Binam Neupane (@binamneupa9121) 's Twitter Profile
Binam Neupane

@binamneupa9121

ID: 1816864290248527872

calendar_today26-07-2024 15:53:42

3 Tweet

8 Followers

70 Following

Binam Neupane (@binamneupa9121) 's Twitter Profile Photo

म कुरुक्षेत्र को युद्धमा सफलताको लागि ओर्लिएको कण हुँ जुन सफलताको अगाडि दुःख,पीडा,भाग्य,र समय , स्वयं श्रीकृष्ण बनेर उभिएको छ।🙏🙏

Binam Neupane (@binamneupa9121) 's Twitter Profile Photo

कुरुक्षेत्रको मैदान रुपी जीवनमा सफलता को निमित्त चक्रव्यु रूपी समस्या को सामना गर्दैगर्दा मेरो आफ्नै भाग्यले मलाई अभिमन्युको अवस्थामा पुर्यायो।

Binam Neupane (@binamneupa9121) 's Twitter Profile Photo

पानीमा तैरीएको लास देखेर थाहा भयो कि बोझ त सिर्फ सास रहेछ । 🥺

Binam Neupane (@binamneupa9121) 's Twitter Profile Photo

जवाफ फर्काउने हैसियत नहुन्जेल जस्ले जति भनेपनी मौन बस्नु बाहेक अरु उपाय नहुने रहेछ्🙏😪😭😭