Santu bhusal
@bhusalsantu
ID: 1298449799855792128
26-08-2020 02:39:03
75 Tweet
124 Followers
313 Following
कुमाख गाउँपालिका वडा न. १, सल्यान मा कार्यान्वयन भएको मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुगमन सम्पन्न ! #कुमाख_१_सल्यान कर्णाली सरकार Prime Minister Employment Programme-Nepal #cmep #karnali Youb Raj Basnet श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
#न्यूनतम_रोजगारी कार्यान्वन गर्दा समेत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को "समान काम, समान ज्याला" को व्यवस्थालाई कार्यान्वयन गर्नु पर्दछ। जैमिनी नगरपालिकाले कामको लागि पारिश्रमिक गर्दा "महिलाको नेतृत्व, महिलाकै सहभागिता" मा पूर्वाधार निर्माण गरेको छ। Suresh pun @PmepN gorkhapatraonline.com/news/56716?fbc…
@PmepN ले अन्य रोजगार कार्यक्रमहरुसंग समन्वय तथा सहकार्य गरेर थप #न्यूनतम_रोजगारी सिर्जना गर्न योगदान गर्दछ। कुमाख गाउँपालिका सल्यानले कर्णाली सरकार को मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गरी थप बेरोजगारलाई रोजगारी सिर्जना गरेको छ। #EGA #SP Sharma Jiban श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
youtu.be/GxXzAAtgVBo?si… "एउटा केही पनि काम नभएको गरीब स्मूदायको गरीबीको रेखामुनिको नागरिकमा राज्यको तर्फबाट केही काम गराएर केही पैसा [ज्याला] पुग्नु न्यायसंगत छ" ... आलोचना भए पनि "यस्ता (@PmepN) कार्यक्रमहरु संसारभरी छन। यो चाहिन्छ पनि।" Nepal Televisión को #रोजगात_बहस मा