Binita Baral 🦋 (@binitabaral1) 's Twitter Profile
Binita Baral 🦋

@binitabaral1

दुईवटा छोरीहरुकि आमा।

ID: 432419682

calendar_today09-12-2011 11:18:40

10,10K Tweet

21,21K Followers

471 Following

Binita Baral 🦋 (@binitabaral1) 's Twitter Profile Photo

अबत दुनियाँ भरको माया हडपेर मेरी सानीलाई दिने हो । - कति मायालु हो यो केटी 😭 #अमारी

अबत दुनियाँ भरको माया हडपेर मेरी सानीलाई दिने हो । 

- कति मायालु हो यो केटी 😭
#अमारी
Binita Baral 🦋 (@binitabaral1) 's Twitter Profile Photo

“धेरै पछि आफ्नै खुशीले सोच्ने मौका मिल्यो। धेरै कुरा मनमा खेल्दै थिए, अनि ट्विटर सम्झिएँ— ट्विटर, तिमी अझै त्यही छौ?”

Binita Baral 🦋 (@binitabaral1) 's Twitter Profile Photo

साथीहरुले बिनिता हराईन भन्दै मेसेज गरीरहे। स्पष्ट उतर त छैन, तर एउटा भनाई छ.. “Life happnes!” .... It’s a real thing friends! - फेरी हराउनु पनि त जिबनको प्रकियानै हो !!

Binita Baral 🦋 (@binitabaral1) 's Twitter Profile Photo

“सयौं परिवारहरुको मुटुमा गोलि ठोकेर रमाएको सरकार” - …कति निर्दयी, कति रुखो, कति अमानवीय भएर पनि बाच्न सक्छौ तिमीहरु... कठै!!

Binita Baral 🦋 (@binitabaral1) 's Twitter Profile Photo

Have a "Supercalifragilisticexpialidocious" new year friends and family !! ❤️ My daughters have planned to make 2026 a Spicy year !! Take a look at the video ☺️!! Cheers!!

Binita Baral 🦋 (@binitabaral1) 's Twitter Profile Photo

अब गरीब, पिडीतले बोल्दिए मात्र पुग्छ चमेली .. सुन्दिने सरकार आए …🙏🏻