bibas (@bibas63408155) 's Twitter Profile
bibas

@bibas63408155

Hi

ID: 1110668825190637568

calendar_today26-03-2019 22:24:17

2 Tweet

118 Followers

865 Following

bibas (@bibas63408155) 's Twitter Profile Photo

यो वर्षमा त मान्छेको वास्तविक अनुहार चिनेरै गयो,आउने नयाँ वर्ष त्यस्ता मान्छेको छायाँ पनि नपरोस् मेरो जिन्दगीमा भगवान ! ❤️🤲🏻 Happy new year🥰

खुलासा (@khulasa360) 's Twitter Profile Photo

प्रश्न उठेपछि राजिनामा दिन पर्छ भन्ने माननीयले आफै माथि प्रश्न उठेपछि राजिनामा बुझाउन पर्छ भन्ने बुझेका होलान् कि नाई ? x.com/dip911204/stat…

‎कजिनी (@missusrtt) 's Twitter Profile Photo

Stop asking for their resignation. That’s like letting em easy. Push for and end to this ever-lingering impunity now. They should be tried and jailed. They’ve got blood of kids on their hands. It coulda been anybody’s kid.

Stop asking for their resignation. That’s like letting em easy. Push for and end to this ever-lingering impunity now. 

They should be tried and jailed. They’ve got blood of kids on their hands. It coulda been anybody’s kid.
parbati dharel (@dharellama) 's Twitter Profile Photo

“चाणक्यले भनेका थिए, सन्तान नभएको व्यक्तिलाई राज्य सञ्चालनको जिम्मा दिनु हुँदैन....”🥲 "विनाशकाले विपरीत बुद्धि" तेराे दिन सक्याे....

“चाणक्यले भनेका थिए, सन्तान नभएको व्यक्तिलाई राज्य सञ्चालनको जिम्मा दिनु हुँदैन....”🥲

"विनाशकाले विपरीत बुद्धि" तेराे दिन सक्याे....
सुजन (@sujnpandey) 's Twitter Profile Photo

चीनमा पुटिनसँग भेटेर फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशमा १९ जना निर्दोष विद्यार्थीहरूको जीवन बन्दुकको गोलीले समाप्त गराए। नेतृत्व होइन, यो त निर्दयी अपराध हो।

चीनमा पुटिनसँग भेटेर फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशमा १९ जना निर्दोष विद्यार्थीहरूको जीवन बन्दुकको गोलीले समाप्त गराए। नेतृत्व होइन, यो त निर्दयी अपराध हो।
सुजन (@sujnpandey) 's Twitter Profile Photo

रवि लामिछाने एक्लैले भ्रष्ट कांग्रेस एमालेको यसरी एक एक काण्डको पोल खोलेर जिना हराम गरेपछि झुट्टा मुद्दा लगाएर थुनेको स्पष्ट भैसकेको छ ।☝️ रवि आगो हो आगो 🔥🔔 #Rabilamichhane जिन्दावाद ! जिन्दावाद !!✊

bibas (@bibas63408155) 's Twitter Profile Photo

माता लक्ष्मीले जीवन सम्पन्नता ले भरिदिनुस् 🙏🙏

सरिता YourQueenny👑 (@sarita_____udas) 's Twitter Profile Photo

खुसि त सानासाना कुरामै हुन्छ। फूलबारी त कसले माग्छ र! विश्वास नलागे फूलकाे थुङ्गाे दिएर हेर।