Binita Koirala (@binitakoirala9) 's Twitter Profile
Binita Koirala

@binitakoirala9

I'm a little bit of a literature lover, follow me on Twitter.

ID: 1246034318780030977

linkhttps://youtube.com/@Nepal_Talks?si=HPIEy07LNOwiWo6C calendar_today03-04-2020 11:19:07

375 Tweet

1,1K Followers

1,1K Following

Nepal Talks (@npltalks) 's Twitter Profile Photo

यौन सम्बन्धी ५० अपत्यारिला तथा रोचक वैज्ञानिक तथ्यहरु ।। Nepal Talks 📌Full video : youtu.be/YiLzCRhIjyI?si…

यौन सम्बन्धी ५० अपत्यारिला तथा रोचक वैज्ञानिक तथ्यहरु ।। Nepal Talks
📌Full video : youtu.be/YiLzCRhIjyI?si…
Nepal Talks (@npltalks) 's Twitter Profile Photo

एकदिन मान्छेको मानु पक्कै घोप्टिनेछ ।। Mano 💥 Video Link: youtu.be/w9lIr_YNaJA #nepaltalk #education #Studentcontain #student #nepaltalks #ढक #तराजु #माना #पाथीआदीमापनकोेचलन #पाथीआदीमापनकोेचलनand #ढकतराजुमानापाथीआदीमापनकोेचलनandreas #ramshah #mano #pathi #dhak #taraju

एकदिन मान्छेको मानु पक्कै घोप्टिनेछ ।। Mano 
💥 Video Link: youtu.be/w9lIr_YNaJA

#nepaltalk #education #Studentcontain #student  #nepaltalks #ढक #तराजु #माना #पाथीआदीमापनकोेचलन #पाथीआदीमापनकोेचलनand #ढकतराजुमानापाथीआदीमापनकोेचलनandreas #ramshah #mano #pathi #dhak #taraju
Shambhu Tears (@shambhutears) 's Twitter Profile Photo

कम्युनिस्ट भनेको ब्यक्तिवादमा विश्वास नगर्ने, समुदायको हित नै मेरो हित हो भन्ने सोच हो । तर, यहाँ त कम्युनिस्टको मुकुट लाएर कमाउनिष्ट बने । सामन्तवाद नेपालमा फालियो तर,दलहरू नै सामन्त भए । स्रोत साधनजति सबै केन्द्रमा थुप्राएर प्रदेशलाई अधिकार दिन कन्ने कमाउनिष्ट नै हुन् । #Nepal

Shambhu Tears (@shambhutears) 's Twitter Profile Photo

शब्दकोशका अनुसार बौद्धिक समुदाय त्यो हो जसले अध्ययन, अनुसन्धान, लेखन तथा अनुभवका आधारमा नयाँ ज्ञानको सिर्जना, समालोचनात्मक चेतसहित त्यसको प्रसारण र सामाजिक मूल्यमान्यताको अगुवाइ गर्ने गर्दछ।सम्झनोस् त नेपालका स्वघोषीत बौद्धिकहरुको अनुहार र विद्ध्वता । #Nepal

madanmohan (@madankkharel) 's Twitter Profile Photo

जमना बद्लिसक्यो ,👇😁 खुब पढन्ता जस्तो बनेर अघिल्लो बेन्चमा बस्नेका जमाना गए देशमा , ब्याक बेन्चमा बस्नुस ,सिटि बजाउनुस ,ढुङ्गा हान्नुस ,तस्करहरु संग मित लाउँनुस ...,सके मन्त्री ,प्रधानन्त्री नभए मुख्य मन्त्री ।त फरकै पर्दैन , पड्काउँनुस...!😉😃😂

Nepal Talks (@npltalks) 's Twitter Profile Photo

क्रूर इतिहास, जसले सम्झाइरह्यो ’भ्यालेन्टाइन्स डे’ ।। valentine day story ।। Nepal Talks -Full video: youtube.com/watch?v=dFthsx…

Shambhu Tears (@shambhutears) 's Twitter Profile Photo

हाम्रो दैनिकी यसरी लयवद्ध हुनुपर्छ । 🔸दिनमा ९ गिलास पानी 🔸रातमा ८ घन्टा सुत्नुहोस 🔸७ परिवारसँग यात्रा 🔸६ अङ्कको आम्दानी 🔸५ दिन काम 🔸४ पाङ्ग्रे सवारी साधन 🔸३ बेडरुमको घर 🔸२ राम्रा सन्तान 🔸१ जनासँग गहिरो जीवन-सम्बन्ध 🔸० चिन्ता । #life #happylife

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

म यहि देशको युवा हुँ जहाँ मलाई रित्तिएको गाउँ दुख्छ। म‌ यहि देशको छोरी हुँ जहाँ मेरी दिदीलाई व्यथा लाग्दा मेरै आमाहरुको काँध दुख्छ। म यहि देशको डाक्टर हुँ जहाँ मलाई नाजुक स्वास्थ्य प्रणाली दुख्छ। म यहि देशको सांसद हुँ जहाँ मलाई विकट कर्णाली र सुदुरपश्चि्म दुख्छ। म यहि देशको

म यहि देशको युवा हुँ जहाँ मलाई रित्तिएको गाउँ दुख्छ।
म‌ यहि देशको छोरी हुँ जहाँ मेरी दिदीलाई व्यथा लाग्दा मेरै  आमाहरुको काँध दुख्छ। 
म यहि देशको डाक्टर हुँ जहाँ मलाई नाजुक स्वास्थ्य प्रणाली दुख्छ।
म यहि देशको सांसद हुँ जहाँ मलाई विकट कर्णाली र सुदुरपश्चि्म दुख्छ।
म यहि देशको
Shambhu Tears (@shambhutears) 's Twitter Profile Photo

कोही संविधान मैले नै ल्याएको भन्छन्, कोही संविधानको संरक्षण हामीले मात्र गछौं भन्छन् । यो हानाथापमा संविधानमा केही तलमाथी होस् न, भनेकै होनि यो प्रणाली हामीले धान्न सक्दैनौ भनेर कसैले सुनेनन् भन्न थाल्छन् । यी छेपाराहरु सबै कमाउ धन्दामा छन्, भँडुवाहरुका कुनै कुरामा सत्यता छैन ।

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

मलाई लाग्नि भनेको त्यहि भोक र अल्छी मात्र हो विश्वास र माया त कसैको लाग्दैन ॥😅😅

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

कविज्यू, तपाईं पनि बानेश्वरमा अरूको करोडौंको सम्पति हडपन्न छाडनुहोस, म नि तपाईको बारेमा लेख्न छाडुला । मेरो कुरा यत्ति हो, अरूको करोडौंको सम्पति हडपेर बस्नेले सामाजिक सञ्जालतिर कम्तिमा आदर्शका कुरा नगरौं। उप्रेती परिवारलाई जग्गा फिर्ता दिएर सुरूवात तपाईवाट गरियोस्।

कविज्यू,

तपाईं पनि बानेश्वरमा अरूको करोडौंको सम्पति हडपन्न छाडनुहोस, म नि तपाईको बारेमा लेख्न छाडुला ।

मेरो कुरा यत्ति हो, 

अरूको करोडौंको सम्पति हडपेर बस्नेले  सामाजिक सञ्जालतिर कम्तिमा आदर्शका कुरा नगरौं। 

उप्रेती परिवारलाई जग्गा फिर्ता दिएर सुरूवात तपाईवाट गरियोस्।
Shambhu Tears (@shambhutears) 's Twitter Profile Photo

कला र क्षमता भन्ने कुरा जे मा पनि प्रयोग गर्न सकिन्छ भन्ने राम्रो उदाहरण हो यो । अन्य वाजासँगै विट अनुसार शंख बजाउनु भनेको ठुलो लगाव र अभ्यास हो ।

Shambhu Tears (@shambhutears) 's Twitter Profile Photo

विद्यार्थीको सोच, रुचि हेरेर उद्यम सिकाऊँ, व्यवहारिक शिक्षा दिऊँ, किताबका ठेलीसँगै ज्ञानका वचन सिकाऊँ । पाठ्यक्रम तत्काल परिवर्तन गरौँ, देशलाई उद्यमतर्फ लैजाऊँ। शिक्षालाई रोजगारीको मूल बनाऊँ, बेरोजगारीको कारखाना नबनाउँ। सरकारलाई उद्यम गर्ने वातावरण बनाउन खवरदारी गरौं ।

Shambhu Tears (@shambhutears) 's Twitter Profile Photo

‘प्रचण्ड निवासबाट २ करोड निकालियो’ भनेकै भरमा देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी परेछ । त्यसो हो भने १० वर्षमा नेपाललाई स्विजरल्याड बनाउछु भन्ने प्रचण्ड, घरघरमा ग्याँसको पाइप लाइन जोड्छु भन्ने ओली र जेनजी भन्दै ५० कटेका मात्र सरकारमा हुनेलाई उजुरी गर्न पर्ने होइन र ?

Shambhu Tears (@shambhutears) 's Twitter Profile Photo

हामी समाजको लागि कति इमान्दार छौं भन्ने जान्ने दिन आएको छ। हामी कति सचेत र लालच विहिन छौं त्यो जान्ने दिन आएको छ। नारा गुञ्जियो, मुस्कान बाँडियो, वाचा गरियो। यी सबैमा छलकपट कति, विश्वसनीयता कति छ भन्ने कुरा आफ्नो बुद्धिले पत्ता लगाउने दिन आएको छ ।

हामी समाजको लागि कति इमान्दार छौं भन्ने जान्ने दिन आएको छ। हामी कति सचेत र लालच विहिन छौं त्यो जान्ने दिन आएको छ। नारा गुञ्जियो, मुस्कान बाँडियो, वाचा गरियो। यी सबैमा छलकपट कति, विश्वसनीयता कति छ भन्ने कुरा आफ्नो बुद्धिले पत्ता लगाउने दिन आएको छ ।