विकल सोती (@bikal_soti) 's Twitter Profile
विकल सोती

@bikal_soti

कडा बोल्छु स्वाभावले घमण्डी छैन, बाकी हजुरको बुझाइमा
भरपर्ने कुरा हो

ID: 740189904525754368

calendar_today07-06-2016 14:33:20

23,23K Tweet

2,2K Takipçi

4,4K Takip Edilen

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

जसले जस्तो संस्कार पायो त्यही अनुसारको चरित्र देखायो गुनासो किन ॥

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

सबैको मन कहाँ जित्न सकिन्छ र हजुर , कसैको मनमा हामी फुल जस्तै फुलेको हुन्छौं भने कसैको मनमा बिझाउने काडा ।

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

हृदयमा हुर्काइएका नाता र सम्बन्धहरू मात्र टिक्छन्। आँखालाई मन पर्ने सम्बन्धहरू हरेक दिन परिवर्तन हुन्छन।

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

परिस्थिति अनुसार बुझिदिने लाई आफ्नो भनिन्छ आवश्यकता अनुसार व्यवहार गर्नेलाई हैन ।

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

नकारात्मक सोंच भएका व्यक्तिहरुसंग लड्नु हुँदैन किनकी हार्नको लागि उनीहरुसंग केही पनि हुँदैन!!

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

सिरानिमा पासपोर्ट राख्ने कि नियुक्ति पत्र राख्ने तिम्रै हातमा छ है💔 त्याग त गर्नै पर्छ साथी कि त सपना कि त निन्द्रा❤️

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

कसैलाई दुःख दिएर भगवानको अगाडी फूल चढाउँदैमा कोही पवित्र हुदैनन्, किनकि भगवान न्याय हुन् ,अन्धो भक्ति हैन !!

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

नारीहरुले आफु-आफैंमा पहिले सम्मान गर्न सिक्नु पर्छ, अनि मात्रै नारी एकता बलियो हुन्छ। पुरुषलाई दोष लाएर र दिवस मनाएर मात्रै नारी को सम्मान हुदैन। #अन्तर्राष्ट्रिय_नारी_दिवस_को_शुभकामना #जय_नारी

नारीहरुले आफु-आफैंमा पहिले सम्मान गर्न सिक्नु पर्छ, अनि मात्रै नारी एकता बलियो हुन्छ। 
पुरुषलाई दोष लाएर र दिवस मनाएर मात्रै नारी को सम्मान हुदैन। 
#अन्तर्राष्ट्रिय_नारी_दिवस_को_शुभकामना
#जय_नारी
विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

नारी केवल फूल 🌹होइन, आँधी पनि बन्न सक्छिन। 💥 उसको कदमले समाज हल्लिन्छ, उसको मुस्कानले संसार बदलिन्छ। #happyWomensDay2026 ❤️🫶

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

छाता ओडेर सुरक्षित नसम्झनुस् ! डुबाउने पानी पैतला बाट आउँछ टाउकोबाट होइन !!

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

छाता ओडेर सुरक्षित नसम्झनुस् ! डुबाउने पानी पैतला बाट आउँछ टाउकोबाट होइन !!

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

कर्म र धर्म यदि शुभ छ भने परिणाम कहिल्यैँ खराब हुदैन !!

कर्म र धर्म यदि शुभ छ भने 
परिणाम कहिल्यैँ खराब हुदैन !!
विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

बाहिर शान्त देखिनको लागि भित्र भित्रै आफ्नै मनसँग लड्नु पर्दो रैछ🍀❤️

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

जीवनले जतिसुकै परीक्षा लियोस्, हिम्मत हार्ने होइन, अझै बलियो बन्ने हो l💪

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

समयको गति सङै फेरिने यो पात्रो जस्तै, हाम्रो जिबन मा पनि खुसिका रङ्गहरु फेरिन सकुन् नयाँ बर्ष २०८३ सालको धेरै धेरै शुभकामना ।

विकल सोती (@bikal_soti) 's Twitter Profile Photo

अरूले साथ दिन्छ भनेर आश गर्नु मनको भ्रम मात्र हो, आफूलाई आफूले भन्दा राम्रो साथ कसैले दिन सक्दैन्।🙏🏼❤️‍🩹