Bibek Yadav(Rolex) (@bibekya71024541) 's Twitter Profile
Bibek Yadav(Rolex)

@bibekya71024541

A powerful mindset starts with believing in the power of your dreams. 🌟 #DreamBig

ID: 1642988204931571712

calendar_today03-04-2023 20:32:32

326 Tweet

544 Takipçi

916 Takip Edilen

Bibek Yadav(Rolex) (@bibekya71024541) 's Twitter Profile Photo

जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन्। #TNN #NPL2024 #janakpurbolts #final

Bibek Yadav(Rolex) (@bibekya71024541) 's Twitter Profile Photo

#जिन्दगीको गन्तव्य मृत्यु हो, त्यसैले यात्रामा रमाइलो गर घमण्ड होइन।❤️🚶‍♂️🧑‍🦯 #समय

Bibek Yadav(Rolex) (@bibekya71024541) 's Twitter Profile Photo

खामोश कर दिया हालातों ने मुझे, वरना ये मेरी पहली मोहब्बत थी 🏏💯🥹

समयले दिएको अवसरमा आफुलाई प्रमाणित गर्नु नै सफलता हो ।

Bibek Yadav(Rolex) (@bibekya71024541) 's Twitter Profile Photo

समय की पराकाष्ठा जब अपने चरम पर होती है , तब सुल्तान की सल्तनत से नवाब भी उठा लिए जाते हैं!!

अलिकति त रित्तिनु नै राम्रो । भरियो भने केहीका लागि ठाउँ नै रहन्न । अलिकति त असफलताले घोचेको च्वास्स पनि ठिक, जसले सफलताको स्वाद चिन्न सघाउँछ । अलिकति विवशताले कठालो समातेकै बेस् । समस्यासित जुध्न सिकाउँछ ।

Bibek Yadav(Rolex) (@bibekya71024541) 's Twitter Profile Photo

गलत नभयर पनि गलत हुन सजिलो लाग्यो मलाइ, किनकि सहि भयर पनि त आफुलाइ सहि साबित गर्न सकिन मैले😔

गलत नभयर पनि गलत हुन सजिलो लाग्यो मलाइ,
 किनकि सहि भयर पनि त आफुलाइ सहि साबित गर्न सकिन मैले😔
Bibek Yadav(Rolex) (@bibekya71024541) 's Twitter Profile Photo

सधैं अरुले के भन्लान् भनेर मनलाई थुन्यौ भने, कलमलाई रोक्यौं भने आवाजलाई दबायौं भने बिचारलाई कुल्चियौं भने सोच्नुस्, तपाईंभित्रको मानिसमा खिया लागिसक्यो ।

Bibek Yadav(Rolex) (@bibekya71024541) 's Twitter Profile Photo

कसैले धेरै चाहेछ भने, फर्केर म आउँला सबैलाई धेरै भएछु भने, फर्केर नआउँला अन्त्य अन्तै छ मेरो,सुरुवात तिमीलाई सुनाउँछु,जान्छु... ❣️🙏

कसैले धेरै चाहेछ भने, फर्केर म आउँला
सबैलाई धेरै भएछु भने, फर्केर नआउँला

अन्त्य अन्तै छ मेरो,सुरुवात तिमीलाई सुनाउँछु,जान्छु...
❣️🙏
Bibek Yadav(Rolex) (@bibekya71024541) 's Twitter Profile Photo

नबोल्दैमा लाटो अनि अनदेखा गर्दैमा अन्धो सम्झने गल्ती नगर्नु ll😊

Bibek Yadav(Rolex) (@bibekya71024541) 's Twitter Profile Photo

अतिशय आशा गर्ने बेलामा विचरा तिनीहरूले यो बिर्सिरहेका हुन्छन्, यो संसारमा समयक्रममा नखुइलिने केही पनि छैन, कोही पनि छैन ।