Bhim Adhikari(@bhimabish) 's Twitter Profileg
Bhim Adhikari

@bhimabish

(Journalist यो मेरो निजि सचिवालय हो) IT Engineer

ID:1954253461

linkhttp://www.bhimadhikari.com.np calendar_today11-10-2013 13:43:47

30,4K Tweets

38,6K Followers

33,6K Following

Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

के हो गृह मन्त्री Rabi Lamichhane अपराधिलाई तुरुन्त कारबाहि गरियोस ।

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

अनि यत्राको स्टिङ्ग अप्रेसन नाम दिएको ? यस्ता नि पत्रकार रे ।कक्षा लिन आउ म सग ।

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

यो हो तरिका । हिम्मत छ तिम्रोRabi Lamichhane ? लाज छैन तपाईलाई ? आफै ठुला कुरा गर्दै हिड्ने । राष्ट्रको नि करुणा हुन्छ हैन त महोदय ? 1% लाज त मान्नु पर्छ यार ।

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

यति धेरै ठगेको छन सेवा प्रदान गर्ने कम्पनिले उल्टो आफै कर छल्छन उल्टो गालि सरकारलाई गर्छन अनि सेवाग्राहीबाट हामिलाई मर्का पर्यो भनेर अशुलि धन्दा चलाउछन । यी कम्पनिको कुरा गरेर साध्य छैन ।

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

बजारमा फेरी नयाँ आयछ 🤫
गयो इलाम ,खायो सिलाम,
सहकारी ठग्दा इज्जत लिलाम !!!

के के ल्याउछन् यार । 🤣

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

सूर्यदर्शन सहकारीको पूरक प्रतिवेदन सार्वजनिक गर्न पीडितको माग

गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने, पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जनसहित १५ व्यक्ति र तीन कम्पनीमाथि छानबिनको माग गर्दै पीडितले निवेदन दिएका थिए ।

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

अब मिलन लिम्बु रास्वपा मै बस्छन कि गौरवशाली पार्टिमै फर्केलान ? कि Youtube च्यानल तिरै बस्लान ?

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

राजु ओली यदि सत्य हो भने अदालतले समय दिएको छ अवसर दिएको छ सबुत प्रमाण सहित उपस्थित हुन २० गते । अनि अर्को कुरा अडियो चेक गर्न आदेश दि सकेको छ । प्रमाण दिन सकेनन र अडियो फेक ठहरिए यिनिहरु १००% फसे र फस्नु नि पर्छ । बिना प्रमाण समाचार बनाउनेहरुलाई यो गतिलो सुद्रने अवसर पनि हो ।

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

रामेश केटाहरु फस्ने भए बेकार परिवारमा रुवावासी हुने भो अरुको लहै लहै मा लाग्ना ले । कलिलो उमेरमा फैजदारी केश झेल्न पर्यो आफ्नै बुद्दिले । कठै बरा 😓

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

यसपालि फेक अडियो मात्र रैछ भने कन्डेल लगायत कोर टिम नै फिक्स फस्यो फस्यो 100%

account_circle
Bhim Adhikari(@bhimabish) 's Twitter Profile Photo

अव के हुन्छ?

मैले हिजो नै भनेको थिए अदालतले २० गतेलाई समय तोकेको छ प्रतिबादिहरु प्रमाण सहित उपस्थित हुनु भनेर । यदि प्रमाण नभेटिए र कपो कल्पित रहेछ भने सिधा कुरा सधैको लागि बन्द हुन्छ र यस कार्यमा जोजो मुछिएका छन उनिहरु फौजदारी मुद्दामा जेल को हावा खाने लगभग फिक्स ।

अव के हुन्छ? मैले हिजो नै भनेको थिए अदालतले २० गतेलाई समय तोकेको छ प्रतिबादिहरु प्रमाण सहित उपस्थित हुनु भनेर । यदि प्रमाण नभेटिए र कपो कल्पित रहेछ भने सिधा कुरा सधैको लागि बन्द हुन्छ र यस कार्यमा जोजो मुछिएका छन उनिहरु फौजदारी मुद्दामा जेल को हावा खाने लगभग फिक्स ।
account_circle