Bhim Baral (@bhimbaral10) 's Twitter Profile
Bhim Baral

@bhimbaral10

ID: 1586350274070953985

calendar_today29-10-2022 13:34:03

21 Tweet

19 Followers

119 Following

Re_view (@chyauso05) 's Twitter Profile Photo

कसैलाई मनाउन जादैछाै भने एक कुरा ख्याल राख, ऊ तिमी सङ्ग रिसाकाे छ या तिमीबाट अघाएकाे छ ।। #एक_सत्य🤐

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

पुरुष को मर्दांगी भन्दा नारी को आँसु मा धेरै तागत हुन्क्ष रे 😳

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

अनी केटिहरु सानोमा आमाले भनेझैं राजकूमार आयो त ? सेतो घोडा चडेर आकास बाट? कि कोहि तालुखुइले आको थियो ??😂😂

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

एउटा कुरा याद राख। जिन्दगी मा सबैको आफ्नै आफ्नै भोगाइ हुन्छ। कहिले उसलाई पनि सोधि त हेर कस्तो थियो उसको गन्तव्य?🙏

एउटा कुरा याद राख। जिन्दगी मा सबैको आफ्नै आफ्नै भोगाइ हुन्छ। कहिले उसलाई पनि सोधि त हेर कस्तो थियो उसको गन्तव्य?🙏
Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

लामो दूरी का नाता हरु फिक्का पर्नु सोभाबिक हो। किनभने सात कोस टाढा बाट फोन मा आफ्नो ख्याल राख है भन्नु र बीमार हुँदा सँगै भएर 1 ग्लास तातो पानी दिनु मा धेरै फरक छ नि

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

नाता बिगार्नु कुनै ठूलो कुरा होइन। महान त त्यो हो जसले बिग्रेको नाता लाई सुधार्न एकपटक कोसिस गर्छ ।

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

सँधै फेसबुकको पासवर्ड बिर्सन्छु । गलफ्रेण्ड भाको भए पनि उनको नाम राख्न हुन्थ्यो

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

दुख दिनेहरु आफ्ना थिएनन् तर दुखमा रमाउनेहरु सब आफन्त थिए ||

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

घर सुन्दर सजावटको कारणले मात्र हुँदैन" घर भित्रको व्यक्तित्व गिरावट छ भने…?

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

भला जस्तो सुकै किन नहोस्। हो त मेरो देश। नफरत गर्न सक्दिन कहिल्यै 😭❤️

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

जब मन दुख्छ। तब Twitter सार्है प्यारो लाग्छ खै किन हो। सबै मिलेर मिठो शब्द मा दुःख मनाइरहेको छन् जस्तो लाग्छ।🥹😭🤣

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

जति उमेर ढल्किदै गाछ। उति आफूले आफैलाई गलत लाग्दै छ।😭

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

हैन बाहुनी हरु छन् चाई कता? आमा लाई बाहुनी है चाहियो रे। आफूले यौटै भेटिएको छैन। बालेन दाई बाहुनी बचाउ अभियन ल्याउन परो दुर्लभ हुन लाए बाहुनी हरु🥹❤️🤣

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

देखाउनै छ भने राम्रो मान्छे कस्तो हुन्छ देखाउ। हरामि को त मसँग पनि अच्छा खाससा अनुभव छ।🤟

Bhim Baral (@bhimbaral10) 's Twitter Profile Photo

जब दिल टुट्छ। तब दुवै तिर उत्ती नै चोट लाग्छ। कसैले दुःख देखाउँछ त कसैले देखाउँन। रिस देखाएको मान्छे ले नि त त्यो कुरा पाएन जे उसले तिमीबाट अपेक्षा राखेको थियो।

Dr. Lightning (@piaysome) 's Twitter Profile Photo

If $DOGE breaks $0.46 within next 6 hours, I’ll pick 6 lucky people to win $666 each in USDT! Make sure to like and retweet to participate! 🚀🔥 #DOGE #Dogecoin

If $DOGE breaks $0.46 within next 6 hours, I’ll pick 6 lucky people to win $666 each in USDT!

Make sure to like and retweet to participate! 🚀🔥

#DOGE #Dogecoin