विवेक पराजुली (Bibek Parajuli)
@bibekprz
Facebook: @bibekprz, @bibek.parazuli
Former Secretary @nsukaskiii . 🇳🇵
Pokhara,Nepal
ID: 3305616513
01-06-2015 15:06:40
1,1K Tweet
3,3K Followers
1,1K Following
गगनकै ( Gagan Thapa)विरोध वा आलोचना गरेर राजनीति स्थापित गर्न खोज्ने काङ्ग्रेसी नेताको प्रवृत्ति जति निराशाजनक छ, त्यसभन्दा बढी आशा गरिएका गगनले यस्ता गहन, नीतिगत र संरचनात्मक विषयहरू स्किप गरेर Superficial Posturing मा सीमित भएको देख्दा झन् खिन्नता हुन्छ।
- अझ रास्वपा दलका उपाध्यक्ष तथा निवर्तमान सांसद ( Swarnim Waglé, @dp aryal) द्वारा प्रधानमन्त्रीसँग भेटघाट गरी विचाराधीन मुद्दा सम्बन्धी प्रसङ्गमा सम्भावित प्रभाव पार्ने व्यवहार संवैधानिक नैतिकता विपरीत आचरण तथा संस्थागत हस्तक्षेपको जोखिमको स्पष्ट संकेत हो।
समासामायिक परिस्थिति, भुराजनितिक चेतना, राजनीतिक दलको दायित्व, आर्थिक , एतिहासिक र सांस्कृतिक अर्थतन्त्रको गहिराई समेटिएको लेख गज्ज्ब लाग्यो। The truth lies on the other side of the coin, seen from your angle. Bindu Post - बिन्दु पोष्ट bindupost.com/current%20poli…