Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile
Bindas Bam ( बिन्दु)

@bindas_bam

जीवनको हरेक पल मुस्कुराउनु होस्!!कसलाई के थाहा छ कुन पल अन्तिम हुने हो?
मास्टर साहेब!!

ID: 1586901143703035904

calendar_today31-10-2022 02:01:57

61 Tweet

201 Followers

158 Following

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

एक जना साथी फेसबुकमा लेख्नुहुन्छ, १० बर्ष अरबमा जवानी तुहाएर देश फर्किएको छु। अबपनि यो देश छोड्ने स्थित आयो भने श्री "पशुपतिनाथ" संग एउटा कामना गरेर जहाज चढ्नेछु। "भगवान उतै मरिएछ भने पनि मेरो लाश यो देशमा नआओस्।"🙏 माटोको मायाले मात्र जीवन नचल्दो रहेछ।😢 PMO

एक जना साथी फेसबुकमा लेख्नुहुन्छ, १० बर्ष अरबमा जवानी तुहाएर देश फर्किएको छु। अबपनि यो देश छोड्ने स्थित आयो भने श्री "पशुपतिनाथ" संग एउटा कामना गरेर जहाज चढ्नेछु।  
"भगवान उतै मरिएछ भने पनि मेरो लाश यो देशमा नआओस्।"🙏
माटोको मायाले मात्र जीवन नचल्दो रहेछ।😢

<a href="/PM_nepal_/">PMO</a>
Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

भाग्यमा एउटा बहिनी पनि रहेनछ 😴 चार भाई❤️ यतै भए पनि कोही राखीको आशीर्वाद दिने दिदी बहिनी बनिदिनु हुन्थ्यो कि?🥀

Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

आफ्नै दाहिने मस्तिष्क र देब्रे मस्तिष्कको त कुरा मिल्दैन। तिम्रो मेरो कुरा मिलेन भनेर गुनासो गर्दिन म प्रिय। अब छुटिएकै राम्रो। #Bindas_Bam

Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

पेशाले म शिक्षक अनि हजुरहरू। #Bindas_Bam Follow गरौं साथीहरु back गर्ने जिम्मा मेरो।

Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

Facebook बाट सधैंका लागि विदा लिएर यता आएको म चाँहि। #Bindas_Bam Follow गरौं साथीहरु back गर्ने जिम्मा मेरो।

Facebook बाट सधैंका लागि विदा लिएर यता आएको म चाँहि।
#Bindas_Bam
Follow गरौं साथीहरु back गर्ने जिम्मा मेरो।
Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

के भनेर चित्त बुझाउने हो त दाजुभाइ तथा दिदीबहिनी हरु चीन जस्तो शक्तिलाई बालेनको चेतावनी भनेर की विवादित मुद्दामा चीनको त्यति चासो हुँदैन भनेर की भारत चीन दुवै हेपाहा प्रवृत्ति हुन् भनेर की चोर नेताहरुले स्वाभिमान गुमाएर हो भनेर की आदि इत्यादि अरु थप्दै जानुहोला.... #Bindas_Bam

Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

महाराजले महरालाई चाँहि छोड्नु प्रचण्डलाई छोड्नु पर्दैन भनेछन् की क्याहो। अब नेपालको अहिलेसम्मको अभ्यास बहाल वालालाई कसले पो हात लाउँछ। बाठो प्रचण्ड....

महाराजले महरालाई चाँहि छोड्नु प्रचण्डलाई छोड्नु पर्दैन भनेछन् की क्याहो।
अब नेपालको अहिलेसम्मको अभ्यास बहाल वालालाई कसले पो हात लाउँछ।
बाठो प्रचण्ड....
भण्डारी प्रेम 🙂🏏 (@premislove_) 's Twitter Profile Photo

हिजो असामान्य, गाह्रो लाग्ने कुराहरु आज सामान्य लाग्दै जानु नै परिवर्तन हो,बदलाभ हो !! 🙂😊

Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

बालेन आशाको पात्र थिए नै कसैले अहिले मानुन या नमानुन, तपाईंको धारणा जान्न मन लागेको समाजिक सञ्जालमा पछिल्लो समय आएको status अनि आज आएर हटाउनु प्रति । के आशा गर्न लायक पात्र हुन् या अहंकारी वा अरु केही। कृपया विचार राख्नुहोला।

Hari Dhakal (@mpharidhakal) 's Twitter Profile Photo

Why we don’t give priority to sports, when sports giving us all the happiness and proud? My speech in today’s parliament session. #RSP #politics_for_change

Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

नेपाल सरकारले काठमाडौ आसपासमा १०० रोपनी जग्गा उपलब्ध गराउछ भने महानगरबाट क्रीकेट रंगशाला बनाउन पहल म गर्छु - मेयर , बालेन साह

नेपाल सरकारले काठमाडौ आसपासमा १०० रोपनी जग्गा उपलब्ध गराउछ भने महानगरबाट क्रीकेट रंगशाला बनाउन पहल म गर्छु - मेयर , बालेन साह
Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

के नेपाल एउटा कम्पनी हो के यी तमाम भ्रष्टहरु आफूलाई यो कम्पनीको सिइओ सम्झिन्छन् र मनोमानी गर्नलाई, तिमीहरू सिइओ सम्झिनेहरु लागि समाप्ति गर्न ढिलोचाँडो फाली हरु पनि आउँछन् होस् गर। घरमा सास जगाउन लाई चावल छैन भ्रष्टहरु भोलिको समाजवादको नारा लगाएर हिँड्छन्! चोर लाई चोर भन्नै पर्छ..

Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

भ्रष्टको भ्रस्टचार , सीमा हुन्छ सहने पनि अत्याचार। जनताको आदेशबाट सिपाहीले गोली ठोक्न नपरोस सरकार। #Bindad_Bam

Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

जन्मदाता बुवाहजुरलाई शुभजन्मोत्सवको हार्दिक मंगलमय शुभकामना !! मेरो जस्तो बुवा सबैको हुन, शालीन भद्र, कसैसंग नबिझाएको, सन्तुष्ट गुणवान ! यही कारण हामी सबैलाई आशिष फलेको छ !! हजारौ जुनी हजुरकै छोरा भएर जन्मन पाइयोस । happy birthday Buwa

जन्मदाता बुवाहजुरलाई शुभजन्मोत्सवको हार्दिक मंगलमय शुभकामना !! 
मेरो जस्तो बुवा सबैको हुन, शालीन भद्र, कसैसंग नबिझाएको, सन्तुष्ट गुणवान ! यही कारण हामी सबैलाई आशिष फलेको छ !! हजारौ जुनी हजुरकै छोरा भएर जन्मन पाइयोस । 
happy birthday Buwa
Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

जुन दान हृदयबाट सकिन्छ, हातबाट सकिँदैन। जुन सन्देश शान्त बसेर दिन सकिन्छ, बोलेर सकिँदैन। - भगवान श्रीकृष्ण #शुभ_समय #Bindas_Bam

जुन दान हृदयबाट सकिन्छ, हातबाट सकिँदैन।
जुन सन्देश शान्त बसेर दिन सकिन्छ, बोलेर सकिँदैन।
- भगवान श्रीकृष्ण
#शुभ_समय
#Bindas_Bam
Bindas Bam ( बिन्दु) (@bindas_bam) 's Twitter Profile Photo

दया नै लाग्छ कहिलेकाहीं त। कपाल फुल्न लागिसक्दा पनि देखाउने त्यो व्यवहार देखेर त!छ्या..