संरक्षण मन्त्री (@bijayashae) 's Twitter Profile
संरक्षण मन्त्री

@bijayashae

ID: 996367310980984835

calendar_today15-05-2018 12:30:53

1,1K Tweet

177 Followers

381 Following

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

१५ बर्षपछि, पहिलो प्रेम गजललाई यसरी सम्झिएँ।🙏 खुल्ला आकाशमा जून रोयो फुटेको बाँसुरीमा धुन रोयो । कता छ जुम्ला, कता छ हुम्ला खच्चडको पिठ्युमा नून रोयो । बगेन यो भुमीमा एकथोपा पसिना पराइभुमीमा नेपाली खुन रोयो । निर्दोष नै बाँधिए नेल र हतकडीमा कठघरामा कठै नि ! कानून रोयो !

१५ बर्षपछि, पहिलो प्रेम गजललाई यसरी सम्झिएँ।🙏

खुल्ला आकाशमा जून रोयो
फुटेको बाँसुरीमा धुन रोयो । 

कता छ जुम्ला, कता छ हुम्ला
खच्चडको पिठ्युमा नून रोयो । 

बगेन यो भुमीमा एकथोपा पसिना
पराइभुमीमा नेपाली खुन रोयो । 

निर्दोष नै बाँधिए नेल र हतकडीमा
कठघरामा कठै नि ! कानून रोयो !
😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

पृथ्वी तिमी, संसार तिमी, सर्वस्व तिमी नै! आज परेको जन्मदिनको भूगोल शुभकामना तिमीलाई !🙏🎂🎆 जहाँ रहूँ अथाह माया तिमीलाई! जति बोलूँ अपार सम्झना तिमीलाई! आजलाई होइन, अनन्त माया तिमीलाई! एक जुनी होइन जुनी जुनी तिमीलाई! लब यु मिस यु सो मच प्राण प्यारी🙏🙏🙏♥️❣️💕😍🥰😘💋🎂🎉🎆🌹

😍@ kabi paudel @ 🇳🇵 (@ruhi1258) 's Twitter Profile Photo

The Himalayan glaciers including Sagarmatha are vanishing fast. This is more than an environmental issue it’s a climate emergency threatening millions. The #SagarmathaSambaad urges global action to protect our sacred peaks & people. Act now. The future depends on it. Sagarmatha Sambaad

The Himalayan glaciers including Sagarmatha are vanishing fast. This is more than an environmental issue it’s a climate emergency threatening millions. The #SagarmathaSambaad urges global action to protect our sacred peaks &amp; people.  Act now. The future depends on it. <a href="/S_Sambaad/">Sagarmatha Sambaad</a>
MINU MINA (@minu_meena1) 's Twitter Profile Photo

बारां, राजस्थान से दिल दहला देने वाली खबर जलवाड़ा गांव में तालाब में करंट फैलने से करीब 75 भैंसों की दर्दनाक मौत! बताया जा रहा है कि 11KV बिजली लाइन का तार तालाब में गिर गया। प्रशासन मौके पर जांच में जुटा है। क्या कोई ज़िम्मेदारी लेगा? #Rajasthan #AnimalSafety #Negligence

बारां, राजस्थान से दिल दहला देने वाली खबर जलवाड़ा गांव में तालाब में करंट फैलने से करीब 75 भैंसों की दर्दनाक मौत! बताया जा रहा है कि 11KV बिजली लाइन का तार तालाब में गिर गया। प्रशासन मौके पर जांच में जुटा है। क्या कोई ज़िम्मेदारी लेगा?
 #Rajasthan #AnimalSafety #Negligence
!!पुष्पा!! (@puspu99) 's Twitter Profile Photo

मुक्तक भेट्ने दिन गन्दागन्दै सकिने भो जिन्दगी कहानी भन्दाभन्दै सकिने भो जिन्दगी पुग्न सकिएन मूल बाटोमा कहिल्यै गोरेटो खन्दाखन्दै सकिने भो जिन्दगी ।

Sunita (@sunita720951281) 's Twitter Profile Photo

मुक्तक (कहिले काँही यस्तो पनि लेखिन्छ)✍️ शून्य लाग्दा मनमनै, आँसु खस्छ किन झल्को आउँदा गाँठो पार्दै, मुटु कस्छ किन कर्कलाको पानी जस्तै तर्किएर जाने उही निष्ठुरी मान्छेसँग, माया बस्छ किन ?

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

फूल जस्तै मगमगाओस् जीवन! तारा‌ जस्तै चम्किरहोस् जीवन! जहाँ रहूँ जस्तै रहूँ, अन्तर्यदेखि प्रार्थना छ है भगवान! खुशी, सुख र दीर्घायुले भर्नुहोस् उनको जीवन! 🙏😘🥰 जन्मदिनको अवसरमा असीमित शुभकामना, उत्तरोत्तर प्रगति काममा र अथाह माया छ प्यारी! साह्रै साह्रै मिसिरहेको छु।🙏🪔🎂🎇

फूल जस्तै मगमगाओस् जीवन!
तारा‌ जस्तै चम्किरहोस् जीवन!
जहाँ रहूँ जस्तै रहूँ,
अन्तर्यदेखि प्रार्थना छ है भगवान!
खुशी, सुख र दीर्घायुले भर्नुहोस् उनको जीवन!
🙏😘🥰

जन्मदिनको अवसरमा असीमित शुभकामना, उत्तरोत्तर प्रगति काममा र अथाह माया छ प्यारी! साह्रै साह्रै मिसिरहेको छु।🙏🪔🎂🎇
__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

जबर्जस्ती पाउछु नसोच्नु माया गर म तिम्रो भागमा पस्किदिनेछु मेरो जिन्दगी ....!!☺️♥️🧿 #Swrites🖤🕊️

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

कुकरमा सिटी लगाउँदा मात्रै होइन, ट्वाइलेटमा फ्लस गर्दा पनि तीन लाखसम्मको जरिवाना ! nayapatrikadaily.com/news-details/1…

कुकरमा सिटी लगाउँदा मात्रै होइन, ट्वाइलेटमा फ्लस गर्दा पनि तीन लाखसम्मको जरिवाना !
nayapatrikadaily.com/news-details/1…
Sharon Schlerf (@schlerfsha33327) 's Twitter Profile Photo

Sonia Graphite ✏️ Happy Birthday precious girl, you will grow and thrive to be able to do many things in in your life, overcoming adversity because God has a special purpose, mission & plan, and loves you.🙏❤️

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

साल नयाँ अनि चन्द्रमा पुरानो लाग्छ, मलाई त पुरानै म को मायालाग्छ......!!♥️☺️☘️ #swrites🖤🕊️

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

सबै राजनितीमा भटाभट गए,प्रिय् तिमी र म चाहिँ मुस्ताङ जान पर्छ ल.....😉😹🤫

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

यतिबेला गाउँमा भोट माग्न नेताहरु आउदै होलान मौका यहि हो, गोबर सोहर्न ,घाँस काट्ने,आलु खन्न उनिहरुलाइ नै लगाउनु है दुई दिन सहि सुख त होला....😉😂🤭