राजा विवश खत्री संखुवासभाली(राजा) (@bibaskhatri12) 's Twitter Profile
राजा विवश खत्री संखुवासभाली(राजा)

@bibaskhatri12

विचार सिक्न आको मान्छे म कुविचार नसिकाइदिनु होला 🙏

ID: 1385607889654468608

calendar_today23-04-2021 14:54:37

160 Tweet

437 Takipçi

619 Takip Edilen

राजा विवश खत्री संखुवासभाली(राजा) (@bibaskhatri12) 's Twitter Profile Photo

आज कलेज जादा बाटामा भिडमभाड देखे कोहि झन्डा लेर हिडेका कोहि पार्टिका गित घन्काउदै 🤧छेउमा जुत्ता पसले नरेको आज तेब्बर आम्दानि भयो । कसैलाई फाइदा नै छ चुनाबले😉

राजा विवश खत्री संखुवासभाली(राजा) (@bibaskhatri12) 's Twitter Profile Photo

हाल काठमाडौका मेयर केशव स्थापित कुनै बेला छाता चिह्नमा चुनाव लडेका थिए 😊

हाल काठमाडौका मेयर केशव स्थापित कुनै बेला छाता चिह्नमा चुनाव लडेका थिए 😊
राजा विवश खत्री संखुवासभाली(राजा) (@bibaskhatri12) 's Twitter Profile Photo

विपदको समय सुरु हुन लाग्या छ सरकार बजेट खर्च गर्न धमाधम लागिरहेको छ 🙄। कतै सरकार नै विपदको पक्षमा त छैन ???

राजा विवश खत्री संखुवासभाली(राजा) (@bibaskhatri12) 's Twitter Profile Photo

तपाई र म बाटै सुरु गर्न पर्छ अब गर्मिलाई जित्न बेला बेला चिसो खान 🤣🤣

राजा विवश खत्री संखुवासभाली(राजा) (@bibaskhatri12) 's Twitter Profile Photo

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका छन्।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका छन्।
राजा विवश खत्री संखुवासभाली(राजा) (@bibaskhatri12) 's Twitter Profile Photo

Dv को फुल फर्म थाहा नहुनेहरु Dv पर्छ भन्दै उफ्रीराछन 😑। #अधिकारी_शास्त्र

राजा विवश खत्री संखुवासभाली(राजा) (@bibaskhatri12) 's Twitter Profile Photo

कालेलाई माया गरेर कालु - ठिकै हो तर... गोरेलाई माया गरेर गोरु- ठाउको ठाउ कुटाई खाइन्छ #सम्मानको_त_जमाना_नै_छैन 😎

राजा विवश खत्री संखुवासभाली(राजा) (@bibaskhatri12) 's Twitter Profile Photo

नजर लाग्न पर्छ राम्रा मान्छेलाई कदर गर्न पर्छ राम्रा मान्छेलाई सोच्न बाध्य हुन्छु घरी घरी म गलत कार्य गर्न कसरी मन लाग्छ राम्रा मान्छेलाई 🙂 #मुक्तक

राजा विवश खत्री संखुवासभाली(राजा) (@bibaskhatri12) 's Twitter Profile Photo

Tiktok बन्द गर्छु भन्ने एउटा बहाना हाे जनतालाई झुक्याएर राष्ट्रघाति सम्झौता गर्ने चहाना हाे ठगबन्धन सरकारकाे । बिस्तारै खुल्नेछ रहस्य ...

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

गुल्सन झा : नेपाली क्रिकेट टिमका सबैभन्दा जोशिला खेलाडी #KantipurNews #KantipurTVHD #Kantipur

राजा विवश खत्री संखुवासभाली(राजा) (@bibaskhatri12) 's Twitter Profile Photo

कस्तो संविधान बनायौ हामीले र कस्तो कार्यान्वयन गर्दै छौ ? कस्ता नेता जितायौ हामीले र कस्तो संसद बैठक हेर्दै छौ ? लाग्छ गरीबीले पिरलेको झुपडी वस्तीमा फरक फरक हुद्दा बिच खानको लागी पालो कुरीन्छ, जब पालो सकिन्छ अनि हानाथाप र आरोप लगाईन्छ #उफ्स #न्याय_खै🙂

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Interesting: Today is Nariwal jatra (थौ नैक्यालः लुईगु) in Lalitpur. The Coconut will be dropped from top of the 65ft tall chariot at Lagankhel around 5 PM. (नरिवल समात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ।) Pic. Suprince Shakya

Interesting: Today is Nariwal jatra (थौ नैक्यालः लुईगु) in Lalitpur. The Coconut will be dropped from top of the 65ft tall chariot at Lagankhel around 5 PM. (नरिवल समात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ।)

Pic. Suprince Shakya