Bikram Chhetri (@bikramchhetri57) 's Twitter Profile
Bikram Chhetri

@bikramchhetri57

MD - BM Khatri Consultants Pvt Ltd
Chairman- Nepali Profile Creation Pvt Ltd
MD- Ankur Engineering & Construction Pvt Ltd

ID: 938425097336926208

calendar_today06-12-2017 15:09:13

19 Tweet

45 Followers

116 Following

Bikram Chhetri (@bikramchhetri57) 's Twitter Profile Photo

राजस्व छलि र सरकार सबैलाई समान व्यवहार हुनु पर्यो अनि बल्ल राष्ट्र बन्छ मुलुक समृद्धि बन्छ र प्रधानमन्त्री ज्युले परिकल्पना गरेको नेपाल बनाउन सकिन्छ । राजस्व तिर्ने करदाता पनि आफै सचेत हुनु आवश्यक छ । अनि बल्ल समृद्धि नेपाल बनाउन गारो हुदैन । जय देश जय राष्ट्र जय समृद्धि नेपाल

Bikram Chhetri (@bikramchhetri57) 's Twitter Profile Photo

समय अनुसार परिवर्तनको माग होकि जस्तो लाग्न थाल्यो यो जन लहर देख्दा ।

Bikram Chhetri (@bikramchhetri57) 's Twitter Profile Photo

सबैको लेखाइ एकै प्रकारको मैले नबुझेको कुरो यिनिहरु संगै बसेर लेख्छन कि माथिको आदेश हुन्छ । जय देश जय कानुन जय संविधान

Bikram Chhetri (@bikramchhetri57) 's Twitter Profile Photo

अब यो सिद्धबाबाले को कसलाई राजनिती गराउने हो हेर्न बाकी रहेको कुरा । सन्दर्भ : सुरुङ्ग मार्ग टेन्डर

Bikram Chhetri (@bikramchhetri57) 's Twitter Profile Photo

नयाँ वर्ष २०२२ संगै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको सम्पूर्ण दाजु, भाई, दिदि, बहिनी, आफन्तजन र स्टमित्रहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु । रो विक्रम छेत्री पुर्व अध्यक्ष रोट्रय्याकट क्लव अफ तिलोत्तमा रुपन्देही

नयाँ वर्ष २०२२ संगै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको सम्पूर्ण दाजु, भाई, दिदि, बहिनी, आफन्तजन र स्टमित्रहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु ।

रो विक्रम छेत्री 
पुर्व अध्यक्ष 
रोट्रय्याकट क्लव अफ तिलोत्तमा रुपन्देही