Bhim Karki (@bhimkark) 's Twitter Profile
Bhim Karki

@bhimkark

Follows global politics, philosophy, economics, tech& literature. CPA by profession, finds solace in poetic expression. Life is a puzzle poetry is the solution.

ID: 56128077

linkhttp://www.bkarki.com calendar_today12-07-2009 16:28:10

3,3K Tweet

1,1K Takipçi

488 Takip Edilen

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

मेरो थ्योरी मानौ चुनावका दुइ रिजल्ट हुन सक्छन - "एक्स" र "वाई" र थप मानौ कार्की आयोगका पनि दुइखाले रीपोर्ट हुन सक्छन - "ए" र "बी" यस्तोमा यदि- "एक्स" रीजल्ट आयो भने "ए" रीपोर्ट र "वाइ" रीजल्ट आयो भने "बी" रीपोर्ट तय छन र हरेक सम्भावित रिजल्टकोलागी रीपोर्टहरूको रुप पनि तय छन!

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

हुटिट्याउ मन भीत्रैबाट विश्वस्त छ कि आकाश उसैले थामेको छ अचम्म त यो छ हुटिट्याउका वरपरका जोम्बी प्राणीहरू हुटिट्याउको अगाडी नतमस्तक र कृतज्ञ छन कीन भने उसले आकाश थामेको कारणले मात्र र जगत सुरक्षित छ यो सबै देखेर अकाशले हासो थाम्न सकेन पृथ्वि लजायो र अन्तरिक्षले लुक्ने ठाउ पाएन!

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

अरुको मासुभात खाउ, पैसा लेउ, भोट हामिलाइ देउ भन्नेहरूलाई- तपाइहरू ठगीगर्न सीकाउदै हुनुहुन्छ। गैह्र जीम्मेवार संस्कार मतदातामा न फैलाउनुहोस नसिकाउनुहोस। सक्नुहुन्छ भने हाम्रो यो प्लेटफर्म हो यस्को आधारमा भोट दिनोस "अरुलाइ मत दिन्नौ" भन्न सीकाउनोस। मासुभात पैसा बाडनु पनि गलत हो।

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

हामिले इतिहासबाट यो सीक्यौं कि इतिहासबाट केहि सीकेनौ।

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

T20 World Cup finals underway, Nepal elections this week—my analytical brain was super juiced! Then war erupted-1.7M Nepalis in ME, schools/shelters bombed, travel halted, trade reeling. World Cup thrill & election hype vanished like fragile global human condition! #Nepal #T20WC

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

मतदान सकियो, भदौ अन्तिम हप्ता यो सम्भव लागेको थिएन। शुशीला कार्की पोलीटिकल विल भएकी महिला हुनुहुदो रहेछ। परिणाम जस्तो सुकै आओस एक चरणको संक्रमण सकियो, अर्कोमा पनि विवेकले स्थान पाओस। जो आओस स्विकारेर अघि बढनु लोकतन्त्रको पहिलो शर्त हो, यो अन्तिम चुनाव हैन। सबैलाई बधाइ र शुभकामना!

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

ब्यालेटको संदेश यो भन्दा स्पस्ट हुन सक्दैन! जनतालाई अचाक्ली भएको रहेछ! वाक्क दिक्क भएका रहेछन! नयां शक्तिलाइ बधाइ र शुभकामना!!! जीत संगै जीम्मेवारी पनि आउछ है!!

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

ब्यालेटबाट यसरी आउछ परिवर्तन! दलहरूले दशकौं मत दोहन मात्र गरेको, आफु देश र कानुन भन्दा माथी ठानेको, हेपेर जनताका मुद्दा ओझेल पारेको परीणाम! अब? जनताले राजनैतिक रीफर्म गरिदिए, अब राजनीतिले नेपालको आर्थीक र ब्युरोक्र्याटिक रीफर्म गर्नु पर्छ। छोटकरीमा सुशासनको शुरूआत पनि त्यै हो।

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

T20 World Cup 2026 wraps up! India wins-congrats! For me, two games stole the show Nepal vs England a 4 run nail biter where a tier‑2 side nearly shook up the giant! And SA vs AFG, edge of the seat drama! The final? A reminder that sometimes, the buildup outshines the ending.

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

"for recognizing the democratic mandate of the Nepali people." Does Modi have option "not to recognize"? Is this lack of knowledge, lack of confidence or something else? Country chose to have a stable government. please don't mess it up.

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

बम, बारुद र बबालको बल भएर मात्र हुदो रहेनछ बुध्दी पनि चाहिदो रहेछ!

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

एनआरएनएको नवनिर्वाचित आइसीसी कार्यसमितिलाइ बधाई। सबैलाई एक एक गरेर बधाइ दिन त हजार जीब्रो भएको शेष नाग ले पनि नसक्ने भयो, २१ जना त उपाध्यक्ष मात्रै हुनुहुन्छ रे! हेनारान!

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

I wonder where blunt honesty and moral clarity have gone in advanced democracies. Civic societies and media now seem to echo the political class across the globe. Global human condition is paying the price.

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

अरू कुनै बहाना पाएन छिमेकिले झगडा गर्ने मैले कुखुरा छोडेको देखेर मकै सुकाएको छ ~प्रदिप रोदन

Bhim Karki (@bhimkark) 's Twitter Profile Photo

कर्मकाण्डले मुख्य जीम्मेवारीलाई ओझेल पार्ने र आवरणमा जलप लगाउने प्रचलन राजनितिको पुरानो हत्कण्डा हो चाहे एप्सटीन फाइलबाट ध्यान हटाउन इरानमा मीसाइल दागियोस वा बिहारमा चुनाव जीत्न पाकिस्तान हानीयोस कुरोको चुरो के हो भनें नरो वा कुञ्जरो वा..भन्ने वेला बजाउन पर्ने शंख र घन्ट नै हो!