Bhuban paudel (@bhubanpaudel8) 's Twitter Profile
Bhuban paudel

@bhubanpaudel8

थोरै उत्साह सँगै सुरु होस् बिहानी सन्तुष्टी सँगै आओस् त्याे साँझ पनि ।🇳🇵 🙏❤️

ID: 1113795862067650560

calendar_today04-04-2019 13:30:01

1,1K Tweet

4,4K Followers

3,3K Following

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सक्किनु भनेको पनि सुरुवात हुनु हो , पुरानो पात झरेपछि रुखले नयाँ कोपिला पाउँछ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

"तिमी आफ्नो समयमा चल्नु म बिग्रेको घडी हुँ मेरो एक समय ठिक छ बाँकी सबै खराब".. || ☺️

डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

रोक्न सक्छौ रोक I तिमीले दिने हरेक चुनौतिको सामना गर्न र तिमीलाई परास्त गर्न यो माबब सागर तैयार छ I के तिमी तैयार हो ?

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

अदालत छिर्दैगर्दा रविले भने- देशका लागि बाहिर निस्कनुपर्ने हुनसक्छ, सरकारको रवैयाविरुद्ध लडौँ #NepalPress

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

सलाम छ पोखरामा उपस्थित सबै नेपाली जनतालाई।❤️🙏

Bhuban paudel (@bhubanpaudel8) 's Twitter Profile Photo

फिर्ता लैजाउ तिम्रो अधुरो कसम, फेरी अर्को सग प्रेम गर्दा काम लाग्छ !!💔

Bhuban paudel (@bhubanpaudel8) 's Twitter Profile Photo

म फुल भयकै कारण चुड्डिनु पर्यो , पर्ख मलाइ समय लाग्छ काडा बन्न !!💔

Bhuban paudel (@bhubanpaudel8) 's Twitter Profile Photo

नगुमाई केही मिल्दैन, स्वर्गले पनि मृत्यु माग्छ ।

🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

घडी नहेरी 👉️🕞️ प्रतीक्षा गर्न सक्ने हरु🎾 सच्चा आसिक💘 हुन #शुभप्रभात⚙️🍇☕️☘️🍀🌷

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिवित हुँदै आशाको दिप बालिदेऊ मरेपछि लाखबत्ती चाहिँदैन मलाई ॥❤️

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

कुन शब्दमा लेखु तिम्रै प्रतिक्षामा छु भनेर निःशब्द प्रेम र मौनताले खोजिरहेको छ तिमीलाई 🥹!#शुभबिहानी

Bhuban paudel (@bhubanpaudel8) 's Twitter Profile Photo

दुई ब्यक्ति बिच प्रेम भय पछि के प्रस्ताव राख्नु पर्छ र? नयन ले बुझ्दैन र नयनका भाकाहरु !!😊

Bhuban paudel (@bhubanpaudel8) 's Twitter Profile Photo

रोज पायनौ तिमीले आफुलाइ भाग्य मानी सम्झ किनकी चुडीयको फुल बाट कुनै पनि सम्म जोडीदैन !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

इमान्दारले सामना गर्छ, गद्धारले विश्वासघात गर्छ, वीरले संघर्ष गर्छ, डरपोकले घुँडा टेक्छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Bhuban paudel (@bhubanpaudel8) 's Twitter Profile Photo

बिर्सिए झैँ गरेर सम्झिरहनेछु नहेरेझैँ गरेर हेरिरहनेछु तिम्रा तस्बिरहरू💞💝

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

🔱 ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्। उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय माऽमृतात्॥ 🔱 🌸हर हर महादेव🌸 महाशिवरात्रिको पवित्र अवसरमा हार्दिक शुभकामना!🙏🏻 ॐ नमः शिवाय 🕉️ भगवान शिवको आशीर्वादले तपाईंको जीवनमा शक्ति, शान्ति र समृद्धि ल्याओस्।🙏🏻 #शुभबिहानी ☕️💖 #दारी💞

Bhuban paudel (@bhubanpaudel8) 's Twitter Profile Photo

म आफ्नै खुट्टामा अल्झेर लडेको हुँ एकछिन पर्ख आफ्नै उठ्छु।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

व्यवहारले कोही सँग सम्बन्ध न बिग्रियोस, स्वार्थले बिग्रेका सम्बन्धहरु त्यति वास्ता गर्दिनँ म । #शुभरात्री 😊♥️🌙

Bhuban paudel (@bhubanpaudel8) 's Twitter Profile Photo

नेताको देवत्वकरण गर्ने भजनमण्डली हुँदा सम्म देशको भलाइ कदापी हुदैन , नेतालाई त सचेत पो गराउनु पर्छ ! 🙏