Bhim Mainali (@bhimmainali2) 's Twitter Profile
Bhim Mainali

@bhimmainali2

i am social worker

kamalpokhari sports club

ID: 1552917436613427200

calendar_today29-07-2022 07:23:57

13 Tweet

28 Takipçi

100 Takip Edilen

Bhim Mainali (@bhimmainali2) 's Twitter Profile Photo

यस बर्षको SEE परीक्षामा दिएर उत्तीर्ण हुनु हुने सम्पूर्ण बिधार्थी भाई बहिनीहरुलाई हार्दिक बधाई साथै उज्वल भविष्यको शुभकामना ब्यक्त गर्न चाहन्छु र सम्पूर्ण बिद्यार्थी भाइ बहिनी हरुलाइ अङ्ग्रेजी भासा भन्दापनी प्राबिधिक शिक्षाको आवश्यक छ।

Bhim Mainali (@bhimmainali2) 's Twitter Profile Photo

हाम्रो देशमा साँचिकै यौटा बागको खाँचोछ बागको छाला ओढेका स्याल हरुले देश सिध्याउन लागि सके।

Bhim Mainali (@bhimmainali2) 's Twitter Profile Photo

नमस्कार सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनी र साथी हरुलाइ हैन यो काठमाडौं काे फाेहाेर को बेबस्थापन गर्ने जिम्मेवारी काठमाडौं माहानगरपालिका को मेर बालेन साहाको मात्रै होर काठमाडौं मा १०अकटा छेत्र छन त्यो १०वोटा छेत्रको माननीय भन्ने हरुकोचै अलिकतिपनि दाइत्यो छैन ?

Bhim Mainali (@bhimmainali2) 's Twitter Profile Photo

जन्ताले जति राम्रो ब्यक्ति चुनेपनी आखिरमा माथिको टाउके हरु चोर फट्टा हरुनै हुनि रहिछन

Bhim Mainali (@bhimmainali2) 's Twitter Profile Photo

खान नपाएर गाई गोरु काटेर खायका हैनन हाम्रो सनातन धर्म माथी धावा बोलेकाहुन हाम्रो देसमा जातीय दोन्द र धर्म को दोन्द गराउन खोजी रहेका छन यस्मा हामी सबैजना सत्रक्ता पुर्ण अपनायर अगाडी बढनु पर्छ

खान नपाएर गाई गोरु काटेर खायका हैनन 
हाम्रो सनातन धर्म माथी धावा बोलेकाहुन  
हाम्रो देसमा जातीय दोन्द र धर्म को दोन्द गराउन खोजी रहेका छन यस्मा हामी सबैजना सत्रक्ता पुर्ण अपनायर अगाडी बढनु पर्छ
Bhim Mainali (@bhimmainali2) 's Twitter Profile Photo

bagmati River Rafting 2080 youtu.be/UOmkIvjEiwU?si… via YouTube यो देखेर धेरैनै खुसी लाग्यो

Bhim Mainali (@bhimmainali2) 's Twitter Profile Photo

देस र जनताको हितमा काम नगर्ने र नगरेका सम्पूर्ण नेता हरुलाइ आर्मी ले दियको सुरक्षा कर्मी हरुलाइ आफ्नो ब्यारेकमा फिर्ता बोलाउन सेनापति ज्यु लाई आग्र गर्दछु।

Bhim Mainali (@bhimmainali2) 's Twitter Profile Photo

आर्मी ले पनि कहिले काहीँ यो देसमापनि सेना छ भनेर जनतालाइ महसुस गराउनु पर्छ । तेसको मतलब यो हैनकी फुलपाती बडाइ र सिभरात्री को जात्रा मात्रै देखायर हुदैन जस्ले योदेसमा सेना चाहिदैन भन्छ उसैलाई सलाम ठोक्दै अगाडी पछाडी दौडनि

Bhim Mainali (@bhimmainali2) 's Twitter Profile Photo

हैन यो देसको सेनाको काम बाटो खन्नी र देसको दलाल नेतालाई सलाम मात्रै गर्निहोकि ? अब केही बोलेर गर्नी हो ? बरु जनतले नगर प्रहरी लाई इजत गर्छ तर आर्मी बाटोमा हिडेको देख्दा मुख छोपेर गाली गर्दै हिंड्छन अब केही समयपछी मुख खोलेरै आर्मी लाई गाली नगर्लान भन्न सकिन्न।जय रास्ट्रवाद ।

Bhim Mainali (@bhimmainali2) 's Twitter Profile Photo

धर्म र जातीयता दोन्ध मच्चाउन खोज्ने बिदेशी दलाल हरु होसियार