नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile
नेपालीको मास्टर

@bhusal_hiramami

नेपाली भाषामा मोहित

ID: 1120856649814740992

calendar_today24-04-2019 01:07:04

1,1K Tweet

1,1K Followers

1,1K Following

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

एक स्वतन्त्र र स्वाधीन राष्ट्रले तत्कालै कुटनैतिक पहल चालेर आफ्ना विद्यार्थीलाई सुरक्षीत गर्नुपर्ने हो तर ओलि तिनै राष्ट्रवादी हुन् जस्ले नाकाबन्दीमा भारतको खुब विरोध गरे झै गरेर पहिलो भारत भ्रमण यिनै मोदिको पाउ मोल्न गएका थे । नत्र त भारत ले चिन्दैनथ्यो र अहिले प्रमाणित भो ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

काम भएपछि जस लिन तम्सने हाम्रा नेता जो सग दुइपैसाको भिजन छैन भोलि यो पर्न सक्छ भनेर योजना बनाउन सक्नु नेतामा हुने गुण हो । पक्ष वा विपक्षमा रहेका नेताले प्रकृति लम्साल र अन्य विद्यार्थीलाई कसरी न्याय दिन सकिन्छ भन्ने समाधान दिने हो सधैं प्रश्न मात्रै अनि म मात्रै ठिक अचम्म छ ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

जनताका भावनासग खेल्दै भावित्तेजित भाषण गरेर सहानुभूति नबटुल, सर्टिफिकेट र विरासतले जान्ने भै'दैन इमान्दारिता प्रमुख शक्ति हो ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

राजाले देश बचाउछन् बचाउदैनन् तर सबैको नेता र कार्यकर्ताका लागि एउटा अन्तिम डर स्थापना हुन्छ अहिलेकोजस्तो छाडातन्त्र त पक्कै नहोला । अर्को कुरा अरु देशले नेता चलाएजस्तो राजा चलाउन सक्दैनन् कम्तिमा राजा वा राजपरिवारमा राष्ट्रियता चाहिँ छ है । प्रजातन्त्र दिवसको शुभकामना सबैमा

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

समाज अध्यन गर्ने आआफ्नै तरिका हुन्छन् तर अध्ययन चाहिँ गर्न छोड्न हुन्न ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

हजुरहरुलाई पनि मलाई जस्तै के हो के हो नबुझ्या जस्तो त भ'छैन ..???

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

व्यक्ती नै सार्वजनिक महत्त्वको भए पछि ए मेरो नि निजि जीवन छ भनेर तर्क गर्नु नै बेकार हो । जब आफ्नो जीवन अर्कालाई सुम्पिइन्छ नि अनि म र मेरो मात्रै भन्ने हराउँछ र हराउनुपर्छ नेपाली राजनीतिज्ञहरु चेतुन् ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

मान्छे कति जान्ने हुन् कुरा सुन्दा नि अचम्म लाम्ने का ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

अहिलेका दलहरुलाई राजा आएर पिर हैन राजा आएर जेल हाल्छन कि भन्ने पिर हो का खास ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

जीवनमा एउटा डर थ्यो तिम्लाई गुमाउने त्यो नि तिम्लाई गुमाएपछि सकियो ल ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

लाज लजाउने गरि त जस न लिए हुने नि मान्छेहरु लाम्खुट्टे मार्न नसक्नेले बाघ मारे भन्या सुन्दा अचम्म लाग्ने क्या ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

काम नपाएकाले काम पाए अनि काम गर्नेहरु बेरोजगार भए हाम्रो नेपालमा ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

आफुले गर्दा ठिक अनि अर्काले गर्दा चाहिँ गलत यस्तो नि हुन्छ यार .???

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

२/३ हजार मान्छे आउछन् कराएर जान्छन् केही हुन्न भन्ने चाहीको गल्ती छैन है । निकम्मा राज्य सरकार ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

प्रदेस मान्दैनौ भनेर चुनावमा उमेदवार नउठाएको रास्वपाले सातै प्रदेशमा इन्चार्ज तोकेछ । नयाँ बोत्तल पुरानै रक्सी । छि राजनीति

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

आज सबै खाले आमाको फोटो राखेर शुभकामना दिएको देखियो तर कसैले पनि घरबेटी आमाको फोटो राखेर शुभकामना दिएको देखिएन यो विभेद किन होला ??

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

आदर्श त तपाईंले भन्दा नि बढी दिन्छु मैले, कुरो व्यवहारिकताको आयो र पो ।

नेपालीको मास्टर (@bhusal_hiramami) 's Twitter Profile Photo

तपाईंको नियत भन्दा बरु मेरा जुत्ता निकै सफा लाग्न थालेको छ अचेल ।