टेडे बाहुन्❤️❤️❤️ (@bhumarai36) 's Twitter Profile
टेडे बाहुन्❤️❤️❤️

@bhumarai36

मीठो बोलिमा कडा प्रहार
@bidurpdl

ID: 3936680472

linkhttps://www.twitter.com/search?q=from%3Apoudelbidur151%20-filter%3Areplies&s=savs calendar_today18-10-2015 14:27:09

13,13K Tweet

2,2K Followers

695 Following

टेडे बाहुन्❤️❤️❤️ (@bhumarai36) 's Twitter Profile Photo

अर्की नभेट्दासम्म तिमीलाईनै मायाँ गर्नेछु प्रीय। 😘 #promise_day 😉

टेडे बाहुन्❤️❤️❤️ (@bhumarai36) 's Twitter Profile Photo

मैले नबुजेको कुरो केही मान्छे हरु किन बिदेश गको छ यो भनेर मोबाइल नै पठाइदे भनेर हत्ते गर्छन नबुजेको कुरो बिदेशमा मोबाइलको बोट हुदो रच क्याओ एक फेर जानुपर्ला जस्तो छ

टेडे बाहुन्❤️❤️❤️ (@bhumarai36) 's Twitter Profile Photo

जनमुखी सरकार भएपो खोप जनताले लाउन पाएनन भनेर खोजी गर्छ परमुखी सरकार पर दिनलाइ नै खोप लुकाउछ

टेडे बाहुन्❤️❤️❤️ (@bhumarai36) 's Twitter Profile Photo

एउटा अमेरिकाको शरणार्थी ले नेपालमा आएर अर्काकी बुडि उडाउनी र टेलिभिजन मा चिच्याउनी गर्थ्यो फेरि स्वतन्त्र युबा हरुलाइ अप्ठ्यारो पार्नी गरि पाटी खोलेच राजनीति मा आउनु नै छ भने किन युबा हरुमाथी खेलवाड गर्नी????

टेडे बाहुन्❤️❤️❤️ (@bhumarai36) 's Twitter Profile Photo

अब हामी गर्व गरौ दात कोट्याउनी सिन्को बिदेश बाट मगाउ नेपालमै भएको बाँस आगो लाइदिउ

टेडे बाहुन्❤️❤️❤️ (@bhumarai36) 's Twitter Profile Photo

अहिले को लोकतन्त्र हो यहाँ राम्रो काम होइन नराम्रो काम सबै गर्न पाइन्छ किनकी लोकतन्त्र मा मन्लाग्दी गर्न पाइन्छ भ्रष्टाचार चोरी आदि इत्यादी

टेडे बाहुन्❤️❤️❤️ (@bhumarai36) 's Twitter Profile Photo

म, ओलीको बोलीमाथी ब्यङ्ग्य गर्छु प्रचण्डको झोले भनिन्छु, प्रचण्डको उदण्डतालाई वाण हान्छु देउवाको दलाल बनिन्छु, देउवाराजको दलदललाई दनक दिन्छु प्रतिगमनको हतियार ठानिन्छु, स्वतन्त्र रहेर ब्यङ्ग्य-धर्म निभाउछु, अराजकताको मतियार मानिन्छु !

कुमार कार्की 💙 (@sonofkarki) 's Twitter Profile Photo

हाम्रो खुसी हामी संग नै हूँछ अरु संग अपेक्षा गर्नु केबल एक भ्रम मात्र हो कसैले दुःख दिएर जान्छन भने खुसी हुनुस् अब हामी संग आफ्नो सत्य यथार्थ छ ।

टेडे बाहुन्❤️❤️❤️ (@bhumarai36) 's Twitter Profile Photo

ए अनि ठुला भनौदा पाटी र स्वतन्त्र भनाउदाको घोषणा पत्र पढियो त के के रचन आफुत नत्र पढ्नी नत भोट नै हाल्नी नत उनिहरुले त्यै अनुसार काम नै गर्छ्न भन्नी बिश्वास गर्नी मा परियो है

टेडे बाहुन्❤️❤️❤️ (@bhumarai36) 's Twitter Profile Photo

डडेल्धुरामा के शेर बं कम्रेड लाई हार्छु भन्नी डर लाएकै हो जाबो एउटा पिउसो सागर ढकाल लाई चुनाब प्रचार प्रसार पनि गर्न नदिएर हो एहि देख्न लाई हो शेरे पाँच पटक प्रधानमन्त्री भको??