Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile
Bhupendra pun

@bhupendrapun2

Follow गरेर Help गरिदिनुहोला
ढिलो चांडो मात्र हो Follow Back 100% हुन्छ साथिहरु ❤️❤️

ID: 777142393753612289

linkhttps://www.instagram.com/bhupendra.punmagar.9/ calendar_today17-09-2016 13:49:20

1,1K Tweet

9,9K Takipçi

9,9K Takip Edilen

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

मेरो तिमिलाइ खोज्ने शिलशिला तब सम्म जारी रहन्छ जब सम्म तिमी लाई छोएर करेन्ट लाग्दैन र पुनर्जन्म को याद आउदैन 😊😊😍😍😍

Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

-कति अरुको झगडा मात्रै मिलाउनु भनेर आज दाजु भाइ बिच झण्डै हात वार पार लात वार पार भएको छ ! जय देश जय वकिल 🤔🤔🤔

-कति अरुको झगडा मात्रै मिलाउनु भनेर
आज दाजु भाइ बिच झण्डै हात वार पार लात वार पार 
भएको छ !
जय देश जय वकिल 🤔🤔🤔
Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

सम्पत्तिको नाममा अलिकति दिमाग छ । त्यो पनि भविष्यको टेन्सनले सत्यनाश हुन्छ कि डर छ।।।☺️☺️☺️ #शुभरात्री #शुभसपनी Bhupendra pun

Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

मंसिर पनि त्यतिकै गयो राम्रा जति हाम्रा नभएर हाम्रा जति राम्रा नभएर 😂😂😝😝 #शुभरात्री

Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

हिउँ धेरैले खेले डाहै भएन!! जाडो महिनामा आगो जस्तो अरु आहा नै भएन!! हिउँ खेल्ने हरु सबै कहाँ खुसी छन र कति चिसोले कठाङ्रीएर मरे थाहै भएन.....💔😌 #शुभबिहानी

हिउँ धेरैले खेले डाहै भएन!!
जाडो महिनामा आगो जस्तो अरु आहा नै भएन!!
हिउँ खेल्ने हरु सबै कहाँ खुसी छन र कति चिसोले कठाङ्रीएर मरे थाहै भएन.....💔😌
#शुभबिहानी
Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

एकदिन म निदाउदा *सपनामा* तिमीलाई अत्यन्तै *खुशी* देखे..यदि तिमी यस्तै खुशी रहन्छौ भने सदाकोलागि निदाउन तयार छु.. ✍️ #शुभरात्रि... 😌💐✍️ #Mustang

Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

यो कोरोनाका शाखा सन्तानहरु(variant) ले family planning गरे नि हुन्थ्यो! दिक्क लाग्यो भन्या!😂😁😁 नयाँ सन्तान निकालेको निकाल्यैछ त!😷😷

Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

रङगहरुकाे पर्ब होलि,सबैको जिवन सुखमय प्रेमिल बनोस! सुख,शान्ति समृद्धि ,मायाप्रेम, सदभाब अनि आत्मियताको सम्पुर्णमा रंगिन शुभकामना !

Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

नयाँ बर्ष २०७९ साल को उपलक्ष्यमा नयाँ संकल्प नयाँ आस नया उसाह नया उमंगका साथ देश तथा बिदेशमा रहनुहुने आफन्त इष्टमित्र लगायत सम्पूर्णमा सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना तथा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏 Bhupendra pun

Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

जिन्दगी बुज्ने हरेक मान्छे को आ आफ्नो तरिका हुन्छ । बिचार नमिल्दैमा कोहि गलत हुदैन ।।

जिन्दगी बुज्ने हरेक मान्छे को
आ आफ्नो तरिका हुन्छ ।
बिचार नमिल्दैमा कोहि गलत हुदैन ।।
Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

नेपाल आउँदा गौतम बुद्धको जन्मथलो नेपाल हो भनेर सहि बोल्ने अनि भारत गएसी गौतम बुद्धको जन्मथलो भारत हो भनेर दुनियाँलाई भ्रम फैलाउने दुइजिब्रे हुन मोदि भैय्या।😠😠

नेपाल आउँदा गौतम बुद्धको जन्मथलो नेपाल हो भनेर सहि बोल्ने 
अनि भारत गएसी गौतम बुद्धको जन्मथलो भारत हो भनेर दुनियाँलाई भ्रम फैलाउने दुइजिब्रे हुन 
मोदि भैय्या।😠😠
Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

उहा एक्लै भोट् माग्न हिडे समर्थनको लागि कोही आएनन् तर सुटुक्क भोट् दिएर जिताई दिए।🙏❤️

उहा एक्लै भोट् माग्न हिडे समर्थनको लागि कोही आएनन् तर सुटुक्क भोट् दिएर जिताई दिए।🙏❤️
Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको छ ।

सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको छ ।
Prakisha (@prakisha1) 's Twitter Profile Photo

घरको र मनको ढोका सानो भए नि केही हुन्न , जो निउरिएर छिर्छ सोच्नुस कि उ तपाईंको आफ्नै हो !!😍 #सुभ_बिहानी ☕️❣️

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

अब आखा देखि पनि दिक्क लागन थाल्यो खोले पछि तिम्रो अनुहार बन्द गरे पछि तिम्रो याद आउछ !!

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

तिमी समुन्द्रको गहिराईको कुरा नगरन माया म त तिम्रो आँखा को गहिराई मै हराईसके यो मनमा तिमिलाई सजाईसके.......😉

Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

भाग्य बलियो रैछ आमा सरकारको गोलि आयो मोबाइलले छेक्यो नभएको भय बेरोजगारको निखो बोली कसले छेक्थ्यो मैले लगायको रिन कस्ले बोक्थ्यो यो देसमा केही गर्ने ठाउँ नभेटेर जान लागेको हो बिदेश देसमै रोजगारी भएको भय त्यो भिडमा मेरो अनुहार कस्ले देक्थ्यो 😥 (EPS कोरिया साखाको आन्दोलन )

भाग्य बलियो रैछ आमा 
सरकारको गोलि आयो मोबाइलले छेक्यो 
नभएको भय 
बेरोजगारको निखो बोली कसले छेक्थ्यो  
मैले लगायको रिन कस्ले बोक्थ्यो 
यो देसमा केही गर्ने ठाउँ नभेटेर जान लागेको हो बिदेश 
देसमै रोजगारी भएको भय 
त्यो भिडमा मेरो अनुहार कस्ले देक्थ्यो 😥
(EPS कोरिया साखाको आन्दोलन )
__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

न roseday हुनेछ न propose day हुनेछ तिम्रो र मेरो माया अल्ली फरक छ नि कान्छा 🫶🙈 एकै फेर बिहेको भोज डे हुनेछ ..!!🤭❣️

Bhupendra pun (@bhupendrapun2) 's Twitter Profile Photo

"सम्बन्ध निभाउन जान्नु पर्छ अन्जान नै यहाँ आफन्त भन्दा आत्मीय भैदिन्छ्न।" #शुभरात्री