भूमि🦋🦋🦋 (@bhumi620) 's Twitter Profile
भूमि🦋🦋🦋

@bhumi620

कसैकि छोरी,कसैकि दिदि,कसैकि श्रीमती,कसैकि बुहारी,कसैकि आमा😊 समयले दिएको अहिले सम्मको यहि परिचय बोकेकि एक साधारण नारी 🙏🙏#महादेव

ID: 833238454758576128

calendar_today19-02-2017 08:55:03

1,1K Tweet

351 Followers

436 Following

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

खुट्टा नदुखे जस्तो गरेर हिड्दै छु🦵 के गर्नु आफैले छानेको जुत्ता हो🤫🥹

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समय आएपछि सबैको ऋण तिर्नेछु कसैले दिएको पैसा, कसैले दिएको पीडा, कसैले दिएको धोका, अनि कसैले लगाएका जवाफहरुको। 😊

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

ठक्कर खाएपछि थाहा भयो,मान्छेले गिराउन को लागि धक्का होइन सहारा दिने गर्छन्🤔 #शुभ_रात्रि

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

केवल मानव हुनु मात्रै काफी छैन, मानव भित्र मानवता हुनु पनि, धेरै जरुरी हुन्छ, 🥀 शुभ साँझ 🥀

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

हरेस जिन्दगी सङ्ग खाएको थिइन तर आफ्नो भाग्य सङ्ग कहिले लड्न सकिन 😔😔 #शुभबिहानी 🙏

याद...✍️?💔😢 (@surendr30282495) 's Twitter Profile Photo

सफल नहुदा सम्म कमजोर बनाउछन, सफल भएपछी कमजोरी खोज्छन !! 😔 #शुभरात्री #ॐनमःशिवायः

भूमि🦋🦋🦋 (@bhumi620) 's Twitter Profile Photo

तपाइ जिन्दगि देखि थाक्नु भयो भन्ने कसैको कानमा खबर नपुगोस् किनकि मानिसहरु भत्किएको घरको दाउरा पनि बाकि राख्दैनन्🫂😥 #व्यतिगत_भोगाई

Gautam (@sharma14828) 's Twitter Profile Photo

घाउ निको भयो भन्दैमा, दुर्घटना बिर्सिन कहाँ सकिन्छ र😵‍💫

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कठिन समयमा जब मनबाट सुस्त आवाज आउँछ, “सबै राम्रो हुनेछ” त्यही आवाज भगवानको हुने गर्छ । ❤️

याद...✍️?💔😢 (@surendr30282495) 's Twitter Profile Photo

तिमी एक प्रतिशत मात्र पनि अरु कसैको हौ भने मलाइ तिम्रो उनान्सय प्रतिशत पनि चाहिदैन || #शुभरात्री #ॐनमःशिवायः

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जहाँ अँध्यारो पनि आफ्नैजस्तो लाग्छ, त्यसलाई घर भनिन्छ। #शुभरात्री 😊♥️🌙

भूमि🦋🦋🦋 (@bhumi620) 's Twitter Profile Photo

जसको श्रीमान समझदार छन् उसैको श्रीमती सुखी र खुशी छिन्।😊 नत्र बर्सौ देखी तीजको व्रत बस्दै अएकि पल्लाघरे काकी हरेक दिन रक्सी धोकेको श्रीमान बाट कुटिन्छिन्।😏🙄 #महादेव🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

अनुशासन, बिद्रोह र अराजकता सबै छ म भित्र, तपाईंलाई चाहिएको के हो ? त्यो तपाईंको व्यबहारमा निर्भर गर्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कपडा उतार्ने प्रेमको परम्परा रहेछ, मैले पछ्यौरी उपहार दिँदा पाखे भएको छु।।

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, "धैर्यता राख्नुहोस्, जीवनमा सबथोक राम्रो हुनको लागि सबैभन्दा नराम्रो परिस्थितीबाट गुज्रिन नै पर्छ!"❤️ #दारी💞

भूमि🦋🦋🦋 (@bhumi620) 's Twitter Profile Photo

पुतनाको जस्तो बेहेरा देखाएर राधा हु भन्दै हिड्न लाज लाग्दैन 😂😂 #राधेराधे🙏

भूमि🦋🦋🦋 (@bhumi620) 's Twitter Profile Photo

कसैले अड्कल काटेको जस्तो हलुङ्गो हुदैन नि ! कसैले भोगि रहेको जिन्दगिको भारी 🙏😊😊

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

आज सोमबार ,भगवान् शिवले सबैको कल्याण गरून् #शुभ_प्रभात 🙏 ॐ नम शिवाय

आज सोमबार ,भगवान् शिवले सबैको कल्याण गरून् #शुभ_प्रभात 🙏 ॐ नम शिवाय
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

गलत कामको विरोध र सत्यलाई साथ दिने मान्छे सधैं अनि केही समयसम्म एक्लो होला, तर कमजोर कहिल्यै हुनेछैन र एकदिन सत्यको जित अवश्य हुनेछ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

गल्ती तपाइकै भएपनि सत्य बोल्नुस् किनकि एउटा झुटले लाखौं विश्वासलाई तोड्न सक्छ , एउटा सत्य बोलिले माफी पनि पाउन सक्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️