भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile
भुमिका गुरागाई ✨

@bhumikaguragain

श्री कृष्णजी को साथ नछुटोस् बाकी दुनियाँको साथ छुट्दैमा केही फरक पर्दैन ❤️🦚

ID: 1486699622177247240

calendar_today27-01-2022 13:57:07

1,1K Tweet

665 Takipçi

116 Takip Edilen

भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile Photo

मन यति सफा राख्नुहोस कि जीवन धमिल्याउन खोज्ने हरु आफै संग्लिएर जाउन ☺️

भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile Photo

तपाईंको देखावटीले अरु मान्छे प्रसन्न, खुसी होलान् तर तपाईंको सही नियतले ईश्वर खुसी हुन्छन्। मानव हुनुको सार्थकता त्यसैमा छ। #Goodnight 😊 🙏

भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile Photo

यदि संघर्ष सफलता को खुड्किला हो भने हरेक खुड्किला बढो चलाखी र धर्यताका साथ चढ्नु पर्छ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिम्रो उपस्थिति नै खास लाग्छ मलाई यी नजरहरु खोजिरहन्छन् तिमीलाई, ♥

भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile Photo

सौभाग्यशाली मानिस त्यो हो जोसँग 'भोजन सँगै भोक पनि होस, ओछ्यान सँगै निन्द्रा पनि होस, धन सँगै धर्म पनि होस, विशिष्टता सँगै शिष्टता पनि होस |🤗

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिम्रो मुस्कान देखेपछि - अरु कुनै दृश्य सुन्दर लागेन ...♥

Kabita💙❤️ (@kabita_28) 's Twitter Profile Photo

शुभ बिहानी तथा शुभदिनकाे कामना यहाँहरु सबैकाे दिन शुभ रहाेस्🙏❤️ ॐ श्री गणेशाय नमः🙏

शुभ बिहानी तथा शुभदिनकाे कामना
यहाँहरु सबैकाे दिन शुभ रहाेस्🙏❤️
ॐ श्री गणेशाय नमः🙏
भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile Photo

जिन्दगी एउटा अन्जान किताब जस्तै हो, अर्को पानामा के लेखिएको हुन्छ कसैलाइ थाहा हुदैन। #सुबबिहानी ❤️ #सुभपल 😊

भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile Photo

"हरेक लडाईको अन्त्यमा जीत इमान्दारिताको हुन्छ"।। #सुभबिहानी ❤️😊

भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile Photo

जीवनका अँध्याराहरूलाई चुपचाप ग्रहण गर, ग्रहण सूर्यमा पनि लाग्छ!🙏❤️

भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile Photo

हार कहिले नमान्नु किनकी पहाडबाट निस्कने खोलाले आज सम्म बाटोमा कसैलाई सोधेको छैन, समुन्द्र कति टाढा छ भनेर..😊