Bikram rana (@bikram7506) 's Twitter Profile
Bikram rana

@bikram7506

rpp

ID: 1547352514122526720

calendar_today13-07-2022 22:50:02

74 Tweet

107 Followers

248 Following

Bikram rana (@bikram7506) 's Twitter Profile Photo

पश्चिमाहरुको लगानिले नेपालका राजनैतिक दल, प्रशासन र मिडियालाई किनेर धर्म परिवर्तनले बिकराल रुप लिदैछ बेलैमा आम नेपाली जनता सजक नभए स्थिति भयावह हुने निश्चित छ। x.com/bbcnepali/stat…

Bikram rana (@bikram7506) 's Twitter Profile Photo

सोनाम ल्होसारको सबैमा शुभकामना व्यक्त गर्दछु ।

सोनाम ल्होसारको सबैमा शुभकामना व्यक्त गर्दछु ।
Bikram rana (@bikram7506) 's Twitter Profile Photo

यो तस्बिरले कता कता मन साघुरो भएर आयो गरिब हुनु नै अपराध रहेछ।

यो तस्बिरले कता कता मन साघुरो भएर आयो गरिब हुनु नै अपराध रहेछ।
Bikram rana (@bikram7506) 's Twitter Profile Photo

ए सरकार प्रेम आचार्य जस्ताको मर्म कहिले बुझछौ। यो घटना पात्रले जनता कति उकुसमुकुस भएका छन केही ख्याल गरेका छौ???

ए सरकार प्रेम आचार्य जस्ताको मर्म कहिले बुझछौ। यो घटना पात्रले जनता कति उकुसमुकुस भएका छन केही ख्याल गरेका छौ???
Bikram rana (@bikram7506) 's Twitter Profile Photo

बाध्यता थियो यिनलाई समयले यो मोडमा ल्यायो । नत्र भने यिनिपनी बाबा की परी थिईन।

बाध्यता थियो यिनलाई समयले यो मोडमा ल्यायो । 
नत्र भने यिनिपनी बाबा की परी थिईन।
Bikram rana (@bikram7506) 's Twitter Profile Photo

प्रेम प्रशाद आचार्यको आत्महत्या हैन यो सरकारले हत्या गरेको छ। देशमा धेरै यस्ता प्रेम प्रशाद छन तिनिहरुको हत्या हुन बाट रोक्न सरकारले बेलैमा होस पुगोस। वहाँ को आत्माले बैकुण्ठमा बास होस। हार्दिक श्रद्धाञ्जली ।

प्रेम प्रशाद आचार्यको आत्महत्या हैन यो सरकारले हत्या गरेको छ। देशमा धेरै यस्ता प्रेम प्रशाद छन तिनिहरुको हत्या हुन बाट रोक्न सरकारले बेलैमा होस पुगोस।
वहाँ को आत्माले बैकुण्ठमा बास होस। हार्दिक श्रद्धाञ्जली ।
Bikram rana (@bikram7506) 's Twitter Profile Photo

आज वसन्त पञ्चमि/श्रीपञ्चमि तथा सरस्वती पुजाको सु-अवसरमा हार्दिक मंगलमय सबैमा शुभकामना ।

आज वसन्त पञ्चमि/श्रीपञ्चमि तथा सरस्वती पुजाको सु-अवसरमा हार्दिक मंगलमय सबैमा शुभकामना ।
Bikram rana (@bikram7506) 's Twitter Profile Photo

रबि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति ।

Bikram rana (@bikram7506) 's Twitter Profile Photo

रवि लामिछानेका ९ गल्ती र अबको बाटो onlinekhabar.com/2023/01/125498…

Bikram rana (@bikram7506) 's Twitter Profile Photo

आज नेपालको पश्चिम तराईको यो तस्बिरमा प्ले कार्ड पढ्दा यो मन गह्र’गो भएर आयो। जय नेपाल आमाका राजनैतिक नेता गण !!!

आज नेपालको पश्चिम तराईको यो तस्बिरमा प्ले कार्ड पढ्दा यो मन गह्र’गो भएर आयो। 
जय नेपाल आमाका राजनैतिक नेता गण !!!
Bikram rana (@bikram7506) 's Twitter Profile Photo

देउवाको पुच्छर हल्लाउन नसक्नेकाहरुको रोईलो सुन्दा टिठ लाग्न थाल्यो x.com/NepalPressnp/s…

Bikram rana (@bikram7506) 's Twitter Profile Photo

दाजु तिमिले केही गर्छौ भन्ने धेरै आशा थियो भरोसापनी थियो जब तिमी बाख्रा गोठालो भयौ अनि तिम्रो राजनैतिक पतनपनी भयो त्यसैले आजभोली तपाईको हारगुहार देख्दा टिठ लाग्न थाल्यो। अब घरमै बसेर डाक्टर साबको किचेनमा सहयोग गरि बस्दा राम्रो होला। x.com/setopati/statu…