विकल्प भट्ट (@bikalpabhatta3) 's Twitter Profile
विकल्प भट्ट

@bikalpabhatta3

Resident
Department of anaesthesiology IOM
MBBS IOM

ID: 4862156474

calendar_today05-02-2016 02:40:41

863 Tweet

546 Takipçi

1,1K Takip Edilen

विकल्प भट्ट (@bikalpabhatta3) 's Twitter Profile Photo

सन्दिप लामिछानेका फ्यान भन्दा फरक देखिएनन् नेपालका अन्य पत्रकारहरु पनि कैलास सिरोहिया पक्राउ प्रकरणमा😅

विकल्प भट्ट (@bikalpabhatta3) 's Twitter Profile Photo

महानगरले टिचिङ कान्ति बीचको सडकपनि भत्काए जस्तो गरे हुने...सडक बिभाग आएर राता रात पिच गरिदिई हाल्थ्यो कि!!

विकल्प भट्ट (@bikalpabhatta3) 's Twitter Profile Photo

कहा तालिकानै बनाएर लाइन काट्ने हो त!! झयाप झायाप कट्दै हावाहुरीले हो भनिदिए भैगोनी😅😅

विकल्प भट्ट (@bikalpabhatta3) 's Twitter Profile Photo

तैपनि पुरानो राज्यसत्ता कायम गर्न पाए आफ्नो राजनीतिक अस्तित्व रहिरहनसक्थ्यो कि भनेर संवैधानिक व्यवस्थाअनुसार भन्दै दिग्भ्रमित गर्दै छन् केही समूह , संसद विघटन गरेर नया शिरा बाट आगाडि नबडे बिश्व इतिहासमा Gen Z revolution ले कतै स्थान पाउदैन ।।

विकल्प भट्ट (@bikalpabhatta3) 's Twitter Profile Photo

Starting two months of ICU posting today. I wish Nepal gets Balen Shah as new PM when my posting ends. #MD_anaesthesiology_iom #Balen_newPM