Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile
Vaigyanik Bhusal

@bhusalvaigyanik

देश विकसित होस भन्ने चाहाना हुदा हुदै पनि नेपाल बन्दमा रमाउने ब्यक्ति हु ।।।
जय नेपाल

ID: 1073844881771163648

calendar_today15-12-2018 07:39:05

32 Tweet

63 Takipçi

157 Takip Edilen

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

उनलाई पाउन जे पनि गर्छु र उनलाई पाए भने जे पनि गर्छु , भन्ने धेरैका जिन्दगिले धोका खाएको यिनै आखाले देखियो ।।।।।

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

उनि सोध्छिन कहा छौ भनेर ।।। मेरो उत्तर - निर्मला पन्त , गोबिन्द के.सि र के. पि ओलिको सधै चर्चा हुने ठाउमा छु ।।।।

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

बेरोजगार भनेको प्रहरी र वकिल भएको सुहाउछ ।।।।। तर बिडमबना म येस्तो देशमा छु जहाँ प्रहरी र वकिल सबैभन्दा धेरै ब्यस्त छन् ।।।। र उर्जासिल युवा चाहिँ चोकको चिया पसलमा छन , क्यारम बोर्ड , र लुडाे खेल्दैमा ब्यस्त छन ।।।।। जय नेपाल।।

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

८० बर्ष कटेका वृद्धा वृद्धि र अहिलेको मेरो देशको हालत उस्तै छ यार ।।।।। अब यी दुबैको भबिस्य भगवानको हात मा छ ।।।। ये भगवान एसो मेरो देश तिर पनि एसो कृपा गर्दिन पर्यो।।।। जय नेपाल

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

मेरी आमाले बिज्ञानलाई पनि सिधै चुनौती दिनु हुन्छ यार । मलाई सन्चो छ कि छैन भन्ने कुरा डाक्टरले चेक गरेर थाहा पाउदैन मेरि आमाले आँखा फरफराएको आधारमा पत्ता लगाइ दिनु हुन्छ।।। जय आमा ।।

CN Banjade (@banjadecn) 's Twitter Profile Photo

हाम्रो शिक्षा पद्धति कति अब्यबहारिक छ !! -हामी पढ्नुको नाममा एक जनाले पिसेको पिठो हजार पल्ट फेरि पिसिरहेका छौ ।अरुले चपाएको जुठो गास हजार पल्ट फेरि चपाईरहेछौ र पास भइ टोपलेंका छौं पून: त्यहीँ पिठो र त्यहीँ जुठो गास ओकलेर , सिर्जनशीलतालाई बलि दिएर !!

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

जिन्दगी पनि नुन नहालेको तरकारी जस्तै भाछ गाठे ।।।।बिना स्वादको ।।।

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

यदि उसको मन पनि मैनबत्ति भएको भए क्या मज्जा आउथ्यो होला ।।।। पगालेर आफ्नै बसमा पार्ने थिये होला नि ।।। #माया_वाला_पोस्ट

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

#टुक्का म ५० पाइला हिंड्न् सक्छु गाउमा तर सक्दिन सहरमा १० पाउ टेक्न , म सक्दिन नियाल्न यो अव्यवस्थित बिकास तर मेरा आखा प्यासा छन गाउको प्राकृतिक सुन्दरता देख्न।।।।

News (@event_spacex) 's Twitter Profile Photo

कसैले सोध्यो, "किन यसरी फेक बनाएको" मैले भनिदिए! खोजी उसैको छ जो अनुहारको पछि नलागोस! बोलीचाली र व्यवहारको पछि लागोस 😊

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

जति ध्यान मैले तिमि तिर दिएको छु नि त्यति ध्यान उबेलामा पढाईमा दिएको भए सायद मेरो नाम पनि बोर्ड फर्स्टको लिस्टमा आउथ्यो होला ।।।।

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

तिमि र त्यो महोत्सब मा गाउने गायक त उस्तै लाग्न थाल्यो ।उस्को पनि चाल अलग बास्तबिकता अलग छ र पछाडि ओरिजिनल गीत बजाइदिन्छ ।तिमिले पनि माया गरे जस्तो गरेर चाल अर्कै गर्यौ र भित्र भित्र छल कपट गर्यौ दुबैको समानता बोलिको नाटकले सारा जगतलाइ सखाप पार्ने,तिमिले मलाइ गायकले श्रोतालाइ ।

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

फोन उनले उठाउदिनन, बिचरा माफ चाही टेलीकमको दिदिले माग्छिन ।।।।

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

म राजाको खान्दानमा नजन्मिएर के भो त मलाइ मेरि आमाले कुनै राजकुमारलाइ भन्दा कम गरेर हुर्काकि हैनन क्यारे ।।।।।

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

मैले हारेको छैन , मैले सिकेको छु ।।।। मैले गुमाएको छैन,मैले कुरेको छु ।।।। आज आएर बल्ल मैले जिबन भन्ने शब्द बुझेको छु ।।।।

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

नेपालमा महिलाहरुको राष्ट्रिय पोसाक बुर्का बनाउन पर्यो सरकार ।।।।।। छोरी मान्छेहरु खुले आम हासिखुशी मुख देखाएर त हिंड्नै नपाउने भए ।।।।

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

उ दरबार मार्गको सोरुम , म रत्नपार्कको गल्ली ।।।। कसरी मिल्थ्यो र कुरा ।।।। माया खै कस्ले बुझ्यो ???

Vaigyanik Bhusal (@bhusalvaigyanik) 's Twitter Profile Photo

बर्षको एक दिन १० २० वटा तस्बिर , दुइ चार वटा भासण र २ मिनेट मौन धारणमा सिमित हुनु पर्ने बिर सहिदलाइ हृदय देखी नमन ।।।। जय सहिद , जय देश ।।।