Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile
Bikalpa Karki

@bikalpakarki3

ID: 1400735130541387783

calendar_today04-06-2021 08:44:31

44 Tweet

415 Followers

839 Following

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

हिजो पशुपतिमा भारतीय जोगीलाई हातपात गर्ने कथित पत्रकार बिजय घिमिरे र महान नेपाल रहेछन्। पशुपति बिकास कोषले प्रहरीलाई जाहेरी गरेपछि यी अहिले प्रहरीले हिरासतमा छन् र कानुनी कार्यवाहीका लागि अनुसन्धान हुदैछ।

च्याउ पिडित बिरामीहरु सवै जना डिस्चार्ज हुनु भयो ८ जना मध्ये मा २ जना लाई बचाउन सकिएन अरु ६ जना ठिक भएर घर जाँदै हुनुहुन्छ हजुरहरुको माया आशिरबाद र आर्थिक सपोटले उहाँहरुले नयाँ पुन जिबन पाउनु भको छ यसको लागि हजुर हरु लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु 🙏🌹🇳🇵

च्याउ पिडित बिरामीहरु सवै जना डिस्चार्ज हुनु भयो ८ जना मध्ये
मा २ जना लाई बचाउन सकिएन अरु ६ जना ठिक भएर घर जाँदै
हुनुहुन्छ हजुरहरुको माया आशिरबाद र आर्थिक सपोटले उहाँहरुले
नयाँ पुन जिबन  पाउनु भको छ यसको लागि हजुर  हरु लाई  हृदय
देखि नै धन्यवाद दिन चाहन्छु 🙏🌹🇳🇵
Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

यि बाबुले धेरै दिन सम्म पानी पनि पिउन नपाउदा पानि दिनुस म आखिर मर्ने नै हो म पानी पिएरै मर्छु भन्नु भएको थियो रे म सारै रुएको थिए देखेकी त छैन तर पनि 😢 तर राम्रो हुनु भयो ज्यादै खुसी छौ 😘❤️🙏

जुम्लेली, स्याङ्जाली र झापाली नाम चलेका जनता हुन्।

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

राष्ट्रबादी बन्न के गर्ने? नदिनाला र सिमाना बेच्ने , नागरिकता बेच्ने, चुरेको गिटि बालुवा बेच्ने,

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

केपि ओलि एमाले सरकारको पतन पोखरा बाट सुरु भएछ ! मुख्यमन्त्रीले बिश्वासको मत पाएन !

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

केपि तन्त्रमा स्वास्नी पछि लोग्ने ! लोग्ने पछि स्वास्नी ! हैन काका पनि के भा का आफ्नै बुढिलाइ पनि एउटा मन्त्रालय दिए भै गो नि खाली अर्काकी स्वास्निमा आँखा लगाउने काका !!!

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

लोग्ने हटे स्वास्नी मन्त्री स्वास्नी हटे लोग्ने मन्त्री वाह केपि काका केपितन्त्र आएकै हो नेपालमा !!

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

अभियान्ता समाजसेबी कलाकार पाइलट ले चामाल बोकेको देखियो कुनै नेताहरू छन यसरी चामाल बोकेका ??

Gyanendra Shahi दाजुको टिम लाइ किन निर्घात कुटपिट गरियो ? के जनताको लागी राहात स्वास्थ सामग्री बितरण गर्नु ग़लत हो ? सेवा गर्नु अपराध हो ? कुटपिट गर्ने जमात लाइ कारबाहि हुनु पर्छ , के कारण कुटियों ?😢

Gyanendra Shahi सँग कुरा भयो हामी चार ओटा स्करपियो गाडिमा 30 जना युवाहरु जाँदैछौँ। खहरेखोला सुर्खेत,,

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

कर्णाली प्रदेश अस्पतालमा छौँ हामी,,झोलेहरुको आक्रमण पछि उपचार हुँदैछ।

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

Gyanendra Shahi लगायतका युवाहरु माथी बाटोमा ढुँगा मुढा तेर्साएर आक्रमण गर्ने 5 जना अपराधी पक्राउ परेका छन।

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

बिद्रोह सडकमा मात्रै सिमित रहेन,अब सँसदमा पनि बिद्रोह देखिन थाल्यो। कँग्रेस बाग्मती प्रदेश सांसद नरोत्तम बैध्यले नेताहरुको बिरुद्दमा आफु नाथुराम गोड्से बन्न तयार छु भनेका छन।

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको दाबी। काँग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका सांसदहरूद्वारा प्रदेश प्रमुखको कार्यलयमा धर्ना ।

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

खोपी ओलिको यहि पारा हो भने अबको राष्ट्रपती बिद्या भन्डारिको छोरी हुने पक्का छ है !!

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

आखिर कहिलेकाही सम्म कुटिनु पर्ने हो जनताको छोराले? गणतन्त्र कागजी पानामा मात्र सिमित किन? कतै अभियान्ता तिमी नेता भन्दा अब जनताका प्रिय हुदैछ्न भन्ने डर त होइन?

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई आज सदर गरेको छ ।

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

साच्चै यो देशमा काम गर्ने वातावरण नै छैन म बौलाह फेरि त्यहि वातावरण सफा गर्छु भन्दै हिडे यहाँ मेरो र मेरो परिवार कै खुट्टा तान्न थाल्न सुरु गरिसकेका रहेछ्न

Bikalpa Karki (@bikalpakarki3) 's Twitter Profile Photo

राष्ट्रिय आविष्कार केन्द्रमा पीपीई लिन आएका प्रहरीहरूको लाईन। तपाई हाम्रो दानबाट आविष्कार केन्द्रले सुरक्षाकर्मीहरूलाई कोभिडबाट सुरक्षा गर्दैछ। तर सरकार एक सुका पनि दिन्न आविष्कार केन्द्रलाई।