बिनीता रेग्मी (@binitaregmi2) 's Twitter Profile
बिनीता रेग्मी

@binitaregmi2

i have no any bio yet but a girl who always love nation! i dint want to 2 popular but want to b a good person. big fan of journalist 😍no dm

ID: 717218802778374145

calendar_today05-04-2016 05:14:22

4,4K Tweet

2,2K Followers

492 Following

सरल साधक (@taranathparajul) 's Twitter Profile Photo

सफा सुन्दर हसिलो र सदास्फुर्त मानिससग नै सबै मानिस खुसी हुन्छन।कारण इश्वर पनि त्याहा खुसी हुन्छन जहा उनको पनि बास रहेको हुन्छ।

तारानाथ पराजुली (@taranathparaju1) 's Twitter Profile Photo

प्रेम र विद्याका विशेष देव महादेव पार्वतीको विशेषदिन महाशिवरात्रीको सबैमा सुभकामना। अध्ययनमा प्रगती र प्रेमसम्वन्ध राम्रोहोस् कामना गर्दछु🌹🍬

प्रेम र विद्याका विशेष देव महादेव पार्वतीको विशेषदिन
महाशिवरात्रीको सबैमा सुभकामना।
अध्ययनमा प्रगती र प्रेमसम्वन्ध राम्रोहोस् कामना गर्दछु🌹🍬
🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

दशगजामा सिमा मिचेर सडक बनाइरहदा सरकार कुनै पहल कदमी नगरी "हस हजुर" कै गतिमा छ! यदि जनता बोल्यो भने काठमाडौ मा"लाठी" सिमामा "गोलि" बर्सिन्छ

मालिक❤️ (@salikbhandari) 's Twitter Profile Photo

पुरै वारि जोति सक्दा पनि टिर्मा आन्टिले खाजा ल्याइन भगवान म के गरु 😉😉😉

बिनीता रेग्मी (@binitaregmi2) 's Twitter Profile Photo

१जमाना थियो भुत हेर्न भनी रातभर नसुति बस्थे!! झझल्को आयो आज✌

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

परिस्थिति ले धोका खाए भने मैले! यो जुनिमा तिमिलाई गुमाए भने मैले! जहाँ भएपनी खोज्दै खोज्दै आउनेछु; साच्चै फेरि अर्को जुनि पाए भने मैले!

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

प्रहरीले हमलाकारी भनेका खालिद मसुद वेस्ट मिडल्याण्डसमा बसीरहेको ठानिएको छ। bbc.in/2nh6NrY

बिनीता रेग्मी (@binitaregmi2) 's Twitter Profile Photo

हरेक गल्तिलेपनी प्रगतिकोनै बाटो देखाओस्! तपाई भोलीमा हैन भोली तपाईलाई प्रतिछ्या गरोस् त्या सुन्दर सपना भन्दानी रंगीन बिपनीहोस्! शुभरात्री😍

बिनीता रेग्मी (@binitaregmi2) 's Twitter Profile Photo

सम्झनाका अनेकौ पलहरु छन् मसंग! तितो घटना नै अक्सर सत्य हुन्छ भन्ने थाहा छ मलाई!! हो जीवन यहि सत्य भित्र छ💕

बिनीता रेग्मी (@binitaregmi2) 's Twitter Profile Photo

सपनाको संसारमा डुब्न देउ उन्लाई कहि ती रंगीन सपनालेनै रंग छाई दिन्छ कि💞💞

बिनीता रेग्मी (@binitaregmi2) 's Twitter Profile Photo

अमुल्य छ है तिम्रो जीवन!! कसैलाई एतिकै लात हान्न नदेउ✌

बिनीता रेग्मी (@binitaregmi2) 's Twitter Profile Photo

सुस्तरी जीवनको सुरु हुन्छ र अन्त्य पनी!! भन्नत म नी संसार किन्छु भन्छु तर आफ्नै गोजीले बक्वास नगर भन्छ