bijay kumar oli (@bijaykumaroli3) 's Twitter Profile
bijay kumar oli

@bijaykumaroli3

पढेर सकिदैैन कोसिस नगर

ID: 3408992788

calendar_today08-08-2015 17:59:42

23 Tweet

164 Followers

307 Following

bijay kumar oli (@bijaykumaroli3) 's Twitter Profile Photo

म‌ंदिरमा भगवान थिएनन्, मस्जितमा भगवान थिएनन्, चर्चमा पनि थिएनन् भगवान, भगवानले हामिलाई झुक्याए । कहिले मन्दिरमा, कहिले मस्जित त कहिले चर्चमा छु भनेर, तर उनले कहिल्यै भनेनन् कि म तिम्राे आमा भित्र छु भनेर ।।

bijay kumar oli (@bijaykumaroli3) 's Twitter Profile Photo

सबको मनमा खुसियाली छाउन आयो दशैँ । दाजु भाई इस्ट मित्र भेटाउन आयो दशैँ ।। दशैँ सबैलाई दशैँ होस दशा नबनोस । सबै सँग चोखो प्रित लाउन आयो दशैँ ।।

सबको मनमा खुसियाली छाउन आयो दशैँ ।
दाजु भाई इस्ट मित्र भेटाउन आयो दशैँ ।।
दशैँ सबैलाई दशैँ होस दशा नबनोस ।
सबै सँग चोखो प्रित लाउन आयो दशैँ ।।
BISHAD (@dahalzone) 's Twitter Profile Photo

यसपालिको दशैँमा छिमेकी जिल्ला डोल्पा घुम्ने अवसर मिल्यो । सीप र साधनको अभावमा लोभ लाग्दा तस्वीरहरु त खिच्न सकिएन तर आँखाले देखेका अनि हिँड्दा भोगेका कुराहरु शब्दमा चाहिँ उतार्ने प्रयास गरेको छु ।🙏 nepallive.com/story/230427

bijay kumar oli (@bijaykumaroli3) 's Twitter Profile Photo

दुनिया बदल्छु भनेर समाज नविगारौं आँफु बदलि‌अौ दुनिया आँफै बदलिने छ ।🙏🙏🙏

bijay kumar oli (@bijaykumaroli3) 's Twitter Profile Photo

हार जित स्वभाविक हो भन्दैमा जानाजान हार्नु त भएननि होइन ??

bijay kumar oli (@bijaykumaroli3) 's Twitter Profile Photo

madhyanhapost.com/?p=2871 रुकुममा ९६ बर्षिय वृद्धले होम आइसोलेसन बाटै जिते कोरोना

bijay kumar oli (@bijaykumaroli3) 's Twitter Profile Photo

कम्युनिष्ट भनाउँदा हरुमा बोलिको ठेगान नभएका त केन्द्र देखि स्थानीय स्तरसम्म हुन्छन रे सुनेको कुरा ल। यो भन्दैमा प्रजातन्त्रवादीहरु मख्ख पर्नु पनि पर्दैन । किनकि ड्याङ एउटै हो।

bijay kumar oli (@bijaykumaroli3) 's Twitter Profile Photo

अब शनिबार नुहाउने कि आइतबार, confused बनाइदियौ त सरकार ।

bijay kumar oli (@bijaykumaroli3) 's Twitter Profile Photo

जिल्ला किन टुक्र्याउनु पर्या होला यी नेतालाइ विबाद बढाने काम

bijay kumar oli (@bijaykumaroli3) 's Twitter Profile Photo

नेपालमा अधिकार पाउन अब ज्यानै दिनु पर्ने भयो बरु अधिकार नलिने #कुरो

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

अहिलेका 8 कक्षामा पढ्ने बच्चाले स्मार्ट फोन बोकेर हिँडेको देख्दा हामीले ज्योमेट्री बक्सलाई कानमा राखेर साथीसंग हेलो भनेको याद आउँछ..

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

म देशको प्रधानमन्त्री भए के गर्थेँ ? भन्ने कल्पना पाल्नुभन्दा म देशको नागरिक भएर के गरिरहेछु भन्ने सोचौँ ।

Mahabir Bishwakarma (@mahabirbswkrma) 's Twitter Profile Photo

केही व्यक्तिहरु single हुनुको कारण यो हो कि, उनीहरु single छन् भनेर कसैले विश्वासै गर्दैनन् ।

Dr. Kautilya (@shandilyatweet) 's Twitter Profile Photo

डियर नेता हो चाहे सरकार ढाल, चाहे ठ्यड्याओ, चाहे घोप्ट्याओ, उत्तानो पार तर बिन्ती देश नढाल , त्यसै ढलेको छ सक्छौ भने ठ्यड्याओ नसके मर😈😈😈

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

आमा! मैले कोठाभाडा पाँचसय तिर्न नसकेपनि एकदिन मुलुककै कार्यकारी बनेर हेलिकप्टरमा तिमीलाई ढोग्न आउनेछु,तिम्रो कोखको भाडा त चुक्ता हुनैसक्दैन।

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

गरिब छु भनेर नहेप , कुनै दिन म पनि तिमेर्का अगाडि धनी बनेर देखाउछु । 😐 तर बन्ने पो क्यारि हो,😂😂