love is (@bikramb56842337) 's Twitter Profile
love is

@bikramb56842337

ID: 1237737358377619458

calendar_today11-03-2020 13:49:28

1,1K Tweet

108 Takipçi

881 Takip Edilen

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

माया भनेको शब्द होइन, तिमीलाई सम्झँदा आउने निःशब्द मुस्कान नै माया हो।

pearl❣️ (@mepearl67) 's Twitter Profile Photo

मैले गुमाएको समय हो, मान्छे गुमाउनलाई तिमि असल थियौ र ? 🖤😥

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

तिम्रो फुर्सदनै महङ्गो भयो नत्र त म चियामा नै रमाउने मान्छे हुँ ।।।।

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

तिमी सबै तिर बाट हारेर आए पनि म तिमीसँग उभिने वाचा गर्छु यहि नै मेरो प्रेमको प्रमाण हो ।।❤️#शुभरात्रि

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

माया र ऋण झ्याप्पै कसैलाई नदिनुहोला, किनकि नियतमा खोट हुनेहरुले फिर्ता दिदैन।🙂❤️‍🩹

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जंगलमा पाइने जडिबुटी जस्तो बन्नु, बुझ्नेलाई औषधि नबुझ्नेलाई झारपात !!

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

जीबन बिमा गर्नु पर्यो तिम्रै यादले मरिएला जस्तो छ ।।😔

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

आँखाले आँखा हेर्न पनि उज्यालो चाहिन्छ, देख्यौं त हर चीजलाई यहाँ सहारा चाहिन्छ!! 💔

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मुल्यांकन सबैको हुन्छ ! अफ्ट्यारोमा साथ दिने को भय र लात हान्ने को भनेर !! #शुभरात्री 😊♥️🌙

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

जीवनले जतिसुकै परीक्षा लियोस्, हिम्मत हार्ने होइन, अझै बलियो बन्ने हो l💪

सिरु ✌️ (@cru_kafley) 's Twitter Profile Photo

सबैले छोडे जस्तो लागे पनि, आशाले कहिल्यै छोड्दैन। ☺️

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

सबैफुलहरु आफ्नै समयमा फुल्छन् , अरु फुलेको देखेर डाहा नगर ।❤️☘️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

संसारको सबैभन्दा ठुलो जित भनेको नै आफुले हारेको बेला हौसला दिने मान्छे पाउनु हो !!

अनिता (@aneedev967) 's Twitter Profile Photo

म सँगै थियो मलाई पुग्ने पीडाहरू, तिमीले मसँग प्रेम गरेको नाटक गर्न जरुरी थियो र ?? 💔

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

साल फेरिदै छ आशा छ साल सङ्गै जिन्दगीको हाल पनि फेरिने छ❤️ #शुभपल ❤️🙏☕️☕️

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

यो वर्षलाई बिदाई र सम्झना...😁 आउने वर्षमा नया तान्डव मचाउनु पर्छ दैब 🙈

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

हजुरलाई नक्कली मन पर्दैन अनि मलाई नक्कल पार्न आउदैन आहा!❤️🙈

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

जसरी महिलालाई गाली गर्ने र अपमान गर्ने पुरुष मन पर्दैन ठीक त्यसै गरी पुरुषलाई पनि कडा बोल्ने र मुख लाग्ने महिला मन पर्दैन।😁