Nirbikalpa (@bikalpa_bd) 's Twitter Profile
Nirbikalpa

@bikalpa_bd

Engineer by profession 🎓️, traveller by passion 🚗 , Trader by choice 💹💹

ID: 1489244067078688772

calendar_today03-02-2022 14:27:23

27 Tweet

84 Takipçi

163 Takip Edilen

किरण (@runthapaliya) 's Twitter Profile Photo

आज त्यही भोलि हो। जुन भोलि को लागि हिजो चिन्ता थियो😊। #शुभ पल😊🙏

Nirbikalpa (@bikalpa_bd) 's Twitter Profile Photo

थामेर किन छोड्यौ मेरो हात हरु रोजेर किन तोड्यौ त्यो साथ हरु छोडेर गयौं सारा याद हरु रोएर बिते मेरा सारा रात हरु

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

तिमीलाई आबस्यक पर्दा मात्रै सम्झनु है ,, म अझै पनि तिम्रो स्वार्थको लागि प्रयोग हुन तयार छु,,,🙄🙄😒

Nirbikalpa (@bikalpa_bd) 's Twitter Profile Photo

श्रीमति गरिब छे भनेर आज सम्म कुनै पनि श्रीमानले छोडेको धेरै देखेको छैन त श्रीमान गरीब, नराम्रो भयो भनेर डिभोर्स मागेको धेरै देखेको छु मैले । #पैसा_कोस्ले_बनायो

Tim❤️Bharat (@bharat_teem1) 's Twitter Profile Photo

के तपाईंले कहिल्यै अरू कसैलाई एक प्रेरणात्मक भाषण दिनुभएको छ,जब तपाईं भित्र भित्रै दुख तथा पिडा भोगिरहनु भएको थियो ? यदि त्यसो गर्नुभएको भय त्यो तपाईंको शक्ति हो !!

Nirbikalpa (@bikalpa_bd) 's Twitter Profile Photo

आँसुजत्तिको शक्तिशाली हतियार सायद यो दुनियाँमा अरु केही छैन। त्यो पनि आफुले प्रेम गरेकी बाट....

Nirbikalpa (@bikalpa_bd) 's Twitter Profile Photo

तिमिले उ सङ प्रेम गरेको हौ भने उनलाई पाउनैपर्छ भन्ने हठ गर्नुहुदैन । प्रेम आफैमा प्राप्ती हो । प्रेम कुनै ब्यापार होइन, दिएपछी त्यसको साटोमा पाउनैपर्ने।

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

Nirbikalpa (@bikalpa_bd) 's Twitter Profile Photo

म तिमीलाई प्रेम प्रस्ताब पनि किन राखम्? प्रेम हुनको लागि दुई आत्मा चाहिन्छ, हामी त एक हौ, केवल एक, सिर्फ एक, म भित्र तिमी छौ, तिमी भनेकै म हुँ, अनि म आफुले आफैंलाई प्रस्ताब कसरी राखौं,? हामी एत्तिकै ठिक छौ, बिना प्रस्ताव, बिना नाम

Nirbikalpa (@bikalpa_bd) 's Twitter Profile Photo

अनुहारमा सेतो दलेर मनको कालोहरु छोपिदैन, मनलाई स्वच्छ बनाउ अनुहारमा इमान्दारिताको चमक आफै आउछ । ❣️🖤

Nirbikalpa (@bikalpa_bd) 's Twitter Profile Photo

म पनि एकदिन कात्रो ओडेर जानेछु हरेक सम्बन्ध यो संसारबाट तोडेर जानेछु कति सताउन सक्छस ए जिन्दगी तलाइ पनि त एकदिन छोडेर जानेछु ।

Nirvana™🇳🇵 (@arista_kar) 's Twitter Profile Photo

राम्रै मान्छे थिए अनि एकदिन काठमाडौ गएर प्रचण्डलाई भेटे! अनि त्यस्पछी काण्ड भैतगो गाठे 😂🤣

Nirbikalpa (@bikalpa_bd) 's Twitter Profile Photo

म यौटा भाँडो तिमी आउनुअघि रित्तो थिएँ । तिमी आयौ र भर्‍यौ मलाई खुसी लाग्यो सोचेँ अब म पुर्ण भएँ । तर जाँदा चुहुने बनाएर गै छौ तिमीले भरेको रित्तिएँ फेरि अरू कसैबाट भरीन पनि नसक्ने भएँ । #copied ©माधब

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

सुत्न अगाडि यो ट्विट लाइक आर्टी गर्नु होला,50-60 जती भये नि फलोवर बढ्ने छ है। #शुभ_रात्री

Nirbikalpa (@bikalpa_bd) 's Twitter Profile Photo

मलाइ न त रोमियो बन्नु छ, नत मदन, माया दिएर सिन्दुर दिन नपाउनु अनि सिन्दुर दिएर पनि माया नपाउनु, दुबै असफल प्रेम नै हो । मिस यु कान्छू 💔💔💔