा दमकलले किन निभाउन सकेन रे ? मति भ्रष्टहरु उ बेला झोले मेयर हुदा घुस कम खाएर ५, १० वटा अरु दमकल थपेको भए के बिग्रीन्थ्यो?

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

देशमा अहिले दुई समूह मात्र १. भ्रष्टाचारीहरु जत्ती सबै "राष्ट्रप्रेमी" २. जेन्जी/परिवर्तनकारी जत्ति सबै "बिदेशी दलाल" गाला फुट्ने गरि हान्नु जस्तो 😡 उल्टो सुल्टो लोप्पा खुवाउनु जस्तो😡

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

धेरै बर्बराउनु भनेको डर र अस्थिर मनको संकेत हो। निडर र आशक्ती नभएकालाई दिइएको धम्किको कुनै अर्थ हुदैन। बुझ्नुभयो नि 😁

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

ओलिलाई सहयोग होइन आफैलाई सहयोग गरेका हुन भोगटेजीले। ओलिलाई सहयोग गरेको भन्दै ओलिको उत्तराधिकारी बन्ने छोटो बाटो पक्रिएका मात्र हुन। आफ्नो आफ्नो स्वार्थ !!

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

सुकुम्बासी सम्वन्धी हाम्रो प्रश्न " कति वर्ष देखि झुप्रोमा छन? किन छन? के तिनलाई रैकर जग्गामा बनेको पक्की घरमा बस्न मन लाग्दैन? लाग्छ भने हरेक चुनाव देखेको सपना किन सपना मात्रै रहन्छ ? पूरा किन हुदैन?"

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

बुझ्नै गार्हो 🤔 ओलिको आश्वासन किन पत्याउछन ? बालेन किन सधै हतारमा हुन्छन ? हर्क किन त्यति धेरै स्टाटस लेख्छन? प्रचण्ड किन तुरुन्तै रङ्ग फेर्छन? डुर्गा किन जेलवाट तुरुन्तै निस्की हाल्छन? सभापति हुदा नि गगन किन उदास छन?

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

उम्मेदवारले मीनपचासको बिदामा मामाघर गएको याद दिलाउनु भयो। मन्दिर/ सप्ताहामा जानु, गाउँ डुल्नु, जेरि/रोटी पकाउनु, मोटर/साइकल चढनु, खेतिपातिमा सघाउनु, डोको बुन्नु, मकै भुटनु, मेला-उत्सव जानु, डुङ्गा चढनु, क्यारेम खेल्नु, वरपर जङ्गल, पाखा तिर बरालिनु आदि। Feeling nostalgic 😁

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

उनको सबै भन्दा नराम्रो अभिब्यक्ती "ओझा मेरो अभिभावक हुनुहुन्थ्यो" यस्तो कुराले अझै थुप्रै कलिला केटीहरुलाई उहीँ शिल्पालाई जस्तै दलदलमा पुराउन सक्थ्यो। तर शिल्पाको एक साहसिक बिद्रोहले धेरै चेली आजको दिन सम्म बचेका छन । यसमा रेखा भन्दा शिल्पा धेरै गुणा उत्कृष्ट !

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

तीन पुराना दलहरु जनतालाई हाम्रो भन्दा तगडा गठबन्धन पो गरे भन्दैछन होला बाई।

बिन्नी(Binny) (@binny_di) 's Twitter Profile Photo

हार्नेले पनि जनताको सेवा गर्ने रे, जित्नेले पनि !! जनता पुल्पुलिने पो हुन कि, डर भो 😂 !!