bimal khatiwada (@bimaltirpali) 's Twitter Profile
bimal khatiwada

@bimaltirpali

Journalist @ekantipur_com

ID: 725617411

calendar_today30-07-2012 08:25:36

2,2K Tweet

842 Followers

962 Following

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

२०७२ को भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट हुने व्यापार चिसिँदै गयो, विकल्पमा विकसित हुँदै गरेको रसुवागढी नाकालाई पनि बाढीले बगायो bimal khatiwada Seema Tamang Angad Dhakal ekantipur.com/news/2025/07/1…

Matrika Dahal🇳🇵(मातृका दाहाल) (@dahalmatrika4) 's Twitter Profile Photo

‘मन्त्रीलाई टुलुटुलु हेरिरहेको’ पोखराको १३४ रोपनी ‘सेटिङ’ बमोजिम जग्गा दर्ता गर्न सफल भए बाँडेर लिने बिचौलियाहरूबीच सम्झौता, कागजमा बिचौलिया सुरज लामाको समेत हस्ताक्षर -मन्त्री-विचौलिया घुस डिलले उजागर गरेको ´सत्ताको सुशासन´ ekantipur.com/news/2025/07/1…

Kulchandra Neupane (@kcneupane) 's Twitter Profile Photo

भूमिमन्त्री अधिकारीले पनि ३२ लाख घूस बुझेको दाबीसहितको अडियो सार्वजनिक ekantipur.com/news/2025/07/1…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

बाढीमा बगेका सवारीमध्ये केही भन्सार जााच पास भएका र केही हुने क्रममा थिए, बगाएका सवारीमध्ये ४२ वटा विद्युतीय सवारी bimal khatiwada ekantipur.com/business/2025/…

🇳🇵 Nepal News Forum (@nepalnewsforum) 's Twitter Profile Photo

बाढीमा बगेका सवारीमध्ये केही भन्सार जााच पास भएका र केही हुने क्रममा थिए, बगाएका सवारीमध्ये ४२ वटा विद्युतीय सवारी bimal khatiwada ekantipur.com/business/2025/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

संसद् भवनको म्याद पाँचौं पटक ६ महिनालाई थप bimal khatiwada ekantipur.com/business/2025/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

बाँससम्बन्धी नीति बनाइदिन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको दिक्तेल रूपाकोट मझुवागढीका नगरप्रमुख भट्टराईको गुनासो ekantipur.com/news/2025/07/2…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

८ वर्ष पुग्दा पनि द्रुतमार्गको खोकना खण्डको विवाद नसुल्झिँदा समग्र आयोजनाको प्रगतिमै असर ekantipur.com/news/2025/07/2…

bimal khatiwada (@bimaltirpali) 's Twitter Profile Photo

👉️द्रुतमार्गको सुरु बिन्दु विवाद छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन 👉️खोकना खण्डको समस्या समाधान गर्नका लागि विभिन्न विकल्पहरू अध्ययन भइरहेको छ, तर अहिलेसम्म कुनै निर्णय भएको छैन। 👇️ ekantipur.com/news/2025/07/2…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

आधा दर्जनभन्दा बढी स्थानमा बाढीले सडक बगाएकाले सञ्चालनमा आउन अझै एक साता लाग्ने भएको छ । ekantipur.com/news/2025/08/0…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

भोटेकोशीले खोतलिरहँदा स्याफ्रुबेंसी–रसुवागढी सडक सञ्चालनमा कठिनाइ bimal khatiwada ekantipur.com/news/2025/08/1…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

चाडवाड अगावै सडक सहज बनाउन सांसदहरूको माग bimal khatiwada ekantipur.com/business/2025/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नागढुंगा–मुग्लिन सडक खण्डमा कालोपत्रको काम दसैंपछि मात्र हुने, चाडबाडमा खाल्डाखुल्डी मात्र पुर्ने तयारी भइरहेको जिम्मेवार अधिकारीको भनाइ । bimal khatiwada ekantipur.com/business/2025/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नारायणगढ-बुटवल सडक योजनाको दाबी : विगतमा जस्तो सास्ती हुने छैन, दाउन्नेबाहेक अन्य खण्डमा समस्या छैन, त्यहाँ पनि समस्या नहुनेगरी काम भइरहेको छ । bimal khatiwada ekantipur.com/news/2025/09/0…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

दैलेखको मिथेन ग्यासबारे अन्तिम प्रतिवेदन ४ महिनाभित्र bimal khatiwada ekantipur.com/business/2025/…

bimal khatiwada (@bimaltirpali) 's Twitter Profile Photo

मिथेन ग्यास फेला परेको दैलेखको जलजलेमा के हुँदै छ ? 👉️थप बुझ्न भिडियो क्लिक गर्नुहोला (👇️👇️) youtu.be/637ZOPa1kn8?si…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

बर्खाले नागढुंगा-मुग्लिन सडक कालोपत्र गर्न अवरोध, चाडबाडका लागि खाल्डाखुल्डी पुरिँदै bimal khatiwada ekantipur.com/business/2025/…