Bijay Joshi (@bijay_joshi) 's Twitter Profile
Bijay Joshi

@bijay_joshi

ID: 2565332094

calendar_today13-06-2014 13:53:34

14 Tweet

83 Takipçi

70 Takip Edilen

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

आविष्कार केन्द्र को Website को लिंक धेरैलाई थाहा नहुन सक्छ। त्यसको लिंक तल दिएको छु। अहिले वेबसाईट अंग्रेजीमा मात्र छ र पछि नेपाली पनि बनाइने छ। सो वेबसाईटमा केन्द्रले गरि रहेको कोरोन सहितका कामको विवरण छ। आम्दानी खर्चको विवरण पनि राखेको छ। हेर्नु होला। nicnepal.org

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

६ अगस्त १९४५; आजकै दिन आणविक बमद्वारा हिरोसिमा ध्वस्त भयो। लाखौं सर्वसाधारण नागरिकको निर्मम हत्या भयो। त्यस अमानवीय घटनालाई स्मरण गर्दै पीडितप्रति गहिरो सहानुभूति व्यक्त गर्दछु। #NoMoreHiroshima नारामा सीमित नहोस्, त्यस्तो जघन्य घटना अब कहिल्यै नदोहरियोस्-कामना गर्दछु।