वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile
वि_मल🇳🇵🇯🇵

@bimal13437

भुल्नै नहुने कती कुराहरु भुलेको छु, बदल्नै पर्ने कती बानीहरु बदल्न भुलेको छु। भुलभुलैया जिन्दगी😏😏😏

ID: 1441419495478759435

calendar_today24-09-2021 15:09:34

95 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

सपना जस्तौ तिम्रो त्यो साथ बिर्सिए झै गरी सम्झिरहने छु ।।।

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

मै हु भन्ने घमन्ड छैन म सँग, जिबनका हजारौ जहाज डुबाएर डुङ्गामा रमाऊनु पक्कै पनि सानो कुरा होइन !!! 😊😊

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

परेली त सुख्खा राखी, यो मन रुझाउदै छु। मन नहुदा नहुदै पनी चित्त बुझाउदै छु।।।

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

प्रस्ताव नै नगरी मायाको आभास दिलाउनु नै पो प्रेम हो माया हो प्रस्ताव त सम्झौता को लागि गरिन्छ हैन र ? प्रणय दिवसको शुभकामना 🎉🎉

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

भाग्यमा नभए पनि यादमा राख्नु है, सम्झना मेरो मुटु कोसेली तिमिलाइ🐣🐥

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

आँखाले साच्चिकै झुट बोल्दैन नि , त्यो अन्तिम भेटमा नदेखिने गरी मैले गरेको प्रेम देखेनौ की हेरेनौं 😘😍

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

जिन्दगी मात्र एक झोला हुन्थ्यो, भने जिम्मेवारीको भार यति कष्टकर हुँदैन थियो होला 🥺🥺

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

नसोधी देओस कसैले मेरो बिगत ,भन्नू अघि नीसासीन्छु म 🥺🌿

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

उसको खुशी ,मेरो त्याग 🥺 यही नै थियो हाम्रो प्रेम🐥🐣

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

पानी पर्दा म आज्कल छाता बोक्दीन यसको मत्लब म भिज्नु हो, भिज्नु उस्लाइ असाध्यै मन पर्छ🌧️🐣

यथार्थमा जिउने मान्छे हो म , बिकाउ मान्छेको हैसियत हेरिदैन रेट सोदिन्छ😏🤐

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

तिमी खुशी छौं त्यो नै काफी छ, को सङ्ग छौ कुनै गुनासो छैन मलाई 😏

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

बिगतको दागले भरिएको जिन्दगीमा, फेरी तिमि सँग चम्किदै उदाउन मन छ 🐣🐥

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

रात रात बद्लिएउ, भन दूध चियाको मिठास कसरी कफीमा खोज्यौ🙄🙄

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

कहिले करोडौ मा एक भए ,कहिले अनकन्टारमा एक्लै छु , गज्जब रमाईलो छ मेरो जिन्दगी 😊😊

वि_मल🇳🇵🇯🇵 (@bimal13437) 's Twitter Profile Photo

स्वदैशमै केहि गर्छु भन्ने युवाहरूको भविष्य सक्काएको सरकारले अन्तत जीवन नै सकाउनतिर लाग्यो। #EnoughIsEnough #nomore #कृपयानमार